ब्यानर न्युज
बृहत् रामेछाप महोत्सव ११ लाख बढी घाटामा, उठेन उठ्न पर्ने रकम
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघ मन्थली ११ लाख बढी घाटामा रहेको छ । संघले गत पुष २६ देखि माघ ७ गते सम्म आयोजना गरेको बृहत् रामेछाप महोत्सव–२०८० को आम्दानी तथा खर्चको विवरण सार्वजनिक गर्दै संघले आफू घाटामा रहेको जानकारी गराएको छ ।आम्दानी खर्चको विवरण अनुसार– महोत्सवमा कुल १५ लाख ८२ हजार ७ सय २६ रुपैयाँ आम्दानी भएको र २७…
Read More »कहिले सुरु हुन्छ मन्थली काठमाडौँ उडान ?
रामेछाप । जिल्लाको सदरमुकाम मन्थली – काठमाडौँ जहाज उडान कहिलेबाट सुरु हुन्छ भन्ने सवाल पैदा भएको छ । २०८० साल ज्येष्ठको तेस्रो हप्ता देखि नियमित उडान सुरु गरिने भनिए पनि मन्थली काठमाडौँ उडान अहिले सम्म सुरु हुन सकेको छैन ।नागरिक उड्डयन प्राधिकरण उड्डयन सेवा निर्देशनालयका उपमहा निर्देशक प्रेमनाथ ठाकुरको संयोजकत्वमा गत जेठ ३ गते बसेको बैठकले निजी क्षेत्रका तारा, सीता…
Read More »बलियो राजनैतिक शक्ति बन्न एक ढिक्का हुनुपर्छ – संजय गौतम
रामेछाप । नेपाली काँग्रेस देशको बलियो राजनैतिक शक्ति बन्न काँग्रेस एक ढिक्का हुनुपर्ने काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व सिँचाइ मन्त्री माननीय संजय गौतमले बताए । नेपाली काँग्रेस रामेछाप नगरपालिकाको प्रथम नगर सम्मेलनको उद्घाटन गर्दै गौतमले यस्तो बताएका हुन् ।गौतमले पार्टीलाई जनता प्रति जबाफदेही र बलियो राजनैतिक शक्तिको रूपमा विकास गर्न सम्पूर्ण काँग्रेसका सदस्यहरू एक ढिक्का भएर अगाडि बढ्नु पर्ने बताएका…
Read More »परियोजना द्धरा जुनार कृषकलाई विषादी वितरण
रामेछाप । जिल्लामा जुनार खेती गदै आएका कृषकलाई रोग किरा नियन्त्रणको लागी विषादी वितरण गरिएको छ । जुनारको उत्पादन बढाई कृषकहरुमा अर्थापार्जनमा बृद्धि गर्न प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन ईकाइ रामेछापको ५० प्रतिशत र कृषकको ५० प्रतिशत लागत सझेदारीमा विषादी वितरण गरिएको हो । रामेछाप नगरपालिकामा बिहीबार कृषकलाई विषादी प्रयोग सम्बन्धी अभिमुखीकरण सहित विषादी वितरण गरिएको हो ।कृषकलाई निलोतुथो,चुना,मिनिरल…
Read More »न्यूनतम सेवा फलोअप मापदण्ड मूल्याङ्कनमा रामेछाप जिल्ला अस्पताल देशभरमै तेस्रो
रामेछाप । देशभर रहेका १५ शैयाका सरकारी अस्पतालहरूको मूल्याङ्कनका आधारमा रामेछाप अस्पताल तेस्रो भएको छ। देशभर रहेका १५ शैयाका सरकारी अस्पतालहरूको मूल्याङ्कनका आधारमा रामेछाप अस्पतालमा अस्पतालको सेवा सञ्चालन विधि र तरिकामा तेस्रो हुन सफल भएको हो । स्वास्थ्य निर्देशनालय बाग्मती प्रदेशको अगुवाइमा भएको न्यूनतम सेवा फलोअप मापदण्ड मूल्याङ्कनमा जिल्ला अस्पताल रामेछाप ९१ प्रतिशत अङ्क ल्याएको छ ।मापदण्ड मूल्याङ्कन समितिले सरकारी…
Read More »बैङ्क तथा ईन्स्योरेन्सलाई सांसद कान्छारामको आग्रह, देश भर सन्देश जाने काम गर्नुहोस्
रामेछाप । प्रतिनिधि सभाका सांसद पूणर्बहादुर तामाङ (कान्छाराम) ले जिल्लाको टारगाउँका आगालागी पीडितहरूलाई सहयोग गर्न आग्रह गरेका छन् । सोमबार मन्थलीमा नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) रामेछापले आयोजना गरेको बैङ्क तथा ईन्स्योरेन्सको सामाजिक उत्तरदायित्व सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै गत बिहीबार जिल्लाको रामेछाप नगरपालिका वडा नं ९ टारगाउँमा लागेको आगलागीबाट घरबार विहीन बनेको १३ घर परिवारलाई मन्थलीमा शाखा कार्यालय…
Read More »पहिलो पटक मुटु रोग सम्बन्धी स्वास्थ्य शिविर
रामेछाप । जिल्लामै मुटु रोग सम्बन्धी स्वास्थ्य जाँच गराउन पाउँदा सेवाग्राही खुसी भएका छन् । शिविरमा निःशुल्क, छिटो र राम्रो सेवा पाइएको रामेछाप नगरपालिका–३ का सेवाग्राही सन्तोषकुमार प्रधानले बताए । यस्ता स्वास्थ्य शिविरहरू गाउँगाउँसम्म लैजानु पर्ने उनको भनाइ छ । रामेछाप जिल्लामा मुटु रोग सम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गरिएको यो पहिलो पटक हो ।एकदिने शिविरमा ३ सय ५० जनाको स्वास्थ्य…
Read More »अनेरास्ववियुको आयोजनामा निबन्ध लेखन प्रतियोगिता
रामेछाप । जिल्लाको मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा अनेरास्ववियुले आयोजना गरेको निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ । मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस कमिटीको आयोजनामा संचालन भएको प्रतियोगितामा १३ जना छात्रछात्राहरु सहभागी भएका थिए । निबन्ध लेखनमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्नेहरु क्रमशः विनीता श्रेष्ठ, मनीषा बुढाथोकी, रोज तामाङ र अस्वीन पौडेले त्रमशः ३ हजार, २ हजार,…
Read More »मन्थलीमा पहिलो पटक प्रदेश भरिका होटल व्यवसायी
रामेछाप । होटेल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेशले जिल्लाको मन्थलीमा पहिलो पटक प्रदेश भरिका होटल व्यवसायीहरूलाई भित्र्याएर कार्यक्रम गरेको छ । संघले चौथो साधारण सभालाई अवसर बनाएर रामेछापको सदरमुकाम मन्थलीको तीनलाल पार्कमा होटल व्यवसायी जम्मा गरेको हो ।संघले मन्थलीमा आयोजना गरेको कार्यक्रमले आन्तरिक पर्यटनको विकासमा महत्त्वपूर्ण सहयोग पुग्ने संघीय सांसद एवम् कार्यक्रमका प्रमुख अतिथि पूर्णबहादुर तामाङ (कान्छाराम) बताए…
Read More »आगोको झिल्कोसँगै उड्यो राताटारवासीको खुसी
रामेछाप नगरपालिका–९ राताटारबासीको खुसी छिनभरमै खरानी भयो । गत बिहीवार सोही वडाको हर्देनी सामुदायिक बनबाट बस्तीमा पसेको आगोको झिल्कोसँगै राताटारवासीमाथि बज्रपात भयो । छिनभरमै बस्ती खरानीमा परिणत भयो । सिङ्गो गाउँमा सन्नाटा छायो । आगोको मुस्लोले हेर्दाहेर्दै थलोमा बाँधिएका पशु चौपायाहरूको प्राण लियो । पशु चौपाया बाँधिएका थलो वधशालामा परिणत भयो ।खरकै छानोलाई टिनमा बदल्ने सपना बोकेर पैसा बटुल्दै राखेका…
Read More »