कला

  • सरकार र सुनचाँदी व्यवसायी बीच भयो सहमति, आज बाट पसलहरू संचालन हुने


    काठमाण्डौ – सुनचाँदी व्यवसायीहरूले सरकारसँग सहमति भएपछि आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।हिजो असार २६ गते अर्थ मन्त्रालयमा भएको वार्तामा सरकार र व्यवसायी प्रतिनिधिहरूबीच सहमति भएको हो । यस सहमति भए पछि आजबाट सुनचाँदी पसलहरू सञ्चालनमा आउने भएका छन् । सरकार र सुनचाँदी व्यवसायीबीच भएको सहमति अनुसार, सुनचाँदी तथा रत्न आभुषणको कारोबार र त्यसमा लाग्ने कर प्रणाली सम्बन्धमा अध्ययन गरी…

    Read More »
  • करदाता सेवा कार्यालय रामेछापमा धर्ना , २२ दिन देखि सुनचाँदी व्यावसायिक आन्दोलनमा


    रामेछाप । नेपाल सुनचादी कला ब्यबसायी संघ जिल्ला शाखा रामेछाप २२ दिन देखि आन्दोलनरत छ । संघले आन्दोलनको २२ औं दिन आज सोमबार धर्ना कार्यक्रम गरेको छ । करदाता सेवा कार्यालय मन्थलिमा धर्ना कार्यक्रम गरेको थियो । संघका कार्यवाहाक अध्यक्ष तुल बहादुर विश्वकर्माको नेतृत्वमा करदाता सेवा कार्यालय प्रमुख कृष्ण आचार्यलाई जानकारी गराई कार्यालयको मुल गेटमा धर्ना बसेका थिए । घर्नाका…

    Read More »
  • सौन्दर्य, सशक्तीकरण र सपनाः मिस ग्रान्डकी बलियो दावेदार चाहना प्रधान


    रामेछाप । ‘ग्ल्यामर र घाम–दुवैमा चम्किने युवती’ भनेर चिनिँदै गरेकी छन् रामेछाप जिल्लाकी चाहना प्रधान, जो अहिले मिस ग्रान्ड नेपाल २०२५ को मञ्चमा शक्तिशाली उपस्थिति जनाउँदै निर्णायकहरू र दर्शकहरूको मन जित्दै गएकी छन्।मन्थली नगरपालिका–६ की स्थायी बासिन्दा प्रधानको आत्मविश्वास, सशक्त अभिव्यक्ति शैली, जीवन्त व्यक्तित्व र मौलिक सौन्दर्यले उनलाई प्रतियोगिताको प्रारम्भिक चरणदेखि नै फरक पहिचान दिलाएको छ। मिस ग्रान्ड नेपालको प्रशिक्षण…

    Read More »
  • खड्गदल गण रामेछापले पुर्ण निर्माण गर्यो तिल्केस्थान गढीमा खाँडोदवि मन्दिर


    रामेछाप । जिल्लाको नगरपालिका र मन्थली नगरपालिकाको सिमानामा रहेको तिल्केस्थान गढीमा नेपाली सेनाले मन्दिर निर्माण गरेको छ । निर्माण भएको मन्दिरको उद्धघाटन गरिएको छ ।(आज) सोमबार पुननिर्माण गरिएको खाँडादेवि मन्दिरको नेपाली सेनाको मध्यपूर्वि पृतनाका पृतनापति उपरथि कृष्णवहादुर जिसीले उद्घाटन गरेका हुन् । मन्दिर उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै जि सीले ऐतिहासिक गढी र किल्लाहरुको संरक्षण र सम्बर्द्धन गर्नु नेपालि सेनाको नीति…

    Read More »
  • लेखनवृत्ति प्रतियोगितामा रामेछापका थापा भए प्रथम


    रामेछाप । नेपाल कम्युनिष्ट पार्टी एमालेले सञ्चालन गरेको ’झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’को सम्बन्धमा प्रेस चौतारी नेपालले आयोजना गरेको लेखनवृत्ति प्रतियोगितामा रामेछापका निरोज थापा प्रथम भएका छन् । प्रथम स्थान हासिल गर्न सफल थापालाई प्रेस चौतारी नेपालको १०औँ महाधिवेशनको अवसरमा संस्थाले पुरस्कृत गरेको छ ।प्रेस चौतारी नेपालले थापालाई नगद पुरस्कार पच्चिस हजार सहित सम्मान पत्र द्वारा सम्मान गरेको छ ।विभिन्न…

    Read More »
  • ‘एनएफ्पिजे’ रामेछापले जिल्लाको पर्यटन प्रवर्द्धन गर्न गर्‍यो फोटो पर्दशनी


    २ चैत, रामेछाप । रामेछापको पर्यटन प्रवर्द्धन गर्न टेवा पुर्‍याउने उद्देश्यले राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल जिल्ला शाखा रामेछापले फोटो पर्दशनी गरेको छ । उक्त समूहले रामेछाप जिल्लाको इतिहासमै पहिलो पटक यसरी फोटो पर्दशनी गरेको दाबी गरेको छ । शनिवार मन्थली स्थित तीनलाल पार्कमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशको तेस्रो प्रादेशिक महाधिवेशन अर्थात् बागमती प्रदेशका १३ वटै जिल्लाका…

    Read More »
  • रामेछाप नगरपालिकाले विभिन्न कार्यक्रम गरि मनायो ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस


    रामेछाप । रामेछाप नगरपालिकाले ११५ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सप्पन्न गरेको छ । शनिबार(आज) ‘महिला अधिकार समानता र सशक्तीकरण ’ शिर्षकमा भएको वक्तृत्वकला प्रतियोगितामा क्रमश प्रथम, द्धितिय तृतीय र सान्त्वना शारदा तामाङ, शान्ति तामाङ , हिममाया श्रेष्ठ र पन्चिमाया नेपाली भएका हुन् ।प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्तोना हुने प्रतियोगी हरुले क्रमशः २ हजार ५ सय,२…

    Read More »
  • बुद्धको मूर्ति अनावरण


    रामेछाप । रामेछापको रामेछाप नगरपालिका वडा नं ८ मानेडाँडामा बुद्धको मूर्ति अनावरण गरिएको छ । (आज) बुधबार रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपाने र बौद्ध धर्मका गुरु टुल्कु साङ्गे शेडुब तेन्जीन ठिन्ले पालश्याङपो रिन्पोक्षले संयुक्त रुपमा मूर्ति अनावरण गरिएको हो ।रामेछाप नगरपालिकाको आर्थिक बर्ष २०८१/८२ मा बिनियोजित १५ लाख र विभिन्न ब्यक्तिहरुबाट सहयोग संकलित रकम १५ लाख गरी ३० लाखको कुल…

    Read More »
  • रामेछाप महिला उद्यमी संघको अध्यक्षमा महत


    रामेछाप । रामेछाप महिला उद्यमी संघको अध्यक्षमा मेनुका महत चयन भएकी छिन् । शनिवार मन्थलीमा सम्पन्न भएको संघको चौथो वार्षिक साधारण सभा तथा तेस्रो जिल्ला अधिवेशनबाट महत अध्यक्ष चयन भएकी हुन् ।त्यस्तै उपाध्यक्षमा तारादेवी थापा, महासचिवमा मञ्जु माझी, सचिवमा बोध कुमारी श्रेष्ठ (गोमा), कोषाध्यक्षमा विमला श्रेष्ठ चयन भएका छन् । कविता श्रेष्ठ, सविता श्रेष्ठ, विमला श्रेष्ठ, डुकुना पोखरेल (घिमिरे) र…

    Read More »
  • अम्बर आदर्शको नाफा अघिल्लो वर्ष भन्दा दोब्बर बढी


    मन्थलीमा संचालित अम्बर आदर्श बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०८०–८१ मा अघिल्लो वर्ष भन्दा दोब्बर बढी नाफा कमाएको छ । अम्बर आदर्शले आर्थिक वर्ष मा २०७९–८० मा जम्मा ६ लाख ३४ हजार ७ सय १२ नाफा कमाएको भए पनि आर्थिक वर्ष २०८०–८१ मा त्यसको दोब्बर भन्दा बढी १५ लाख २१ हजार ८ सय ४५ रुपैयाँ नाफा कमाएको छ…

    Read More »
Back to top button