प्रदेश र स्थानीय तह प्रतिको अविश्वसनीयता !
राजनीति
पछिल्लो समयमा स्थानीय तह प्रतिको विश्वसनीयता घट्दै गएको महसुस गरिन थालेको छ । यस अघि प्रदेशप्रति मात्र प्रश्न उठ्ने गरेकै भए पनि वर्तमान शासन प्रणालीको स्वरूप राष्ट्रलाई अधिक भार पर्ने खालको हुनु पनि अविश्वासको अर्को कारण हो । तीनै तहमा गरी जनप्रतिनिधिहरू अत्यधिक संख्यामा रहनु पनि अर्को नकारात्मक पक्ष हो । परिणाम एका थरीले निरन्तर भन्दै आएको सङ्घीयता नेपालले धान्न…
Read More »पारिवारिक इजलास सराहनीय पहल
सम्पादकीय
नेपालमा पहिलो पटक पारिवारिक इजलास सुरु भएको छ । महिलासँग सम्बन्धित मुद्दामा छुट्टै सुनुवाइ गर्नका लागि काठमाडौँ जिल्ला अदालतमा ‘पारिवारिक इजलास’ गठन गरिएको हो । न्यायालयले महिलावादी भएका मुद्दालाई प्राथमिकता दिँदै पहिलो पटक अलग्गै इजलास स्थापना गर्नको कदम सराहनीय छ । जसका कारण वर्षौँ कुर्नुपर्ने अवस्था अन्त्य हुने र अदालतप्रति भरोसा बढ्ने जन आधारको तय भएको छ ।महिला अधिकारकर्मीले लामो समयदेखि यो…
Read More »इजरायल र प्यालेस्टाइनबीचको युद्ध रोक ।
सम्पादकीय
इजरायल र प्यालेस्टाइनबीचको युद्धको असर नेपालमा पनि परेको छ घटनामा कारण एक दर्जन जति निर्दोष नेपाली विद्यार्थिहरुले मृत्यु वरण गर्नु प¥यो भने कति घाइते पनि भएका छन् । इजरायलमा रहेर जोखिममा परेका नेपालीहरूलाई उद्धार गर्ने कामलाई सरकारले पनि तदारुकता देखाउँदै पहिलो चरणमा नेपाल एरलाईन्सको जहाजले विद्यार्थिहरु लिएर आइसकेको छ भने मृतकहरूको शव पनि ल्याउने तयारी गरिरहेको छ । यहुदीहरूले प्यलेस्टाइनको…
Read More »शक्ति राष्ट्रका लागि किन महत्वपूर्ण छ आर्कटिक ?
विचार
काठमाडौं । आर्कटिक अर्थात् उत्तर ध्रुवीय क्षेत्र धेरै पुस्तादेखि विश्वका लागि वैज्ञानिक अनुसन्धान र शान्तिको नमुना बनेको छ । तर, अहिले अवस्था फेरिएको छ । युक्रेनमा रुसी आक्रमणको तातो अहिले विश्वको उत्तरी क्षेत्रमा महसुस भइरहेको छ । तीन महाद्वीपमा फैलिएको यो विशाल क्षेत्रमा आठ देश र उत्तरी ध्रुव पर्दछन्। आर्कटिकमा रसियासँगको सहयोग अब ब्याक बर्नरमा राखिएको छ। रुसी राष्ट्रपति पुटिन…
Read More »नेपालगन्ज उपमहानगरवासीलाई निःशुल्क एम्बुलेन्स सेवा
समाचार
बाँके । नेपालगन्ज उपमहानगरपालिकाले नगरवासीको स्वास्थ्य सेवालाई प्राथमिकता दिएको छ । नागरिकको स्वास्थ्य प्रवर्द्धन सेवालाई प्राथमिकता दिएर स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गरेको उपमहानगरपालिकाले बिरामीका लागि निःशुल्क एम्बुलेन्स सेवासमेत व्यवस्था गरेको छ । उपमहानगरपालिकाले गत साउन १ गतेबाट सञ्चालन गरेको चौबीसै घण्टा निःशुल्क एम्बुलेन्स सेवा प्रभावकारी बनेको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा संयोजक रामबहादुर चन्दले बताए । उपमहानगरपालिकाभित्रका गरिब, असहाय, प्रसूति सेवा…
Read More »भारतीले पुनः सुरु गरिन् अनसन
समाचार
काठमाडौं । श्रीमान् चेतन मानन्धरको हत्या प्रकरणमा जन्मकैदको सजाय पाएका रिगल भनिने योगराज ढकाललाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरुद्ध भारती मानन्धरले पुन: अनसन थालेकी छन् । नेपालगञ्जकी मानन्धरले आइतबारबाट काठमाडौंको माइतीघरमा पुन: रिले अनसन सुरु गरेकी हुन् । २०७२ सालमा नेपालगञ्जमा चेतनलाई रिगलकै योजनामा खुँडा प्रहार गरी हत्या भएको भन्दै अदालतले दोषी ठहर गरेको थियो । घटनामा संलग्न अन्य…
Read More »अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट १० जना पक्राउ
सुरक्षा/अपराध
सर्लाही। कबिलसी नगरपालिका-९ सलेम्पुरबाट अवैध लागूऔषध गाँजा २ सय ५० किलोग्रामसहित सोही नगरपालिका-१० बस्ने २४ वर्षीय भाग्यनारायण महतो समेत २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय हरिपुरबाट खटिएको प्रहरीले ज.१ त ५५५१ नम्बरको ट्याक्टरलाई जाँच गर्ने क्रममा ट्याक्टरमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो । पर्सा । वीरगंज महानगरपालिका-१६ इनर्वागाउँ चोकस्थित सडकबाट अवैध लागूऔषध…
Read More »लुटपाट गरेको अभियोगमा तीन जना पक्राउ
सुरक्षा/अपराध
काठमाडौं । काठमाडौं महानगरपालिका-२७ ठमेलस्थित वाल्डो होटलमा कात्तिक ९ गतेदेखि बस्दै आएका २ जना भारतीय नागरिकको नगद लुटपाट गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१६ माछापोखरीस्थित किङ्स अकबरे मम: रेष्टुरेन्टका संचालक नुवाकोट ककनी गाउँपालिका-७ घर भएका २७ वर्षीय उमेश लामासमेत ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई ग्रिन टि सस्तोमा मिलाईदिन्छु भन्दै ६ जनाको समूहले होटल अगाडिबाट ट्याक्सीमा सोही महानगरपालिका-१६…
Read More »जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ
सुरक्षा/अपराध
काठमाडौं ।काठमाडौं महानगरपालिका-२९ मैतिदेवीस्थित गजित बिष्टको डान्स फिवरमा जुवातास खेलिरहेको अवस्थामा भोजपुर पात्लेपानी घर भएका ४५ वर्षीय गणेश विष्ट समेत ९ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त सिंहदरवारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ९० हजार ९ सय २० रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।पाल्पा, तानसेन नगरपालिका-२ बडीज्ञान टोल बस्ने…
Read More »आफ्नै बुवाको हत्या गरेको अभियोगमा पक्राउ
सुरक्षा/अपराध
कैलाली । आफ्नै बुवा ४५ वर्षीय हिरा सिंह चौधरीको हत्या गरेको अभियोगमा जानकी गाउँपालिका-३ लाईकपुर चौधरी गाउँ बस्ने २४ वर्षीय गणेश चौधरीलाई शनिबर राति प्रहरीले पक्राउ गरेको छ । आफ्नै घरको आँगनमा घरायसी बिवादको क्रममा ढुङ्गाले प्रहार गर्दा हिरा सिंहको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले गणेशलाई पक्राउ गरेको हो । यस…
Read More »