ब्यानर न्युज

  • गणतन्त्रको विकल्प छैन : सभापति देउवा


    चितवन । नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रको विकल्प नभएको बताएका छन् । आज भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै सभापति देउवाले भने, ‘गणतन्त्रको विरोध गर्नुको अर्थ छैन, बदलिने कुरा छैन ।’ उनले गणतन्त्रको विरोध गर्नेहरूको अर्थ नरहेको बताए । गणतन्त्र विरोधी गतिविधिबाट राजनीतिक दलहरू अत्तालिएका हुन् रु यो प्रश्नमा उनले भने, ‘को अत्तालियो रु हामी अत्तालिएका छैनौँ ।’…

    Read More »
  • चीनमा फैलियो ‘रहस्यमय’ रोग’


    बेइजिङ । चीन पुनः रहस्यमय रोगको चपेटामा परेको छ । जसलाई ध्यानमा राख्दै विश्व स्वास्थ्य संगठनले पनि चेतावनी दिएको छ । यससँगै डब्ल्यूएचओले यस रोगको बारेमा चिन्ता व्यक्त गर्दै चीनसँग सम्बन्धित जानकारी मागेको छ।यस्तो अवस्थामा चीनको स्वास्थ्य मन्त्रालयबाट विज्ञप्ति आएको छ । यसका अनुसार यो संक्रामक फोक्सोको रोगको पछाडि धेरै रोगजनक ब्याक्टेरिया छन्। यससँगै चीनको स्वास्थ्य मन्त्रालयले यसको पछाडि कुनै…

    Read More »
  • कर्मचारीलाई प्राप्त छात्रवृत्तिमा छोरी विदेश पठाएको होईन :परराष्ट्र सचिव पौड्याल


    काठमाडौँ । क्यानडाका लागि सिफारिस परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले आफ्नी छोरीले क्षमताकै आधारमा विदेशमा आंशिक छात्रवृत्तिमा अध्ययन गरेको प्रस्ट पारेका छन् ।संसदीय सुनुवाइ समितिको आइतबारको बैठकमा पौड्यालले कर्मचारीलाई प्राप्त भएको छात्रवृत्तिमा छोरीलाई पठाएको नभई उनले आफै आंशिक छात्रवृत्ति पाएको जानकारी दिए । राजदूतमा सिफारिस भएपछि संसदीय सुनुवाइका लागि उनीविरुद्ध उजुरी माग भएको थियो । सोही उजुरीका आधारमा सांसदहरूले पौड्याललाई…

    Read More »
  • आजको मौसम : पहाडी भू-भागमा हल्का वर्षा, हिमाली भू-भागमा हिमपातको सम्भावना


    काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ।यस्तै, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ।सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा…

    Read More »
  • दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको रिट फिर्ता लिन सर्वोच्चमा निवेदन


    काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई बन्दी बनाइएको भन्दै दायर रिट फिर्ता लिन सर्वोच्चमा निवेदन परेको छ । दुर्गा प्रसाईंको हकमा रिट निवेदन दिएका वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले रिट फिर्ताका लागि निवेदन दिएका हुन् । सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेकाअनुसार वरिष्ठ अधिवक्ता भण्डारीले प्रसाईं अहिले बाहिर कार्यक्रममा गइसकेको र घरमा धरपकड नभएको भन्दै रिटको औचित्य सकिएकाले फिर्ताका लागि निवेदन…

    Read More »
  • भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण थालौँ, युवालाई सहुलियत ऋण दिऔँ : प्रदीप पौडेल


    काठमाडौँ । जाजरकोटमा भूकम्प प्रभावितलाई अस्थायी आवास निर्माणको लागि नेपाली काँग्रेसको तर्फबाट नेतृत्व गरेर गएको केन्द्रीय सदस्य प्रदीप पौडेलको टोली फर्किएको छ। काँग्रेसले एक हजार अस्थायी आवास बनाउने निर्णयअनुसार अर्का केन्द्रीय सदस्य योगेन्द्र चौधरीको नेतृत्वमा अर्को टोली काम थालिसकेको छ। काँग्रेसले नलगाढ नगरपालिका ५ मा दक्ष मिस्त्रीहरूको नेतृत्वमा, स्वयंसेवक र स्थानीय समुदायको सहभागितामा एक सय घर टहरा निर्माणको आधारभूत कार्य…

    Read More »
  • ट्रमा सेन्टरका लागि छिट्टै एमआरआई मेसिन खरिद गरिने छ : स्वास्थ्य मन्त्री बस्नेत


    काठमाडौं।स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले ट्रमा सेन्टरका लागि छिट्टै एमआरआई मेसिन खरिद गरिने बताएका छन् । राष्ट्रिय ट्रमा सेन्टरको दशौं वार्षिकोत्सव समारोहलाई शनिबार सम्बोधन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालय अहिले ठूला उपकरण खरिद गर्ने पक्षमा नभए पनि ट्रमा सेन्टरलाई नभइनहुने एमआरआई मेसिन खरिद गर्न सकारात्मक रहेको बताएका हुन । मन्त्री बस्नेतले भने, ‘ धेरै जसो अस्पतालहरुले कमिसनको चक्करमा…

    Read More »
  • नजरबन्दबाट उम्किए दुर्गा प्रसाईं, प्रहरीको स्कर्टिङमा पुर्याईयो सिफल


    काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऊ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं सिफल पुगेका छन् । शुक्रबार भक्तपुरस्थित आफ्नो निवासबाट निस्कन नपाएका प्रसाईं शनिबार भने विरोध कार्यक्रममा आफ्ना समर्थकहरूलाई सम्बोधन गर्न पुगेका हुन् । उनलाई नेपाल प्रहरीले स्कर्टिङ गरेर सिफल पुर्याईएको हो । प्रसाईंले तेस्रो दिनको आन्दोलन काठमाडौँको गौशाला नजिक सिफल चौरमा गरिरहेछन् । कार्यक्रम स्थलमा…

    Read More »
  • मेलम्चीको पानी स्थायी रुपमा काठमाडौं ल्याउन अझै ४ वर्ष लाग्ने


    काठमाडौं । काठमाडा उपत्यकाको खानेपानी आवश्यकता पूरा गर्न महत्त्वपूर्ण ठानिएको मेलम्ची खानेपानी आयोजना अझै केही वर्ष लम्बिने भएको अधिकारीहरूले बताएका छन्। मेलम्ची खानेपानी विकास समितिका अनुसार दुई वर्षअघि मेलम्ची खोलामा आएको बाढीले पुर्‍याएको क्षतिका कारण आयोजनाको मुहान सार्नुपर्ने देखिएपछि यस्तो स्थिति आइलागेको हो। एशियाली विकास बैंकले हालै गरेको एक अध्ययनले खोलाको पानी ल्याउन बनाइएको सुरुङको मुहान करिब ५०० मिटर सार्नुपर्ने…

    Read More »
  • जीवित श्रीमानको मृत्यु दर्ता गरी भत्ता लिने महिला र सचिवविरुद्ध मुद्धा दायर


    काठमाडौँ । रामेछाप जिल्लाको मन्थली नगरपालिकामा श्रीमान् जीवितै हुँदै श्रीमानको मृत्यु दर्ताको किर्ते कागज बनाई एकल महिला भत्ता खाने श्रीमती र भत्ता खाने कागज बनाउन भूमिका खेल्ने सचिव विरुद्ध मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रवार विशेष अदालत काठमाडौँमा उनीहरू विरुद्ध मुद्दा दायर गरेको आयोगका प्रवक्ता भोला दाहालले विज्ञप्ति सार्वजनिक गरेका थिए ।विज्ञप्तिका अनुसार मन्थली नगरपालिका वडा…

    Read More »
Back to top button