• एआईजीपी श्यामलाल ज्ञवालीमाथि छानबिन गर्न समिति गठन


    गन्तब्य

    काठमाडौँ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) श्यामलाल ज्ञवालीमाथि छानबिन गर्न समिति गठन भएको छ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको निर्देशनमा प्रशासन विभागमा कार्यरत एआईजी टेकप्रसाद राईको नेतृत्वमा छानबिन गर्न समिति गठन गरिएको प्रहरी प्रधान कार्यालय स्रोतले बताएको छ। एआईजीपी राईको नेतृत्वमा ५ जनाको छानबिन समिति बनाइएको स्रोतको भनाई छ । एआईजी ज्ञवालीमाथि प्रहरीको उजुरी छानबिन निर्देशनालयमा उजुरी परेकाले छानबिनका…

    Read More »
  • परराष्ट्रमन्त्रीद्वारा राहदानी विभाग निरीक्षण


    अन्य

    काठमाडौँ। परराष्ट्रमन्त्री आरजू राणा देउवाले राहदानी विभागमा निरीक्षण गरेकी छिन् । बुधबार त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालयमा निरीक्षण गरेकी हुन् । निरीक्षणका क्रममा परराष्ट्रमन्त्री राणाले राहदानी बनाउन आएका सेवाग्राहीसँग समस्याबारे चासो राखेकी थिइन् ।

    Read More »
  • बाढीका कारण एमाले मुख्यालय जलमग्न


    गन्तब्य

    ललितपुर । ललितपुरको च्यासलस्थित नेकपा एमाले मुख्यालय र पुष्पलाल स्मृति भवन जलमग्न भएको छ । गत रातीदेखि परेको अविरल वर्षाका कारण मनोहरा र बागमती नदीमा आएको बाढीले मुख्यालय डुबान परेको हो । मनोहरा र बागमती नदीमा बाढीले स्मृति भवनको मुख्य गेट भत्काएको छ भने एमालेको पार्टी कार्यालयको सभाहल क्षेत्र समेत डुबानमा परेको छ । मुख्यालय परिसरमा पानी जमेर जलमग्न भएको…

    Read More »
  • माओवादी केन्द्रको पदाधिकारी बैठकमा आज प्रचण्डले जवाफ दिदै


    गन्तब्य

    काठमाडौँ । माओवादी केन्द्रको पदाधिकारी बैठक सरेको छ । यसअघि बिहान ११ बजे बस्ने भनिएको बैठक अब २ घण्टा पछाडि दिउसो १ बजे हुने भएको हो । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हुदै छ । केहि दिनदेखि जारी बैठकमा सोमबार नेताहरुले धारणा राख्ने क्रम सकिएको थियो । आज बैठकमा उठेका प्रश्नहरुको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यसूची रहेको छ…

    Read More »
  • गोकुलगंगाको फर्पूमा पहिरोले घर पुरिदा तीन जनाको ज्यान गयो


    रामेछाप । जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नंं. ६ साविक वडा नं. ९ पहिरे फर्पुमा पहिरोले घर पुरिदा तीन जनाको ज्यान गएको छ ।बिहीबार बेलुकी करिव ८ः४० वजेको समयमा अविरल वर्षाका कारण घर माथि बाट खसेको पहिरोले बिमान तामाङको घर पुरिदा उनकी छोरी १८ वर्षकी सिता तामाङ, पेमा तामाङको छोरी १५ वर्षकी आशिका दोङ र पदम तामाङको छारी १३ वर्षकी लक्ष्मी…

    Read More »
  • गौरीशंकर बहुमुखी क्याम्पसमा नयाँ भवन बन्ने


    गन्तब्य

    रामेछाप । रामेछाप जिल्लाको पुरानो सदरमुकाममा रहेको गौरीशंकर बहुमुखी क्याम्पसको नयाँ भवन निर्माण हुने भएको छ । २०५७ साल देखि स्थापना भएको क्याम्पसको आफ्नो भवन नहुदाँ पठन पाठनमा समस्यामा हुदै आइरहेको थियो, अब भने सुविद्या सम्पन्न भवन बन्ने भएको छ ।आर्थिक वर्ष २०८१÷०८२ मा विश्व विद्यालय अनुदान आयोगबाट भवन निर्माणको लागि बजेट विनियोजन गरेको छ । भवन निर्माणको लागि आयोगबाट…

    Read More »
  • फौजी किरा टिपेर बित्छ सुनिताको दिन


    गन्तब्य

    राजन महतारा । रामेछाप । रामेछाप नगरपालिका–७ बस्ने सुनिता तामाङ मकै बालीमा फौजी किराको आक्रमणले सताएपछि चिन्तित छिन् । सुनिताको दिन आजभोलि दिउँसोको समयमा मकै बारीमा फैलिएको किरा टिपेर बित्ने गरेको छ । दिउँसो मकैको गुभा भित्र लुकेर बसेको किरा खोजेर नष्ट गर्ने गरेको उनी बताउँछिन् । यो किराले दिउँसो भन्दा रातको समयमा मकैको बोटलाई क्षति गर्ने गरेको उनको भनाई…

    Read More »
  • सामाजिक अनुसन्धान विषयमा ३ दिने तालिम


    गन्तब्य

    काठमाडौं । मदन भण्डारी मेमोरियल कलेजद्वारा ‘सामाजिक अनुसन्धान’ विषयमा आयोजित ३ दिने तालिम’ शनिवार सम्पन्न भएको छ । कलेज अन्तर्गत विभिन्न संकायका शिक्षक तथा कर्मचारीहरूका लागि उक्त तालिम आयोजना गरिएको हो । विभिन्न विधामा अध्ययन सामग्रीहरूको जर्नल ‘श्वेत शार्दूल’ प्रकाशित गर्दै आएको कलेजले विश्व विद्यालय अनुदान आयोगको सहयोगमा जेठ १० देखि १२ गतेसम्म नयाँबानेश्वरस्थित सभाहलमा सञ्चालन गरिएको थियो । कलेज…

    Read More »
  • मन्थली अस्पतालमा थाईराईड परीक्षण


    गन्तब्य

    रामेछाप । जिल्लामा रहेको मन्थली अस्पतालले थाईराईड सेवा विस्तार गरेको छ । अस्पतालले शनिवारबाट थाईराईड परीक्षण सेवा सुरु गरेको हो । अस्पतालले अन्तर्राष्ट्रिय थाइराइड दिवसका अवसर पारेर उक्त सेवा सुरु गरेको हो ।दिवसको अवसरमा मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले रिबन काटेर थाईराईड सेवा सेवा सुरु गरेका हुन् । प्रमुख श्रेष्ठले मन्थली अस्पतालबाट उत्कृष्ट सेवा प्रदान गर्नका लागि नगरपालिका जुनसुकै सहयोग…

    Read More »
  • मलामी गएका कुलबहादुर मृत भेटिए


    गन्तब्य

    रामेछाप । मलामी गएका कुलबहादुर विक मृत भेटिए भेटिएका छन् । रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका–२ ठोसेमा मलामी जाने क्रममा खोलामा डुबेका पुरुष मृत फेला परेका हुन् ।दोलखाको जिरी नगरपालिका वडा नम्बर २ भिरखर्कका कुलबहादुर मृत फेला परेका हुन् । उनी शुक्रवार बिहान गोकुलगंगा गाउँपालिका–२ ठोसे बजारस्थित खिम्ती खोलामा मलामी गएका थिए ।ठोसेमा रहेका एक जना आफन्तको निधन भएपछि दुई छोरा…

    Read More »
Back to top button