गन्तब्य
रामेछाप उद्योग वाणिज्य संघ निर्वाचनः नेतृत्वका लागि कुमार र प्रकाश आमने–सामने
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ९औँ जिल्ला अधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि चुनावी सरगर्मी उत्कर्षमा पुगेको छ। आगामी चैत २० गते हुने निर्वाचनका लागि निर्वाचन समितिको कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेसँगै चुनावी मैदान प्रष्ट भएको हो।निर्वाचन समितिका अनुसार, नेतृत्व चयनका लागि भएको मनोनयन दर्ता र दाबी विरोधको प्रक्रिया सकिँदा मुख्य पद मानिने अध्यक्षका लागि दुई जनाबीच कडा प्रतिस्पर्धा…
Read More »प्रगतिशील माविको हीरक महोत्सव सम्पन्न
रामेछाप — खाँडादेवी गाउँपालिका–३ स्थित प्रगतिशील माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ६०औँ वर्षगाँठ (हीरक महोत्सव) शनिबार भव्य रूपमा मनाएको छ। आयोजित विशेष समारोहबीच गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले महोत्सवको समुद्घाटन गरेका थिए।महोत्सवको अवसरमा विद्यालयले स्मारिका विमोचन गर्नुका साथै विद्यालयलाई सहयोग पुर्याउने चन्दादाताहरूको नामावली अङ्कित शिलालेख अनावरण गरेको छ। कार्यक्रममा विद्यालयलाई विभिन्न समयमा योगदान दिने चन्दादाता, पूर्व प्रधानाध्यापक, पूर्व व्यवस्थापन समिति अध्यक्षहरू तथा…
Read More »हावाहुरीका कारण चर्चसहित एक दर्जन घरमा क्षति
रामेछाप । रामेछापको लिखुतामाकोशी गाउँपालिका–१, दुरागाउँमा हावाहुरीले क्षति पु¥याएको छ । शनिबार दिउँसो आएको तीव्र गतिको हावाहुरीका कारण एक चर्च र तीनवटा घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने अन्य आठ घरमा आंशिक क्षति पुगेको छ ।वडा अध्यक्ष प्रदीप तामाङका अनुसार हावाहुरीले दुरागाउँस्थित साब्रा सालमएजी चर्च विल्डिङको छानो उडाउनुका साथै संरचनामा पूर्ण क्षति पु¥याएको छ । यस्तै, स्थानीय प्रेम बहादुर…
Read More »बचतकर्ताको पैसामा मेरो माइक्रोफाइनान्सको कब्जा, फिर्ता मागेको १८ महिनासम्म भएन बचत फिर्ता
रामेछाप । गरिबको घरदैलोमा बैंकिङ सेवा भन्ने नारा बोकेर गाउँ पसेका लघुवित्तहरू कसरी सर्वसाधारणको रगत चुस्ने संयन्त्र बनिरहेका छन् भन्ने एउटा चित्र रामेछापको मन्थलीमा सार्वजनिक भएको छ। मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय मन्थलीले एक महिलाको बचत रकम विगत १८ महिनादेखि नियतवश कब्जा गरिरहेको छ।रामेछाप नगरपालिका वडा नं. ८ निवासी पूर्णकुमारी बुढाथोकीले २०७७ फागुन ९ गतेदेखि ‘मेरो दारेगौँडा…
Read More »शैलुङको काखमा ब्युँझिदै सत्ययुगको विरासत
रामेछाप । हिमालको चिसो हावा, लालीगुराँसको सुगन्ध र गाढा कुहिरोको घुम्टोभित्र लुकेको एउटा रहस्यमयी गुँरासे डाँडो। रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नं. ५ स्थित यो पावन भूमिमा पाइला टेक्नेबित्तिकै जोकोहीलाई पनि एउटा बेग्लै आध्यात्मिक ऊर्जाले स्पर्श गर्छ। यो केवल ढुङ्गा र माटोको संरचना मात्र होइन, यो त पुस्तौँदेखि चल्दै आएको अटुट विश्वास, प्रकृति र मानवबीचको गहिरो सम्बन्ध अनि सत्ययुगदेखिको पौराणिक…
Read More »इराकमा अमेरिकी इन्धन विमान दुर्घटना, सबै ६ चालक दलका सदस्यको मृत्यु
वाशिङ्गटन, ३० फागुन (रासस/एपी): इरानसँगको सैन्य अभियानको क्रममा इराकको पश्चिम क्षेत्रमा अमेरिकी इन्धन विमान ‘केसी–१३५’ दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ६ चालक दलका सदस्यको मृत्यु भएको अमेरिकी सेनाले शुक्रबार पुष्टि गरेको छ । अमेरिकी सेनाको मध्यपूर्व क्षेत्र जिम्मेवारी लिने सेनाले अनुसार, दुर्घटना ‘मैत्रीपूर्ण हवाई क्षेत्र’ मा दुई विमानको संलग्नताको क्रममा भएको थियो र अर्को विमान सुरक्षित अवतरणमा सफल भएको छ…
Read More »रामेछापमा घर फोडेर चोरीगर्ने एकै दिन दुई स्थानबाट तिन जना चोर पक्राउ
रामेछाप — घर फोडेर नगद, सुन र ल्यापटप चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछाप जिल्ला सुनापति गाउँपालिका वडा नं ४ बस्ने बुद्ध तामाङको छोरा बर्ष २९ को आटी तामाङ सोहि स्थानका बस्ने अंदाजि बर्ष ३७ को फेमस तामाङ रहेका छन्।प्रहरीका अनुसार दोरम्बा शैलुङ गाउँपालिका–७ खापुस्थित डिल कुमारी तथा बमबहादुर नगरकोटीको घरमा कोही नभएको मौका…
Read More »सिक्रालदेखि सिंहदरबारसम्म
रामेछाप । नेपालको राजनीतिमा कहिलेकाहीँ यस्ता पात्रहरू उदाउँछन्, जसले केवल चुनाव जित्ने कथा मात्र लेख्दैनन्, बरु संघर्ष, अध्ययन, विचार र समाजसेवाको समन्वयमार्फत एउटा फरक राजनीतिक संस्कृतिको संकेत दिन्छन्। रामेछापको दुर्गम भेगबाट उठेर संघीय संसदको प्रतिनिधिसभासम्म पुगेका डा. कृष्णहरि बुढाथोकी त्यस्तै एउटा नाम हुन्—जसको यात्रा केवल व्यक्तिगत सफलता होइन, नेपालको ग्रामीण समाजबाट उदाएको सम्भावनाको प्रतीक पनि हो।मन्थली नगरपालिका–१२, गेलुको सिक्रालस्थित सामान्य…
Read More »राजिनामा होइन, साहसिक सुधार र वृहत् एकताको नेतृत्व गरौं
आदरणीय गगन कुमार थापाज्यू सभापति, नेपाली कांग्रेस जय नेपाल, म नेपाली कांग्रेस जिल्ला कार्यसमिति, रामेछापको उपसभापतिको हैसियतले यस खुल्ला पत्रमार्फत केही स्पष्ट विचार, सुझाव र अपेक्षाहरू राख्न चाहन्छु। नेपाली कांग्रेस केवल एउटा राजनीतिक दल मात्र होइन, यो नेपालको लोकतान्त्रिक आन्दोलन, बलिदान, त्याग र जनविश्वासको गौरवपूर्ण इतिहास बोकेको संस्था हो। यही गौरवपूर्ण इतिहासलाई संरक्षण गर्दै भविष्यतर्फ लैजानुपर्ने जिम्मेवारी आज हामी सबै कांग्रेसजनको…
Read More »चुनावी शिक्षामा गरेको लगानी, बालुवामा पानी
रामेछाप । लोकतन्त्रको सबैभन्दा सुन्दर र शक्तिशाली पक्ष भनेको निर्वाचन हो, जहाँ एउटा नागरिकले आफ्नो भविष्य कोर्ने प्रतिनिधि छान्ने अधिकार पाउँछ। तर, जब त्यो अधिकार प्रयोग गर्ने क्रममा लगाइएको छाप बदर हुन्छ, तब त्यो नागरिकको आवाज मात्र हराउँदैन, बरु राज्यको ठुलो लगानी र भरोसा समेत रद्दीको टोकरीमा पुग्छ। रामेछाप जिल्लाको पछिल्लो निर्वाचनको तथ्याङ्कले यही तितो यथार्थलाई उजागर गरेको छ। यहाँका…
Read More »