समाचार
बाढीका कारण एमाले मुख्यालय जलमग्न
ललितपुर । ललितपुरको च्यासलस्थित नेकपा एमाले मुख्यालय र पुष्पलाल स्मृति भवन जलमग्न भएको छ । गत रातीदेखि परेको अविरल वर्षाका कारण मनोहरा र बागमती नदीमा आएको बाढीले मुख्यालय डुबान परेको हो । मनोहरा र बागमती नदीमा बाढीले स्मृति भवनको मुख्य गेट भत्काएको छ भने एमालेको पार्टी कार्यालयको सभाहल क्षेत्र समेत डुबानमा परेको छ । मुख्यालय परिसरमा पानी जमेर जलमग्न भएको…
Read More »९१ जना न्यायाधीशको सरुवा (सूचीसहित)
९१ जना न्यायाधीशको सरुवा (सूचीसहित)काठमाडौं । न्याय परिषदले उच्च र जिल्ला अदालतका गरी ९१ जना न्यायाधीशहरुको सरुवा गरेको छ । मंगलबार बसेको न्याय परिषद बैठकले उच्च अदालतका २६ जना र जिल्ला अदालतका ६५ जना न्यायाधीशहरुको सरुवा गरेको हो ।न्यायपरिषदका सदस्य रामप्रसाद श्रेष्ठले एकै कार्यक्षेत्रमा दुई वर्ष बसेकाकाहरुको सरुवा गरिएको बताए । उनका अनुसार उच्च अदालत पाटका न्यायाधीश धीरबहादुर चन्दलाई उच्च…
Read More »माओवादी केन्द्रको पदाधिकारी बैठकमा आज प्रचण्डले जवाफ दिदै
काठमाडौँ । माओवादी केन्द्रको पदाधिकारी बैठक सरेको छ । यसअघि बिहान ११ बजे बस्ने भनिएको बैठक अब २ घण्टा पछाडि दिउसो १ बजे हुने भएको हो । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हुदै छ । केहि दिनदेखि जारी बैठकमा सोमबार नेताहरुले धारणा राख्ने क्रम सकिएको थियो । आज बैठकमा उठेका प्रश्नहरुको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यसूची रहेको छ…
Read More »रामेछाप नगरपालिकाको ३ नम्बर वडा भ्रष्टाचारको अखडा बन्दै
रामेछाप । रामेछाप नगरपालिकाको ३ नम्बर वडा कार्यालय साँघुटार भ्रष्टाचारको अखडा बन्दै गएको छ । नीतिगत रुपमा नागरिकको सेवा र समग्र वडाको विकास गर्ने सपथ खाएका जननिर्वाचित प्रतिनिधिहरुले स्वेच्छाचारितालाई केन्द्रमा राखेर काम गर्दै जाँदा वडा कार्यालयमा भ्रष्टाचार मौलाउँदै गएको हो । दीर्घकालीन सोच र नतिजामुखी बजेट तथा योजना तर्जुमा गर्नु पर्नेमा त्यसो नगरी आयोजनाको काम अघि बढाउँदा वडामा अहिले विकास…
Read More »गन्तव्य टुडेमा प्रकाशित समाचारको प्रभाव : खयर काण्डमा निर्देशनालयले थाल्यो छानबीन
गन्तव्य टुडे दैनिक पत्रिकाबाट डिभिजन वन कार्यालय रामेछापका डिएफओ र खयरका ठेकेदाबीचको अवैध लेनदेनका विषयमा प्रकाशित समाचारको प्रभाव देखिन थालेको छ ।केही समयअघि ‘घुसको अखडा बन्दै डिभिजन वन कार्यालय रामेछाप, आफैँ घुस खाँदै आफैँ गाडी समात्दै, किलोमा ६ रुपैयाँ हाकिम साहेबलाई भेटी, वनका हाकिम ओमसागर भण्डारीले खयरमा लिएको घुसको फलोअप, कराडेपति बन्ने दौडमा रामेछापका डिएफओ’ लगायतका शीर्षकमा गन्तव्य टुडेले निरन्तर…
Read More »बागमती प्रदेशकै उत्कृष्ट बन्यो नवजागरण बचत
रामेछाप । जिल्लाको सदरमुकाम मन्थलीमा सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्थालाई बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) ले बागमती प्रदेशकै उत्कृष्ट सहकारी घोषणा गरेको छ ।आइतबार काठमाडौँमा भएको बागमती प्रोस्कूनको ५ औं स्थापना दिवस तथा चौथो वार्षिकोत्सव कार्यक्रममा प्रोस्कूनले नवजागरण साकोसलाई बागमती प्रदेशकै उत्कृष्ट सहकारी घोषणा गरेको हो । बागमती प्रोस्कूनले कार्तिक २३ गते हुने आगामी…
Read More »पहिरो पीडितलाई कान्छारामको सहयोग
रामेछाप । जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नं. ६ फर्पुमा पहिरोमा परि ज्यान गुमाउनेहरूको परिवारलाई नेपाली काँग्रेस रामेछापका सभापति तथा सङ्घीय सांसद पूर्ण बहादुर तामाङ (कान्छाराम) ले नगद सहयोग गरेका छन् ।सांसद कान्छारामले पहिरामा परि ज्यान गुमाउनेको परिवारको घरमा पुगेर शनिवार जनही १० हजार रुपैयाँका दरले तत्काललाई सहयोग उपलब्ध गराएका हुन । कान्छारामले पहिरामा परि ज्यान गुमाउनेको परिवारलाई सान्त्वना दिँदै सुरक्षित…
Read More »मन्त्रीलाई माला लगाउन जाँदा आफै मन्त्री बनिन तामाङ
सिन्धुली। बागमती प्रदेश उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री सुक माया तामाङले मन्त्रीलाई माला लगाउन गएको,आफै मन्त्री भएर आएको बताएकी छिन्। नेकपा एमाले सिन्धुलीले जिल्ला पार्टी कार्यालयमा आयोजित बधाई कार्यक्रम लाई सम्बोधन गर्दै, मन्त्री तामाङले आफू मन्त्रीलाई माला लगाउन हेटौँडा गएको थिएँ, तर अहिले आफै मन्त्री भएर जिल्ला फर्किएको बताएकी हुन्। सरकार परिवर्तन भएपछि, विश्वासको मत दिन हेटौँडा गएको थिए।…
Read More »गोकुलगंगाको फर्पूमा पहिरोले घर पुरिदा तीन जनाको ज्यान गयो
रामेछाप । जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नंं. ६ साविक वडा नं. ९ पहिरे फर्पुमा पहिरोले घर पुरिदा तीन जनाको ज्यान गएको छ ।बिहीबार बेलुकी करिव ८ः४० वजेको समयमा अविरल वर्षाका कारण घर माथि बाट खसेको पहिरोले बिमान तामाङको घर पुरिदा उनकी छोरी १८ वर्षकी सिता तामाङ, पेमा तामाङको छोरी १५ वर्षकी आशिका दोङ र पदम तामाङको छारी १३ वर्षकी लक्ष्मी…
Read More »पर्यटन प्रवर्द्धनका लागी हाकाहाकी बहस
रामेछाप । बागमती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति समेत रहेका सांसद आनन्द श्रेष्ठले मुलुकमा राजनीतिक स्थिरता, सुशासन र अहिले शिथिल अवस्थामा रहेको आर्थिक विकासका लागि काँग्रेस र एमाले गठबन्धन निर्माण भएको बताए ।राष्ट्रिय फोटो पत्रकार समूह नेपाल जिल्ला शाखा रामेछापको प्रथम वार्षिक उत्सवमा शनिवार आयोजित मन्थली नगरपालिकाको पर्यटन प्रवर्द्धन विषयक बहस पैरवी कार्यक्रममा उनले भने – मुलुकमा…
Read More »