गन्तब्य

  • (फोनिज) बागमती प्रदेशको अध्यक्षमा पुनः युवराज श्रेष्ठ


    रामेछाप । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशको अध्यक्षमा पुनः युवराज श्रेष्ठ दोहोरिएका छन् ।रामेछापको सदरमुकाम मन्थलीमा भएको तेस्रो महाधिवेशनले श्रेष्ठको नेतृत्वमा सर्वसम्मत २२ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरिएको छ । महाधिवेशनबाट उपाध्यक्षमा दिलबहादुर लामा, महासचिवमा राजु नापित सचिव (महिला) निशा गुरुङ, सचिव (संस्थागत) हिरालाल गुरुङ, कोषाध्यक्ष शंकर श्रेष्ठ सदस्यहरुमा बाबुकाजि श्रेष्ठ, उद्धव कुमार श्रेष्ठ, मानकाजी तामाङ्ग,…

    Read More »
  • कूलमानको पक्षमा बोल्दा राज्यमन्त्री पद गए पनि जावस् ः राज्यमन्त्री तामाङ


    रामेछाप । ऊर्जा, जलस्रोत तथा सिँचाई राज्यमन्त्री पूर्णबहादुर तामाङ कान्छारामले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कूलमान घिसिङलाई हटाउने कुरा सरासर गलत हुने बताएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) वाग्मती प्रदेशको तेस्रो प्रादेशिक महाधिवेशन उद्घाटन कार्यक्रमलाई शुक्रबार मन्थलीमा सम्बोधन गर्दै तामाङले राजनीतिक रूपले जुनसुकै विचार राख्ने भए पनि राम्रो काम गर्ने कर्मचारी भएको हिसाबले कूलमानलाई हटाउन नहुने बताए…

    Read More »
  • रामेछाप नगरपालिकाले विभिन्न कार्यक्रम गरि मनायो ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस


    रामेछाप । रामेछाप नगरपालिकाले ११५ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सप्पन्न गरेको छ । शनिबार(आज) ‘महिला अधिकार समानता र सशक्तीकरण ’ शिर्षकमा भएको वक्तृत्वकला प्रतियोगितामा क्रमश प्रथम, द्धितिय तृतीय र सान्त्वना शारदा तामाङ, शान्ति तामाङ , हिममाया श्रेष्ठ र पन्चिमाया नेपाली भएका हुन् ।प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्तोना हुने प्रतियोगी हरुले क्रमशः २ हजार ५ सय,२…

    Read More »
  • पांग्रा जनकपुरमा जहाज आइपुग्यो काठमाडौ


    काठमाडौ ।बुद्ध एयरको जनकपुरबाट काठमाडौं आएको नाइनएनएएच जहाजले अगाडिको एउटा पांग्रा (नोज ह्वील) बिना नै अवतरण गरेको छ।बिहीबार जनकपुरबाट काठमाडौं आएको उक्त जहाजमा एउटा नोज ह्वील जनकपुरमै छुटेको हो। जहाज जनकपुरबाट काठमाडौंका लागि ४:४५ बजे उडेको थियो। काठमाडौंमा अवतरण गरिसकेपछि पोष्टफ्लाइट चेक गर्दा अगाडिको नोज ल्यान्डिङ गेयरको एउटा टायर नदेखिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।  ‘लगत्तै हामीले जनकपुरमा चेक गर्न लगाउँदा विमानस्थलको रनवेको…

    Read More »
  • लदी पूजाको अवसरमा मन्थलीमा खुल्ला नृत्य प्रतियोगिता


    रामेछाप । नेपाल माझी विद्यार्थी संघ रामेछापले लदी पूजा २०८१ का अवसरमा सदरमुकाम मन्थलीमा सांस्कृतिक कार्यक्रम तथा खुल्ला माझी नृत्य प्रतियोगिताको आयोजना गरेको छ । उसले सोमबार जिल्ला समन्वय समितिको खुल्ला चउरमा सांस्कृतिक कार्यक्रम तथा खुल्ला माझी नृत्य प्रतियोगिताको आयोजना गरेको हो ।उक्त प्रतियोगितामा रामेछाप मन्थली र खाँडादेवी गाउँपालिकाका गरी १७ वटा समूह बिच प्रतियोगिता भएको थियो । मन्थली नगरपालिकाका…

    Read More »
  • धुमधामका साथ मनाइयो लदिपुजा


    रामेछाप । कोसीपूजा अर्थात लदिपूजा नेपालमा बसोबास गर्ने समस्त माझीजातिको प्रमुख चाड हो । कोसीपूजा भन्नाले खोला, नदी अथवा पानीलाई गरिने पूजालाई जनाउँदछ । यो पर्व प्रत्येक वर्ष फाल्गुण महिनाको तेस्रो मङ्गलबार मनाउने गरिन्छ । यो पर्वको दिन सबै मानिसहरूले नुहाउने, घर लिप–पोत गरी सफा राख्ने गरिन्छ । त्यसपछि आ–आफनो घरबाट नजिकैको खोलामा सबै मानिसहरू भेलाभई समुहमा यो पर्व मनाउने…

    Read More »
  • २०८४ मा महिला, हुनुपर्छ पहिला


    रामेछाप । रामेछापमा महिलावादी अनुपम अभियान सुरु भएको छ । अन्तर पुस्ता महिलावादी मञ्च (आईजीएफएफ) को देशव्यापी महिलावादी अनुपम अभियान अन्तर्गतको साझा कार्यक्रम रामेछापमा पनि सुरु भएको हो ।शनिवार रामेछाप सदरमुकाम मन्थली बजारमा ¥याली सँगै कार्यक्रम गरी अभियान सुरु गरिएको हो । न्यायिक र समतामूलक समाज निर्माणमा टेवा पु¥याउने उद्देश्यले आईजीएफएफले “देशभर २०८४ मा महिला, हुनुपर्छ पहिला” भन्ने मुल नारा…

    Read More »
  • ‘समाज र व्यक्तिको जीवनलाई शिक्षाले जोड्छ’ सभामुख घिमिरे


    रामेछाप । समाज र व्यक्तिको जीवनलाई शिक्षाले मात्रै जोड्ने सभामुख देवराज घिमिरेले बताए । शनिवार रामेछापको लिखु तामाकोसी गाउँपालिका–६ खिम्तीको श्री माध्यमिक विद्यालय ज्यामिरेखानीको स्वर्ण महोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै घिमिरेले शिक्षाले समाज र व्यक्तिको जीवनमा सुधार ल्याउने बताए ।घिमिरेले नेपालको शिक्षा अहिले पनि व्यवहारमा उपयोगी हुन नसकेको बताए । शिक्षा नेपाली जनताको प्रगतिको कारक बन्नु पर्ने उनको धारणा छ ।…

    Read More »
  • सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्र गरी ६.१ म्याग्निच्युडको भूकम्प


    सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रविन्दु गरी भूकम्प गएको छ।शुक्रबार बिहान २ः५१ बजे भैरवकुण्ड आसपास केन्द्र गरी ६.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिए। भूकम्पको काठमाडौं उपत्यकामा कडा कम्पन महसुस गरिएको थियो भने कोशी, मधेस प्रदेशमा पनि धक्का महसुस गरिएको थियो। भूकम्पको क्षतिबारे विवरण प्राप्त भइसकेको छैन। बाह्रखरीबाट

    Read More »
  • आपाङ्ग भएका व्यक्तिहरुलाई बाख्रा वितरण


    रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं. ५ सुनारपानीमा बस्ने २० जना आपाङ्ग भएका व्यक्तिहरुलाई उन्नत जातका बाख्रा वितरण गरिएको छ । फाल्गुण ६ गते मंगलवार उहाँहरुलाई मन्थली नगर उप प्रमुख ईश्वरी वस्नेत द्धारा बाख्रा वितरण गरिएको हो ।आपाङ्गताका कारण आर्थिक तथा सामाजीक रुपमा पिछडिएकाहरुलाई आर्थिक हैसियत उठाउनका लागी बाख्रा पालन मार्फत आय आर्जनमा टेवा पुगोस भन्ने उद्देश्यले उन्नत जातका…

    Read More »
Back to top button