स्वास्थ्य

  • उपचार नपाएर नागरिकको ज्यान नजाओस् ः मन्त्री थापा


    रामेछाप । वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले स्वास्थ्य क्षेत्र सबैको पहुँचमा हुनु पर्ने बताएका छन् । आइतबार जिल्लाको खाँडादेवी गाउँपालिका–७ टिमुमा एकीकृत स्वास्थ्य शिविर शुभारम्भ गर्दै मन्त्री मगरले हरेक नागरिकले आफ्नो स्वास्थ्य परीक्षण सहज रूपमा गराउन पाउनु पर्ने बताए । स्वास्थ्य क्षेत्रमा सबैको पहुँच होस् भनेर वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयले हरेक पालिकामा एकीकृत स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको…

    Read More »
  • ५ सय बढी घरपरिवारको निशुल्क स्वास्थ्य बिमा


    रामेछाप । जिल्लाको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरले निशुल्क नागरिकहरुको स्वास्थ्य बिमा गरेको छ । ९ सय २७ घरधुरी रहेको यस वडामा हालसम्म ५ सय भन्दा बढी घरपरिवारको स्वास्थ्य बिमा वडाले निशुल्क गरिदिएको वडाअध्यक्ष समिर कार्कीले बताए ।सरकारले हरेक नागरिकलाई स्वास्थ्य बिमाको पहुँचमा पु¥याउने भने पनि आर्थिक अवस्था कमजोर भएका नागरिकले स्वास्थ्य बिमा गर्न सकेका छैनन्। तर सुकाजोर वडाले…

    Read More »
  • ‘सिंहदरबारको अधिकार, गाउँ–गाउँमा’


    रामेछाप । जिल्लाको उमाकुण्ड गाउँपालिकाले पुस १ गते गुम्देलबाट संचालन गरेको घुम्ती शिविरमा ३ सय बढी नागरिकता र ५ सय बढी राष्ट्रिय परिचय पत्र वितरण गरिएको छ । ‘सिंहदरबारको अधिकार, गाउँ–गाउँमा’ भन्ने मूल नारासहित पालिकाका जनप्रतिनिधि, कर्मचारीसँग जिल्ला प्रशासन कार्यालय रामेछाप समेतको सहयोगमा सुरु गरिएको घुम्ती शिविरमा १ सय ८४ जना महिला र १ सय ३५ जना पुरुष गरी ३…

    Read More »
  • सडक दुर्घटना सम्बन्धी कृत्रिम अभ्यास


    रामेछाप । सडक दुर्घटनाबाट हुने मानवीय क्षति कम गर्न मंगलबार रामेछापमा सडक दुर्घटना सम्बन्धी कृत्रिम अभ्यास गरिएको छ । अभ्यासमा रामेछाप नगरपालिका–८ टुँडीखेल नजिकै यात्रु बाहक बस दुर्घटना भएको थियो । दुर्घटनामा परी मृत्यु भएकाको शव र घाइतेहरूलाई सुरक्षाकर्मी, स्वास्थ्यकर्मीहरूको टोलीले उद्धार गरी उपचार तथा आवश्यक व्यवस्थापन गरिएको थियो । उद्धारमा नेपाली सेना, नेपाल प्रहरी,रेडक्रसका प्रतिनिधीहरुको सक्रियता रहेको देखाइएको थियो…

    Read More »
  • गर्भवती तथा सुत्केरी महिलालाई पोषणयुक्त खानेकुरा


    रामेछाप नगरपालिकाका गर्भवती तथा सुत्केरी महिलालाई पोषणयुक्त खानेकुरा वितरण गरिएको छ । नगरपालिकाको ९ वटै वडाहरूमा पुगेर उपप्रमुख बालकुमारी कार्कीले पोषणयुक्त खानेकुरा वितरण गरेकी हुन् । गर्भवती महिलाहरूको लागी निःशुल्क भिडियो एक्सरे सेवा पनि प्रत्येक वडामा पुगेर प्रदान गरिएको उपप्रमुख कार्कीले बताइन् ।अस्पताल तथा स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलाहरूको संख्या बढाउन र पौष्टिक खानेकुरा खुवाउनुपर्छ भन्ने सन्देश दिन यो कार्यक्रम…

    Read More »
  • गाउँमै नागरिकलाई सुविधा दिँदै पालिका


    रामेछाप । उमाकुण्ड गाउँपालिकाले नागरिकलाई राज्यले प्रदान गर्ने सेवा गाउँमा नै दिने उद्देश्यले एकीकृत घुम्ती शिविर सञ्चालन गरेको छ ।गाउँपालिकाका सात वटै वडामा घुम्ती शिविर सञ्चालन गर्ने लक्ष्यका साथ उमाकुण्ड गाउँपालिकाले वडा नं १ गुम्देलबाट एकीकृत घुम्ती शिविर सञ्चालन गरेको हो ।घुम्ती शिविर अभियानको सोमबार गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले गुम्देलबाट शुभारम्भ गरेका हुन् ।घुम्ती शिविरको शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष सुनुवारले…

    Read More »
  • १७ संघीय अस्पतालको ‘रिपोर्ट’ कार्ड सार्वजनिक


    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सङ्घीय अस्पतालमा भीड व्यवस्थापनका सन्दर्भमा प्रगति विवरणसहित ‘रिपोर्ट’ कार्ड सार्वजनिक गरेका छन्। अस्पतालको सेवा सुधारसम्बन्धी रिपोर्टको पहिलो चरणमा १७ वटा सङ्घीय अस्पतालबाट प्रगति विवरण प्राप्त भएसँगै मन्त्री पौडेलले उक्त विवरण सार्वजनिक गरेका हुन् । बाँकी सङ्घीय प्रतिष्ठान र अस्पतालहरुबाट विवरण प्राप्त हुने क्रममा रहेको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीको सचिवलायले जनाएको छ । शुक्रराज ट्रपिकल…

    Read More »
  • देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १७ जना पक्राउ


    काठमाडौँ । प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १७ जनालाई पक्राउ गरेको छ । जसमा मोरङ, बिराटनगर महानगरपालिका-१७ मटेरूवाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ८ मिलिग्राम सहित सुनसरी ईटहरी उपमहानगरपालिका-४ आइतबारे बस्ने २५ वर्षीय अमन चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ…

    Read More »
  • सामूहिक राजीनामा दिने रामेछाप अस्पतालका कर्मचारीको चेतावनी


    रामेछाप । रामेछाप अस्पतालमा कार्यरत कर्मचारीहरू आन्दोलित भएका छन् । मेडिकल सुपरिटेन्डेन्ट डा.अच्युत पौडेलविरुद्ध कर्मचारीहरूले आन्दोलनमा उत्रने र स्वास्थ्यकर्मी सहित कार्यालय सहयोगीहरूले सामूहिक राजीनामा दिने घोषणा गरेका हुन ।मेसु डा.पौडेलले कर्मचारीहरूलाई मानसिक तनाव दिने, कामको चापको बेवास्ता गरी अनावश्यक काम दिने, वार्डमा राउन्ड लिन आउँदा स्टाफलाई अनावश्यक दुख दिने, पदीय जिम्मेवारी भन्दा फरक काम दिने गरेको कर्मचारीले बताएका छन् ।अस्पतालमा…

    Read More »
  • मन्थली अस्पतालमा थाईराईड परीक्षण


    रामेछाप । जिल्लामा रहेको मन्थली अस्पतालले थाईराईड सेवा विस्तार गरेको छ । अस्पतालले शनिवारबाट थाईराईड परीक्षण सेवा सुरु गरेको हो । अस्पतालले अन्तर्राष्ट्रिय थाइराइड दिवसका अवसर पारेर उक्त सेवा सुरु गरेको हो ।दिवसको अवसरमा मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले रिबन काटेर थाईराईड सेवा सेवा सुरु गरेका हुन् । प्रमुख श्रेष्ठले मन्थली अस्पतालबाट उत्कृष्ट सेवा प्रदान गर्नका लागि नगरपालिका जुनसुकै सहयोग…

    Read More »
Back to top button