गन्तब्य

  • धेरै फेन्सी र तरकारी पसल दर्ता र नविकरण बिना सञ्चालनमा


    रामेछाप, असार १ । रामेछाप जिल्लाको प्रमुख बजार क्षेत्र मन्थलीमा आइतबार बजार अनुगमन गरिएको छ। उद्योग तथा वाणिज्य कार्यालय रामेछापको अगुवाइमा गरिएको उक्त अनुगमन टोलीले दर्ता र नविकरण बिना सञ्चालनमा रहेका दर्जनौं पसलहरू फेला पारेको छ।अनुगमन टोलीको नेतृत्व उद्योग तथा वाणिज्य कार्यालय रामेछापका प्रमुख खेमराज घिमिरेले गरेका थिए। टोलीमा जिल्ला प्रशासन कार्यालय रामेछापका प्रशासकीय अधिकृत चुडामणि अर्याल र लक्ष्मण प्रसाद…

    Read More »
  • सौन्दर्य, सशक्तीकरण र सपनाः मिस ग्रान्डकी बलियो दावेदार चाहना प्रधान


    रामेछाप । ‘ग्ल्यामर र घाम–दुवैमा चम्किने युवती’ भनेर चिनिँदै गरेकी छन् रामेछाप जिल्लाकी चाहना प्रधान, जो अहिले मिस ग्रान्ड नेपाल २०२५ को मञ्चमा शक्तिशाली उपस्थिति जनाउँदै निर्णायकहरू र दर्शकहरूको मन जित्दै गएकी छन्।मन्थली नगरपालिका–६ की स्थायी बासिन्दा प्रधानको आत्मविश्वास, सशक्त अभिव्यक्ति शैली, जीवन्त व्यक्तित्व र मौलिक सौन्दर्यले उनलाई प्रतियोगिताको प्रारम्भिक चरणदेखि नै फरक पहिचान दिलाएको छ। मिस ग्रान्ड नेपालको प्रशिक्षण…

    Read More »
  • विदेशिने सपनाः युवाहरूको जीवनमाथि जोखिमको चक्र


    रामेछाप । ‘कमाइको सपना बोकेर विदेशिएका थिए, तर बाकसमा फर्किए।’ – यस्ता घटनाहरू रामेछापका ग्रामीण बस्तीमा दोहोरिन थालेका छन् । पछिल्ला ६ वर्षमा वैदेशिक रोजगारीको क्रममा ३१ जना रामेछापेलीको मृत्यु भइसकेको तथ्यांक सार्वजनिक भएपछि वैदेशिक रोजगारीको पछाडि लुकेको जोखिम पुनः सतहमा आएको छ।वैदेशिक रोजगारीमा जाने लहरसँगै ज्यान गुमाउनेको संख्यामा समेत वृद्धि भइरहेको देखिन्छ । सुरक्षित आप्रवासन कार्यक्रम (सामी) का अनुसार…

    Read More »
  • सुनचाँदी व्यवसायीहरू पसल बन्द गर्दै कालो ब्यानरसहित विरोध प्रदर्शनमा


    रामेछाप । संघीय बजेटमार्फत सुनचाँदी गहनामा लगाइएको २ प्रतिशत ’विलासिता कर’ खारेजको माग राख्दै रामेछाप जिल्लाका सुनचाँदी व्यवसायीहरू आन्दोलित भएका छन्। नेपाल सुनचाँदी कला व्यवसायी संघ रामेछाप शाखा तथा कालिगढ संघर्ष समितिको अगुवाइमा बिहीबारदेखि जिल्लाभरका ५१ भन्दा बढी सुनचाँदी पसलहरू बन्द गरी व्यवसायीहरू सडकमा उत्रिएका हुन्।व्यवसायीहरूले पसल अगाडि कालो ब्यानर टाँसेर विरोध जनाएका छन् भने जिल्लाका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण…

    Read More »
  • रामेछाप नगरपालिकाका सबै वडा बालमैत्री स्थानीय शासनयुक्त घोषणा


    रामेछाप । रामेछाप नगरपालिकाका ९ वटै वडा मंगलबार एकैसाथ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएका छन्। नगरपालिकाले बालमैत्री स्थानीय शासन कार्यान्वयन गर्दै आएको प्रगतिको आधारमा वडा नं १ गोठगाउँ, वडा नं २ देउराली, वडा नं ३ साँघुटार, वडा नं ४ हिमगंगा, वडा नं ५ रामपुर, वडा नं ६ ओख्रेनी, वडा नं ७ सुकाजोर, वडा नं ८ रामेछाप र वडा नं…

    Read More »
  • मन्थली नगरका सबै वडा बालमैत्री स्थानीय शासनयुक्त घोषणा


    रामेछाप । रामेछाप जिल्लाको सदरमुकामसमेत रहेको मन्थली नगरपालिकाका सबै (१४ वटा ) वडाहरूलाई एकैसाथ ‘बालमैत्री स्थानीय शासनयुक्त वडा’ घोषणा गरिएको छ। बुधवार विशेष कार्यक्रमका साथ सम्पन्न घोषणाले मन्थलीलाई बालमैत्री नगरपालिका बन्ने दिशामा एक महत्त्वपूर्ण चरण पार गराएको छ।बाल अधिकार प्रवद्र्धन, संरक्षण, विकास, सहभागिता र संस्थागत सुदृढीकरणका पाँच मुख्य पक्षमा आधारित ५१ वटा सूचकहरू पूरा गरेपछि जिल्ला समन्वय समिति रामेछापको सिफारिसमा…

    Read More »
  • जेष्ठ नागरिक सहित ९ जना असल बुहारिलाई दुई मेयरले गरे सम्म


    रामेछाप । जिल्लाको मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ र रामेछाप नगरपालिकाका प्रमुख लव श्री न्यौपानेले एक औपचारिक कार्यक्रमका विच जेष्ठ सासु ससुरालाई राम्रो हेरचाह गर्ने ९ जना बुहारी र ८० बर्ष भन्दा माथि उमेर समुहका जेष्ठ नागरिकहलाई सम्मान गरेका छन् । मन्थली नगरपालिकाको आर्थिक सहयोगमा उहाँहरुलाई प्रमुख द्धयले नगद र दोसल्ला सहित सम्मान गरेका हुन् ।आज शनिबार सदरमुकाम मन्थलीमा सँचालन…

    Read More »
  • रामेछाप अस्पतालमा भएको स्वास्थ्य शिविरमा ९ सय जनाले लिए २ हजार बढी सेवा


    रामेछाप । रामेछाप अस्पतालमा वृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सिविरमा ९ सय जनाले स्वास्थ्य सेवा लिएका छन् । शुक्रबार सम्पन्न भएका शिविरमा ५ सय १३ जना पुरुष र ३ सय ८७ जना महिलाले सेवा लिएका हुन । शिविरमा हार्डजोर्नी तथा नशा रोग विशेषज्ञ सेवा ११४ जना, बाल रोग विशेषज्ञ सेवा ३५ जना, स्त्री तथा प्रसूती रोग विशेषज्ञ…

    Read More »
  • सुकाजोरको सेतीदेवी आ वि सिम्लेमा खानेपानी


    रामेछाप । रामेछाप नगरपालिका वडा नं ७ शुकाजोर सिम्लेमा रहेको श्री सेतिदेवी आधारभूत विद्यालयमा खानेपानीको अभाव पुरा भएको छ । स्थापना काल देखिनै खानेपानीको अभाव ब्यहोर्दे आएको उक्त विद्यालयमा धारा पुग्दा त्यहाँका विद्यार्थी, शिक्षक र अभिभावकहरु उत्साहित भएका छन् । सामाजिक क्षेत्रमा काम गर्दै आएको मानव मिलन नारी जागरण काठमाडौले मुक्तिनाथ बैंक सगँको सहकार्यमा खानेपानीको लाईन निर्माण सहित धारा निर्माण…

    Read More »
  • तामाङको दुर्घटनामा परि साउदीमा मृत्यु, शव नेपाल ल्याउन सहयोग गर्न परिवारको अनुरोध


    रामेछाप । जिल्लाको रामेछाप नगरपालिका वडा नं ८ सल्लेका सन्तोष कुमार तामाङ्गको साउदी अरबमा सवारी दुर्घटनामापरी मृत्यु भएको छ । गत जेठ १८ गते सवारी चालक रहेका तामाङ्गको दुर्घटनामापरी ज्यान गएको भाइ तिर्थ तामाङले जानकारी दिएका छन् ।दुर्घटनामा परेका ३४ वर्षिय तामाङ्ग रोजगारीको शिलशिलामा विगत ३ महिनादेखी साउदीमा सवारी चालकको रुपमा कार्यरत थिए । मृतक तामाङ्गका भाई तिर्थ तामाङ्गका अनुसार…

    Read More »
Back to top button