जाजरकोट भूकम्प पीडितलाई कांग्रेसले ५० लाख दिने
राजनीति
काठमाडौं । नेपाली कांग्रेसले जाजरकोट भूकम्पको उद्धार, राहत र पुनर्स्थापनाका लागि पार्टीको तर्फबाट तर्फबाट ५० लाख सहयोग गर्ने भएको छ ।शनिबार कांग्रेसका केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति निकालेर सहयोगको घोषणा गरेका हुन् । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिमलगायतका क्षेत्रमा ठूलो संख्यामा मानवीय क्षति, भौतिक क्षति भएको…
Read More »जाजरकोट भूकम्पमा मृत्यु हुनेकाे संख्या १३७ पुग्यो, १८५ घाइते
ब्यानर न्युज
जाजरकोट । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा मृत्यु हुनेको सङ्ख्या १ सय ३७ पुगेको छ । दिउँसो १ बजेको अपडेट अनुसार जाजरकोटमा मात्र ६९ महिला र ३० पुरुष गरी ९९ जनाको मृत्यु भएको छ । त्यसैगरी रुकुम पश्चिममा १९ महिला र १९ पुरुष गरी ३८ जनाको मृत्यु भएको हो । दुवै जिल्लाको मृतकको सङ्ख्या जोड्दा १३७ पुगेको हो ।…
Read More »उपाध्यक्षले कुटे प्रमुख प्रशासकीय अधिकृत
गन्तब्य
कपिलवस्तु । बिहीबार कपिलवस्तुको शुद्धोदन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीलाई उपाध्यक्ष होमप्रकाश चौधरी (कुर्मी)ले कुटेका छन् । कुटपिटबाट प्रमुख प्रशासकीय अधिकृत घाइते भएका छन् । गाउँपालिकाका उपाध्यक्षले प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीको कार्यकक्षमै गएर मुक्का प्रहार गर्दा अधिकृत ज्ञवाली घाइते भएका हुन् । अधिकृतको कार्यकक्षमै पुगेर उपाध्यक्ष चौधरीले कार्यकक्षको सिसिटिभी समेत बन्द गरेर हातपात गरेका थिए । उपाध्यक्षको कुटपिटबाट…
Read More »तारा एयरका वरिष्ठ क्याप्टेन सन्तोष साह र क्याप्टेन सञ्जीव श्रेष्ठबीच मिलापपत्र
ब्यानर न्युज
रामेछाप । मन्थली विमानस्थलमा तारा एयरका दुई क्याप्टेनबीच भएको विवाद जिल्ला प्रहरी कार्यालय रामेछापले मिलाएको छ ।शुक्रबार दिउँसो उक्त कार्यालयमा भएको छलफलपछि वरिष्ठ क्याप्टेन सन्तोष साह र क्याप्टेन सञ्जीव श्रेष्ठबीच मिलापपत्र भएको हो ।प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीका अनुसार छलफलमा क्याप्टेन श्रेष्ठले वरिष्ठ क्याप्टेन साहलाई नियतवस नलडाएको बताएका थिए । हात मिलाउन खोज्दा अन्जानवस साह लड्न पुगेको दाबी उनले गरे…
Read More »लिखु जलविद्युत आयोजनाका कामदारको शव चार दिन देखि अलपत्र
गन्तब्य
रामेछाप । लिखु जलविद्युत आयोजनामा कामको सिलसिलामा बुधवार एक जनाको मृत्यु भयो । कामदार कैलाश कार्कीको मृत्यु भएको आज चार दिन भई सक्यो । तर आज सम्म पनि कार्कीको शव आफन्तले बुझेका छैनन् ।कामको सिलसिलामा मृत्यु भएका कारण मृतक कार्कीका आफन्तले आयोजना सँग क्षतिपूर्तिको माग गरेका थिए । आफन्तले उचित क्षतिपूर्ति दिनुपर्ने मागसहित लिखु जलविद्युत आयोजनाको किन्जामा धर्ना दिइरहेका छन्…
Read More »‘फेरी’ लगाउने जोगी खोइ ?
ब्यानर न्युज
रामेछाप । कार्तिकमा रातको १२ बजे पछि देखि घर घरमा गई विभिन्न मन्त्रोच्चारण गरी बराँठको सिङ बजाएर फेरी लगाउने आउँथे जोगीहरू । उनीहरू बिहान जय गोरखनाथ भन्दै राति फेरी लगाएको घर घरमा सिदा संकलन गर्ने गर्थे । घरमा आउने सङ्कटबाट दूर भइन्छ भनेर चल्दै आएको चलन अचेल लोप हुँदै गएको छ ।विगतमा अन्य समुदायले झारफुक गर्न समेत लगाउने गरेकोले जोगीलाई…
Read More »लुम्बिनीबाट सगरमाथा आधार शिविर लगियो शान्ति दीप
पर्यटन
लुम्बिनी । हिमाली क्षेत्रमा परेको जलवायु परिवर्तको असर र विश्व शान्तिका लागि विश्वको ध्यान केन्द्रित गर्न बुद्ध जन्मस्थल लुम्बिनीबाट सगरमाथाको आधार शिविरतर्फ शान्ति दीप लगिएको छ । नेपाल पर्वतारोहण सङ्घले विश्व शान्तिको कामनासहित जलवायु परिवर्तनको असरबारे विश्वको ध्यान केन्द्रित गर्न लुम्बिनीबाट शान्ति दीप सगरमाथाको आधार शिविर कालापत्थरतर्फ हिँडाएको हो । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पो छिमे) ले आज…
Read More »नेपाल टि-२० विश्वकपमा छनोट
खेलकुद
काठमाडौं । युएईलाई पराजित गर्दै नेपाल सन् २०२४ मा वेस्ट इन्डिज र संयुक्त राज्य अमेरिकामा हुने टि२० विश्वकपमा छनोट भएको छ । शुक्रबार माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएकाे आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनलमा युएईलाई ८ विकेटले हराउँदै नेपाल फाइनल प्रवेश गरेसँगै विश्वकपमा छनोट भएको हो । जितका लागि युएईको दिएको १३५ रनको मध्यम लक्ष्य नेपालले १७.१ ओभरमा…
Read More »चर्चामा आउन थाले ओझेलका पर्यटकीय गन्तव्य
पर्यटन
बागलुङ। पछिल्लो समय बागलुङमा नयाँ नयाँ पर्यटकीय ठाउँ चर्चामा आउन थालेका छन्। पहिले नै चर्चित रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रमा पनि पर्यटकको सङ्ख्या झण्डै दोब्बरले वृद्धि भएको पाइन्छ। जिल्ला सदरमुकाम बागलुङ बजार आसपासदेखि दूरदराजमा रहेका गन्तव्यमा आधारभूत पर्यटन पूर्वाधार बनी नसक्दा पनि पर्यटकको रोजाइमा पर्न थालेका छन्। नयाँ पहिचान भएका पर्यटकीय क्षेत्रमध्ये केहीमा मोटर बाटो, केहीमा पदमार्ग पुगेको छ भने…
Read More »पर्यटन ऐन समय सापेक्ष बनाउन आवश्यक : मन्त्री किराँती
पर्यटन
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पर्यटन ऐनहरु समय सापेक्ष बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन्। बुधवार नेपाल पर्वतारोहण संघको ५० औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले पर्यटन ऐनहरु पुराना भएकाले समय सापेक्ष बनाउँदै लैजानुपर्ने आवश्यकता रहेको बताए। उनले विदेशी पाहुनालाई जहाजको भाडा नेपालीको भन्दा दोब्बर बनाउँदा विश्व समुदायमा नकारात्मक सन्देश गएको बताए। उनले निषेधित…
Read More »