ब्यानर न्युज
सहकारीले विद्युतीय चुलो दिएपछि दङ्ग छिन् देवकुमारी
रामेछाप । मानिसलाई खुसी हुन ठुलो सफलता चाहिँदैन । कोही मानिस सानासाना कुरामा पनि खुसी हुन सक्छन् । आज देवकुमारी खत्री पनि खुसी छिन् । मन्थली बचत तथा ऋण सहकारी संस्थाले देवकुमारीलाई उत्कृष्ट बचतकर्ता भनेर सम्मान ग¥यो । सम्मानमा सहकारीले सम्मान पत्र होइन विद्युतीय चुलो दियो ।त्यही विद्युतीय चुलो पाए पछि देवकुमारी खुसी भएकी हुन् । मन्थली नगरपालिका वडा नं.…
Read More »जनप्रतिनिधि र राजनीतिक दलको चर्को असन्तुष्टि
रामेछाप । जिल्लाको सरकारी कार्यालयहरूको काम र भएका प्रगति प्रति जनप्रतिनिधि र राजनीतिक दलले चर्को असन्तुष्टि जनाएका छन् । जिल्ला स्थित सरकारी कार्यालयहरूले स्थानीय तहसँग सहकार्य नगरी योजनाहरूको काम गरेको भन्दै पालिका अध्यक्षहरूले असन्तुष्टि व्यक्त गरे ।कार्यालयहरूले पालिका भित्र योजना संचालन गर्दा सम्बन्धित पालिकासँग समन्वय नगरी योजना कार्यान्वयन गरेको र आगामी दिनमा यस्तो भएमा पालिकाभित्र काम गर्न नदिने दोरम्बा शैलुङ्ग…
Read More »घरदैलोबाट गुनासो संकलन गरी सदनमा पुर्याइने
रामेछाप । नेपाली काँग्रेस रामेछापले मंगलवार एकै दिन जिल्लाको ६४ वटै वडामा ‘समुदायमा काँग्रेस अभियान’ कार्यक्रम सुरु गरेको छ । रामेछाप काँग्रेसले जिल्लाका वडामा पुगेर नागरिकको समस्या तथा गुनासा संकलन कार्य सुरु गरेको हो ।अभियानलाई सार्थकता दिन गोकुलगंगा गाउँपालिका वडा नं. ६ फर्पु पुगेकी नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता परियारले नेपाली काँग्रेस गुट–उपगुट भन्दा माथि उठ्नु पर्ने बताइन् । अब…
Read More »आदेश विरुद्ध नेविसंघ रामेछापले बुझायो प्रशासनलाई ज्ञापन पत्र
१५ माघ, रामेछाप । नेपाल विद्यार्थी संघले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । संघका अध्यक्ष बिनोद बुढाथोकी सहित गएको टोलिले प्रमुख जिल्ला अधिकारी अनिता निरौलालाई ज्ञापन पत्र बुझाएको हो । नेविसंघले मुख्य प्रशासकीय क्षेत्रमा निषेधित क्षेत्र तोकेपछि संघले त्यसको विरोध जनाएको हो । संघले २४ घण्टा भित्र प्रशासनको उक्त आदेश फिर्ता नलिए निषेधाज्ञाको आदेश तोड्दै थप आन्दोलनका कार्यक्रम…
Read More »पीडितको डरले प्रशासनको निषेधाज्ञा
रामेछाप । जिल्ला प्रशासन कार्यालय आइतबारबाट लागु हुने गरी निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले गरेको निर्णयका आधारमा जिल्ला प्रशासन कार्यालय रामेछापले आइतबारबाट लागु हुने गरी आगामी २ महिना सम्मका लागि निषेधाज्ञा आदेश जारी गरेको हो ।आइतबार देखि २ महिनाका लागि पाँच जना भन्दा बढी व्यक्ति भेला जम्मा भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ,…
Read More »जलविद्युत्को लापरबाहीले बगायो जलाउँदै गरेको शव
रामेछाप । जिल्लाको उमाकुण्ड गाउँपालिकामा पर्ने लिखु २ जलविद्युत् आयोजनाले अकस्मात् बाँध खोल्दा जलाउँदै गरेको शव बगाएको छ । आयोजनाले बिना सूचना एकै पटक बाँध खोल्दा शनिवार साँझ करिब ६ बजेतिर जलाउँदै गरेको शव बगाएको हो । सोही गाउँपालिका १ गुम्देल बाल्दिङमा पर्ने लिखु नदीमा बिहीबार आत्महत्या गरेर ज्यान गुमाएका बाल्दिङका ३२ वर्षीय झपट थापा (विदुर) को शव जलाउने क्रममा…
Read More »प्रदेश ‘शिक्षा नीति’ अन्तिम चरणमा पुगेको छ’–मन्त्री मोक्तान
रामेछाप । प्रदेश ‘शिक्षा नीति’ अन्तिम चरणमा पुगेको बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले बताएकी छन् । विद्यालय र क्याम्पसमा विद्यार्थीहरूको सङ्ख्या क्रमशः घट्दै गएको प्रसंग उल्लेख गर्दै विद्यार्थीलाई गुणस्तरीय र उनीहरूको रुचि अनुसारको शिक्षा दिएर टिकाउनु पर्नेमा जोड् दिइन् ।शिक्षा नीतिमा प्रदेश र स्थानीय सरकार मिलेर व्यावहारिक शिक्षालाई जोड् दिने गरी बनाएको प्रष्ट पार्दै प्रदेशले आफ्नै विश्व विद्यालय…
Read More »झारो टार्दै, पारदर्शीताको भ्रम फैलाउँदै
सार्वजनिक पद र अधिकार धारण गरेका कर्तव्यपालक र सेवाग्राहीबिच सार्वजनिक रूपमा हुने प्रत्यक्ष अन्तर्क्रिरया सार्वजनिक सुनुवाइ हो । सार्वजनिक सुनुवाइ जनताको अदालत हो, जसले सुशासनको मान्यतालाई अंगिकार गरेको हुन्छ । यसमा प्रश्नोत्तर विधिबाट अधिकारवाला र सेवाग्राहीबिच सेवा–प्रवाहका समस्या तथा जनसन्तुष्टिको स्थितिबारे समीक्षा गरी मूल्यांकन, सुझाव र पृष्ठपोषण प्रदान गरिन्छ । नियमित र खुला अन्तर्क्रिरयाको माध्यमबाट सेवाग्राहीलाई सन्तुष्टि प्रदान गरी विश्वासको वातावरण कायम गर्नु…
Read More »प्रजिअलाई राणाशासन र राजतन्त्रको धङधङीले अझै छोडेन ?
रामेछाप । २०७९ चैत्र महिनामा रामेछापको प्रमुख जिल्ला अधिकारी बनेर जिल्ला आएकी प्रजिअ अनिता निरौलाले पत्रकार भेटघाट कार्यक्रम राखेर पत्रकारलाई कसरी पत्रकारिता गर्ने भन्ने सिकाएकी थिइन् । उनले पत्रकार भेटघाट कार्यक्रममा बोलाएर पत्रकारलाई पत्रकारिता पढाएकी थिइन् ।त्यो बेला रामेछापका केही मिडियाले ’पत्रकार भेटघाटमै प्रजिअ निरौलाले सिकाइन् पत्रकारिता’ भन्ने खालका समाचार लेखे । तर पत्रकार महासंघ रामेछापले पहिलो पटक हो, मौका…
Read More »प्रचार प्रसार नहुँदा ओझेलमा जिल्ला अस्पताल
जिल्लाको रामेछाप नगरपालिकामा रहेको जिल्ला अस्पतालको सेवा सुविधाबारे प्रचारप्रसार नहुँदा नागरिकहरू यस अस्पतालको सेवा सुविधाबाट वञ्चित भएको अस्पतालका अध्यक्ष यम पाख्रिनले बताएका छन् । अध्यक्ष पाख्रिनले भने– हामी जिल्लामा रहेका अरू नगर अस्पताल, पालिका अस्पतालले रेफर गर्ने सरि उपचार सेवा दिन सक्छौँ । तर जिल्ला अस्पताललाई नागरिकले पुरानो सानो स्वास्थ्य चौकी सम्झनाले बिरामीहरू उपचारका लागि काठमाडौँ सम्म धाउनु परेको छ…
Read More »