गन्तब्य
सुकाजोरमा मनाईयो महिला दिवस
‘महिलामा लगानी सभ्य र समुन्नत समाजको थालनी’ भन्ने मुल नाराका साथ ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस जिल्लाको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरमामनाइएको छ । वडा कार्यालयको आयोजना र सकृय सुकाजोर महिला संजालको सहजीकरणमा जनचेतनामूलक गित तथा कविता वाचन,हाँडी फुटाउने खेल,मिउजिकल चियर,सडक नाटक जस्ता कार्यक्रमहरु भएको हो ।रामेछाप नगरपालिकाका प्रबत्ता एवं वडा नं ७ का वडा अध्यक्ष समिर कार्कीको प्रमुख…
Read More »केवलेश्वर मन्दिरको प्राण प्रतिष्ठा
रामेछाप । मन्थली नगरपालिका वडा नं.–१, मच्छेडाँडीमा केवलेश्वर महादेव मन्दिरको प्राण प्रतिष्ठा गरिएको छ । स्थानीय हरुको सक्रियता सँगै विभिन्न भक्तजनहरू र स्थानीय सरकार समेतको सहयोगमा निर्माण गरिएको केवलेश्वर महादेव मन्दिरको महाशिवरात्रिका अवसरमा शुक्रवार प्राण प्रतिष्ठा गरिएको हो । राष्ट्रिय पञ्चायतका पूर्व अध्यक्ष नवराज सुवेदीले उक्त मन्दिरको प्राण प्रतिष्ठा गरेका हुन्।हिन्दु धर्मको रक्षाका लागि नव निर्मित केवलेश्वर महादेवको मन्दिर वरदान…
Read More »अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मन्थलीले गर्यो वक्तृत्वकला प्रतियोगिता
रामेछाप । जिल्लाको मन्थली नगरपालिकाले ११४ ओै अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ । नगरपालिकाले बिहीबार नगरभित्रका उद्यमी महिलाहरू बिच वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको हो ।“नारीमा लगानी सभ्य र समुन्नत समाजको थालनी “भन्ने शीर्षकमा भएको वक्तृत्वकला प्रतियोगितामा नगर भित्रका ११ जना उद्यमी महिलाहरूले भाग लिएका थिए । लघु उद्यमी समूह मन्थली नगरपालिका वडा नं. १ की विनीता…
Read More »क्रियाशील पत्रकार महिला जिल्ला शाखा सिन्धुली सहित ६ संस्था सम्मानित
सिन्धुली । ११४ औँ अन्र्तराष्ट्रिय श्रमिक महिला दिवस (८ मार्च २०२४) को अवसरमा जिल्ला समन्वय समिति, सिन्धुलीले बिहिबार जिल्लामा महिला अधिकार, महिला सशक्तिकरणको क्षेत्रमा पुर्याएको योगदान र सक्रियताको प्रशंसा गदैँ छ वटा संस्थाहरुलाई कदर पत्रसहित सम्मान गरेको हो ।सम्मानीत हुने संस्थाहरुमा क्रियाशील पत्रकार महिला जिल्ला शाखा, सिन्धुली, सिन्धुली अपाङ्ग महिला संघ, सिन्धुली, सुरक्षित आवास गृह, सिन्धुली, जिल्ला लघु उद्यमी संघ, सिन्धुली,…
Read More »अपाङ्गता भएका व्यक्तिहरूलाई बाटेको धूप बनाउने तालिम सुरु
रामेछाप । अपाङ्ग सचेतन सेवा केन्द्र रामेछापले अपाङ्गता भएका व्यक्तिहरूका लागी बाटेको धूप बनाउने तालिम बिहीबारदेखि सुरु गरेको छ । रामेछाप नगरपालिका वडा नं ७, ८ र ९ का अपाङ्गता भएका व्यक्तिहरूका लागी ५ दिने तालिम संचालन गरिएको बद्री घिमिरेले बताए । अपाङ्ग सचेतन सेवा केन्द्र रामेछापको आयोजना र सामाजिक विकास मन्त्रालय बागमती प्रदेश हेटौँडाको सहयोगमा तालिम संचालन गरिएको हो…
Read More »अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सुनापतिले गर्यो हाजिरी जवाफ प्रतियोगिता
रामेछाप । ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जिल्लाको सुनापति गाउँपालिकाले हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको छ । ‘महिलामा लगानी सभ्य र समुन्नत समाजको थालनी’ भन्ने नाराका साथ सुनापति गाउँपालिकाले अन्तरवडा आमा समूह हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको हो ।गाउँपालिकाको कार्यालयको प्राङ्गणमा आयोजना गरिएको प्रतियोगितामा ५ वटै वडाका आमा समूहहरूले भाग लिएका थिए । हाजिरीजवाफ प्रतियोगितामा वडा नम्बर ५ ले १४० अङ्क…
Read More »अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मन्थलीले गर्यो वक्तृत्वकला प्रतियोगिता
रामेछाप । जिल्लाको मन्थली नगरपालिकाले ११४ ओै अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ । नगरपालिकाले बिहीबार नगरभित्रका उद्यमी महिलाहरू बिच वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको हो ।“नारीमा लगानी सभ्य र समुन्नत समाजको थालनी “भन्ने शीर्षकमा भएको वक्तृत्वकला प्रतियोगितामा नगर भित्रका ११ जना उद्यमी महिलाहरूले भाग लिएका थिए । लघु उद्यमी समूह मन्थली नगरपालिका वडा नं. १ की विनीता…
Read More »शैलुङ स्प्रिङ वाटर इन्ड्रस्टिको अर्को बद्मासी
शैलुङ स्प्रिङ वाटर इन्ड्रस्टिका सञ्चालक रामबाबु गिरीले एउटा गल्ती ढाकछोप गर्ने नाममा अर्को गल्ती गरेका छन् । ढाँटको खेतीमार्फत उपभोक्ताको आँखामा छारो हाल्दै गुणस्तरहिन पानी बजारमा बिक्री बितरण गर्दै आएका गिरीले पत्रकारको आँखामा समेत पट्टी बाँधिदिने दुस्प्रयास गरेका छन् ।शैलुङ स्प्रिङ वाटर इन्ड्रस्टिले अनुज्ञा पत्र नै नलिई ‘अक्वा शैलुङ प्रशोधित पिउने पानी’ बजारमा ल्याएको छ । बजारमा शैलुङ स्प्रिङ वाटर…
Read More »उपभोक्ताको स्वास्थ्यसँग खेल्दै शैलुङ पानी
रामेछाप । उपभोक्ताको स्वास्थ्यलाई ख्यालनै नगरी वर्षौ देखि बजारमा बेचिँदै आएको छ ’अक्वा शैलुङ प्रसोधित पिउने पानी’ । जिल्लाको मन्थली नगरपालिका वडा नं. १ मा आफ्नो अड्डा जमाएर उपभोक्ताको स्वास्थ्य माथी खेलवाड गर्दै आएको ’अक्वा शैलुङ प्रसोधित पिउने पानी’ ले आज सम्म आफुले बेचेको पानीको गुणस्तर जाँच समेत गराएको छैन ।’अक्वा शैलुङ प्रसोधित पिउने पानी’ नाम मात्रैको प्रसोधित पिउने पानी…
Read More »एक विद्यालय एक नर्स कार्यक्रम प्रभावकारी बन्दै
रामेछाप । एक विद्यालय एक नर्स कार्यक्रम लागु भएपछि रामेछापका विद्यालयमा विद्यार्थीहरूको औषधी उपचारमा सहज भएको छ । जिल्लाका सबै विद्यालयले नर्स नराखे पनि नर्सको व्यवस्थापन गरेका विद्यालयका विद्यार्थीलाई भने यसले धेरै सजिलो भएको छ । विद्यालयमा नियमित नर्स आउन थालेपछि सामान्य चोटपटक लाग्दा बिचैमा कक्षा छाडेर जानुपर्ने अवस्था अन्त्य भएको छ ।यति मात्र नभई महिनावारी र अन्य किशोरावस्थामा हुने…
Read More »