गरुडाका मेयर कन्थमणि जैसवाल द्वारा धर्मशालाको निर्माण गर्न ५ लाख दिने प्रतवद्धता
समाचार
रौतहट । रौतहटको मध्यभाग गरुडा नगरपालिकाको मेयर कन्थमणि जैसवालले कानु धर्मशालाको निर्माण कार्य पूरा गर्न ५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । गरुडा ५ शिवनगर धाममा कानु समाजको कुल देवता बाबा गणिनाथ गोविन्द महाराजको बार्षिक पुजामा सहभागी भई आशिर्वाद ग्रहण पश्चात मेयर जैसवालले उक्त प्रतिवद्धता जनाएको हो । शिवनगर स्थित सोहि अवसरमा अधुरो रहेको कानु धर्मशालाको अनुगमन गर्दै…
Read More »टीकापुर सामुदायिक पुस्तकालयले मनायो मोती जयन्ती, २९ विद्यार्थीले गरे रचना वाचन
समाचार
टिकापुर । युवा कवि मोतीराम भट्टको १५९औं जयन्ती टीकापुर सामुदायिक पुस्तकालयले विविध कार्यक्रमका साथ मनाएका छन्। पुस्तकालयका अध्यक्ष ताराप्रसाद जोशीको सभापतित्वमा सम्पन्न कार्यक्रममा टीकापुर नगरक्षेत्रका विभिन्न विद्यालय तथा क्याम्पसका २९ जना विद्यार्थीले रचना वाचन गरेका थिए। उनीहरूले साहित्यमा मोतीराम भट्टले पुर्याएको योगदानको चर्चासहितका साहित्यिक प्रस्तुति प्रस्तुत गरेको थियो। कार्यक्रमका प्रमुख अतिथि नेपाल सामुदायिक पुस्तकालय संघ सुदूरपश्चिम प्रदेश अध्यक्ष एवं अत्तरियास्थित…
Read More »बैठकमा आज एक मात्र प्रस्तावित राजदूतको सुनुवाइ हुने
समाचार
काठमाडौं। संसदीय सुनुवाइ समितिको बैठक आज पनि बस्दैछ। बिहान ११ बजे बस्ने बैठकमा आज एक जना प्रस्तावित राजदूतको सुनुवाइ हुने छन्। सुनुवाइका लागि कतारका लागि प्रस्तावित राजदूत रमेशचन्द्र पौडेललाई मात्र बोलाइएको समिति सभापति ईश्वरीदेवि न्यौपानेले जानकारी दिइन्। संसद बैठक भएकोले आज एक जनालाई मात्र बोलाइएको उनको भनाइ रहेको छ। संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डे समितिको सचिव रहने व्यवस्था अनुसार पाण्डे…
Read More »किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जना पक्राउ
समाचार
रूपन्देही । १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । पक्राउ पर्नेहरूमा कोटहिमाई गाउँपालिका–५ बस्ने २७ वर्षीय मुकेश चौधरी, सोही गाउँपालिका–६ बस्ने ३२ वर्षीय मनोहर चौधरी र सोही गाउँपालिका–३ बस्ने ३५ वर्षीय शैलेश कुमार पाण्डे रहेको छ । उनीहरूले ती किशोरीलाई भदौ ५ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी…
Read More »प्रहरीले अवैध लागूऔषधसहित पाँच जना पक्राउ
समाचार
काठमाडौँ । प्रहरीले अवैध लागूऔषधसहित पाँच जना पक्राउ गरेका छन् । जसमा कपिलवस्तु, कृष्णनगर नगरपालिका–२ यात्रुगेटबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ १ किलो ४ सय ४६ ग्राम सहित शिवराज नगरपालिका–१ चैनपुर नौडिहवा बस्ने ६४ वर्षीया कलिसरा पुनलाई आइतबार राती प्रहरीले पक्राउ गरेका छन् । इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेकी उनलाई उक्त पदार्थ सहित पक्राउ…
Read More »सन्दीपविरुद्धको मुद्दामा सर्वोच्चमा पुनरावेदनमा जाने तयारीमा सरकार
समाचार
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा सरकारले सर्वोच्च अदालतमा पुनरावेदन गर्ने भएका छन् । आइतबार उच्च सरकारी वकिलको कार्यालयले सन्दीपविरुद्धको मुद्धा मा सर्वोच्च जाने रायसहितको फाइल महान्यायाधिवक्ताको कार्यालयमा पठाइसकेको स्रोतले बताएका हुन् । जबरजस्ती करणी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट दोषी ठहर भएका लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएका थिए । उच्च अदालत पाटनले सफाइ दिएपछि सो घटनामा पीडित…
Read More »अर्थ मन्त्रालयद्वारा शर्तसहित दुग्ध विकास संस्थानमा ६० करोड रुपैयाँ ऋण लगानी गर्ने सहमति
समाचार
काठमाडौं । अर्थ मन्त्रालयले निश्चित शर्तसहित दुग्ध विकास संस्थानमा ६० करोड रुपैयाँ ऋण लगानी गर्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्न कृषि तथा पशुपन्छि विकास मन्त्रालयलाई सहमति दिएका छन् । दुग्ध विकास संस्थानले यो रकम तत्कालका लागि किसानहरूलाई दुधको बाँकी रकम भुक्तानीमा प्रयोग गर्न सक्नेछ । चालु आर्थिक वर्षका लागि दुग्ध विकास संस्थानको नाममा ऋण लगानी अन्तर्गत १ करोड रुपैयाँ बजेट…
Read More »दिनेश डिसीले सम्हाले चलचित्र विकास बोर्डको अध्यक्षको कार्यभार
समाचार
काठमाडौं । दिनेश डिसीले चलचित्र विकास बोर्डको अध्यक्षको कार्यभार सम्हालेको छ । सोमबार बिहान सञ्चारमन्त्रायलबाट नियुक्ति पत्र बुझेपछि डीसीले बोर्डको कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् । कार्यभार सम्हाल्दै अध्यक्ष डिसीले आफुले बोर्डमा नयाँ ढंगले काम गर्ने भनेका छन् । गत बिहीबारको मन्त्रिपरिषद् बैठकले डिसीलाई चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त गरेका थिए । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बोर्डको अध्यक्षका…
Read More »नेकपा एकीकृत समाजवादीको उपनिर्वाचन परिचालन कमिटी गठन
समाचार
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले उपनिर्वाचनलाई दृष्टिगत गर्दै परिचालन कमिटी गठन गरेका छन् । पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेको संयोजकत्वमा उपनिर्वाचन परिचालन कमिटी गठन गरिएको पार्टी उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिएको छ । उक्त परिचालन कमिटीमा पार्टीका उपाध्यक्षहरू, उपमहासचिव, सचिव रहेको छ । आगामी मंसिरमा सम्पन्न हुने उपनिर्वाचनका निम्ति एकीकृत समाजवादीले निर्वाचन परिचालन कमिटी गठन गरेका हुन् । त्यस्तै एकीकृत…
Read More »बाँकेको नरैनापुरमा झाडा पखाला, चार जनाको मृत्यु
समाचार
बाँके । बाँकेको नरैनापुरमा झाडा पखालाका कारण आइतबार एकै दिन चार जनाको मृत्यु भएका छन् । नरैनापुर( ३ गेगली गाउँमा एक्कासि फैलिएको झाडा पखालाबाट गाउँका १० जना बिरामी परेको छ । भारतीय सिमासँग जोडिएको गाउँ गेगलीमा झाडापखाला फैलिएको जानकारी आउनासाथ स्वास्थ्यकर्मीको टोलीले गाउँमै पुगेर विरामीको उपचार गरिरहेको नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र कुमार शाहले जानकारी दिएको छ । उनका…
Read More »