• घरघरमा बिरामी परीक्षण गर्दै आयुर्वेद चिकित्सालय


    ब्यानर न्युज

    रामेछाप । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थलीका चिकित्सक सहितका स्वास्थ्यकर्मी हिजोआज नागरिकका घर र बस्तीहरूमा भेटिन लागेका छन् । नागरिकलाई आयुर्वेदिक उपचार पद्धतिको महत्वको बारेमा जानकारी दिन तथा नसर्न रोगका बिरामी पहिचान गर्न चिकित्सालयले सो काम सुरु गरेको हो । अस्पतालमा बिरामीको सङ्ख्या कम हुने बित्तिकै स्वास्थ्यकर्मी गाउँ पस्छन् र स्थानीयलाई आयुर्वेदिक उपचारको बारेमा जानकारी गराउँदै नसर्ने रोगका बिरामी पहिचान…

    Read More »
  • पत्रकार महासंघ रामेछाप शाखा द्वारा सुरेश रजकको परिवारलाई आर्थिक सहयोग


    गन्तब्य

    रामेछाप । गत चैत १५ गते राजावादी प्रदर्शनको क्रममा काठमाडौँको तीनकुने स्थित एक घरमा आगो लगाएर हत्या गरिएका पत्रकार सुरेश रजकको परिवारलाई नेपाल पत्रकार महासंघ रामेछाप शाखाले आर्थिक सहयोग गरेको छ । स्वर्गीय पत्रकार रजकको परिवारलाई भेटेर पत्रकार महासंघ रामेछापका उपाध्यक्ष युनिक विफा घिसिङ, कोषाध्यक्ष युवराज श्रेष्ठ र पूर्व अध्यक्ष हिमाल ढुङ्गेलले सोमबार सहयोग रकम हस्तान्तरण गरेको हो । एभिन्युज टेलिभिजनमा…

    Read More »
  • पत्रकार महासंघ रामेछापले सुरु गर्यो रजकको परिवार सहयोग अभियान


    अन्य

    रामेछाप । काठमाडौँको तीनकुनेमा राजावादीहरूले गरेको आन्दोलनमा घरभित्र थुनेर आगो लगाएर हत्या गरिएका पत्रकार सुरेश रजकको परिवारलाई नेपाल पत्रकार महासंघ रामेछापले आर्थिक सहयोग गर्ने भएको छ । पत्रकार महासंघ रामेछाप शाखाले जिल्लामा क्रियाशील पत्रकारहरूबाट स्वैच्छिक रूपमा आर्थिक संकलन अभियान समेत मङ्गलवारबाटै सुरु गरेको छ ।मंगलबार महासंघ रामेछापले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा महासंघका पूर्व अध्यक्ष टीका प्रसाद भट्टले ज्यान गुमाउन पुगेका…

    Read More »
  • ६ दिन अघि सम्पर्क विहीन भएका सिन्धुलीका युवा मृत फेला


    गन्तब्य

    सिन्धुली। ६ दिन अघि सम्पर्क विहीन भएका सिन्धुलीका युवा मृत फेला परेका छन् । सुनकोशी गाउँपालिका–७ मझुवा घर भएका २६ वर्षीय शिव शरण विकको रामेछाप जिल्लाको मन्थली नगरपालिका–६ भलुवाजोरको बोक्से पहरामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । प्रहरीका अनुसार चैत १० गते आइतबार राती रामेछाप जिल्लाको सदरमुकाम मन्थलीबाट सम्पर्क विहीन भएका बि क को लास आज…

    Read More »
  • कुलमानको पक्षमा स्थानीयहरुको राके जुलुस


    अन्य

    रामेछाप । सरकारले कुलमान घिसिङलाई हटाएको विरुद्धमा स्थानीयहरुले राके जुलुस प्रदर्शन गरेका छन् । बुधबार साझ कुलमानको जन्म भुमी सुनापती गाउँपालिका ३ स्थित सादी डाँडामा भेला भएका स्थानीयहरुले कुलमानको पुनः पद बहाली र उनका पक्षमा विभिन्न माग सहित राके जुलुस स्थानीय खरक डाँडाबाट निकालेको जुलुसले बजार परिक्रमा गरि कोणसभामा परिणत भएको थियो। जुलुसले वर्तमान केपि ओलि सरकार विरुद्ध विभिन्न नारा…

    Read More »
  • नवजागरणले प्रदान गर्यो आफ्ना सदस्यहरूलाई वित्तीय शिक्षा


    अन्य

    रामेछाप । नवजागरण बचत तथा ऋण सहकारी संस्था लि., मन्थलीले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक कार्यक्रम अनुसार आफ्ना सदस्यहरूलाई वित्तीय शिक्षा दिने तथा उनीहरूबाट सल्लाह सुझाव लिने उद्देश्यले विशेष कार्यक्रम सम्पन्न गरेको छ। संस्थाले मङ्गलवार खाँडादेवी गाउँपालिका वडा नं. ४ र ५ को सान्ने, भिमसेनथान र सुफुरमान टोलमा सो कार्यक्रम सञ्चालन गरेको थियो ।कार्यक्रममा संस्थाका पदाधिकारीहरू तथा सदस्यहरूको उत्साहजनक सहभागिता…

    Read More »
  • रामेछापको रामपुरमा आगलागी हुँदा पाँच घर गोठ जलेर नष्ट


    अन्य

    रामेछाप ।जिल्लाको रामेछाप नगरपालिका वडा नं –५ को ठिङग्रे,चुकिया र स्वाङग्रा गाउँमा आगलागी हुँदा ५ वटा घर गोठ जलेर नष्ट भएको छ । मंगलबार दिउँसो बस्ती नजिकै जंगलमा लागेको आगोले ५ वटा घर गोठ जलेर नष्ट भएको वडाअध्यक्ष हरिशचन्द्र श्रेष्ठले जानकारी दिए ।आगलागीबाट २ वटा घर र ३ वटा गोठ पूर्ण रुपमा जलेको उनले बताए । आगलागीबाट मानविय क्षति नभएपनि…

    Read More »
  • व्यक्तिगत स्वार्थ बोकेर पार्टीमा लाग्नेहरूबाट पार्टीको हित हुँदैन : आनन्द श्रेष्ठ


    गन्तब्य

    रामेछाप । नेकपा एमाले वाग्मती प्रदेश कमिटी सदस्य एवं वाग्मती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठले एकताले मात्र पार्टी र सङ्गठन जोगाउने बताए ।मानव अधिकार एलायन्स नेपाल रामेछापले शुक्रवार साँझ एलायन्सका केन्द्र र प्रदेश, गैरसरकारी संस्था महासङ्घ केन्द्रमा जिल्लाबाट निर्वाचित सदस्यहरू, स्ववियु निर्वाचनमा मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसबाट निर्वाचित पदाधिकारी तथा सदस्य, जिल्लाका विभिन्न सरकारी निकायमा…

    Read More »
  • मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस स्ववियु अध्यक्षमा सुशिल थापा बिजयी


    गन्तब्य

    रामेछाप। मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस स्ववियु अध्यक्षमा सुशिल थापा बिजयी भएका छन् । अनेरास्ववियुको तर्फबाट उमेदवार रहेका थापाले २०७ मत ल्याएका थिए ।नेविसंघका अध्यक्षका उमेदवार विपुल रोकालाई ५५ मतले पछि पार्दै थापा बिजयी भएका हुन् । रोकाले १५२ मत पाएका थिए भने अखिल क्रान्तिकारीका सभापति उमेदवार अनोज भुजेलले ६५ मत प्राप्त गरेका थिए । मंगलबार राति सकिएको मतगणनाअनुसार सचीवमा…

    Read More »
  • छतिवनेमा फोर्स गाडी दुर्घटना ८ जना घाईते


    गन्तब्य

    रामेछाप । जिल्लाको लिखु तामाकोसी गा पा वडा न ६ खिम्ती छ्तउ्ने खाेला नजिक फोर्स गाडी दुर्घटना भएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन् । आर जे १४ टि डि ८६८७ नम्बरको फोर्स गाडी अन्दाजी सोमबार बिहान १०:३० बजेको समयमा दुर्घटना भएकाे छ । बेताली बाट भारतको जयपुर जाँदै गरेको फोर्स गाडी ब्रेक फेल भैइ सडक बाट ५…

    Read More »
Back to top button