समाचार

  • भूपू सैनिक बचतको नयाँ नेतृत्व चयन


    रामेछाप। भूपू सैनिक बचत तथा ऋण सहकारी संस्थाको १७ औँ साधारण सभा तथा १८ औ स्थापना दिवस बुधवार सम्पन्न भएको छ । साधारण सभाले टहल बहादुर कार्कीको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ । उपाध्यक्ष सचिव र कोषाध्यक्षमा क्रमशः शीवध्वज कार्की,वीर बहादुर खड्का,र कोषाध्यक्षमा थडिन्द्र बहादुर थापा चयन भएका छन् । त्यसैगरि सदस्यहरूमा ईश्वरी कार्की ,कमल बहादुर खत्री,खड्ग बहादुर…

    Read More »
  • प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा सार्वजनिक विदा नदिन निर्देशन


    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू सहभागी हुने कुनै पनि सार्वजनिक कार्यक्रममा सार्वजनिक विदा नदिन सरकारी निकायलाई निर्देशन दिएका छन् । उनले कार्यक्रममा वालवालिकाहरुलाईसमेत सहभागी नगराउन निर्देशन दिए । रामेछापको सुनापति गाउँपालिकामा पुस १९ गते प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा पालिकाले सार्वजनिक विदा दिएको समाचार आएपछि प्रधानमन्त्रीको निर्देशन बमोजिम सचिवालयले प्रधानमन्त्रीको निर्देशनवारे जानकारी गराएको हो । आफू सहभागी हुने अन्य…

    Read More »
  • ‘राजाले बिपीका योजना चोरेर जनतामा लागू गरेका थिए’


    विश्वेश्वर प्रसाद कोइरालाले ल्याएको योजनाहरू राजाले चोरेर जनतामा लागू गरेको नेपाली काँग्रेसका केन्द्रीय सदस्य हरिशरण नेपालीले बताए । ४८ औ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नं. ६ फर्पूको पिकनिक स्पोर्टमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।उनले भने – बिपीका कार्यक्रम धेरै राम्रा थिए । एक्कासि विश्वेश्वर प्रसाद कोइरालालाई हटाएर राजा महेन्द्रले ती सबै बिपीका योजनालाई…

    Read More »
  • लिखु रनिङ शिल्डको उपाधि जनजीवनको कब्जामा


    ओखलढुंगा । जिल्लाको लिखु गाउँपालिका स्तरीय पाचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जनजीवन माविले जितेको छ । स्वर्ण १३, रजत २ र कास्य २ मेडलका साथ जनजीवन माविले सो उपाधि आफ्नो कब्जामा पारेको हो ।स्वर्ण १०, रजत ५, कास्य ५ आफ्नो कब्जामा पारी यसम मावि दोस्रो भएको छ भने स्वर्ण ५, रजत २४, कास्य २ मेडल जितेर ग्रामोदय युगकवि सिद्धिचरण…

    Read More »
  • रामेछापको सुकाजोरको सार्वजनिक सुनुवाइ सम्पन्न


    रामेछाप । रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरले सार्वजनिक सुनुवाइ गरेको छ । वडाले चालु आर्थिक वर्ष २०८०÷८१ को पहिलो चौमासिकमा संचालन गरेको विकास निर्माण र सेवा प्रवाहको अवस्था विषयक सार्वजनिक सुनुवाइ गरेको हो । आइतबार सम्पन्न उक्त कार्यक्रममा वडाले प्रवाह गरिरहेको सेवा तथा विकास आयोजनाहरूको बारेमा वडाका प्राविधिक भागवत कुमार श्रेष्ठले जानकारी दिए।सार्वजनिक सुनुवाइमा हिमाल भुजेल, अरुण कार्की, राशि…

    Read More »
  • जाजरकोटका भुकम्प पिडीतलाई स्वाबलम्वन नेपालद्वारा राहत वितरण


    काठमाडौं । जाजरकोटका भुकम्प पिडितलाई स्वाबलम्वन नेपाल नामक संस्थाले राहत वितरण गरिएको छ ।गत कार्तिक १७ गते गएको भूकम्प प्रभावित क्षेत्र जाजरकोटको बारेकोट गाउँपालिकाका भुकम्प पिडीतहरुलाई संस्थाले जाडोका न्यानो कपडाहरु वितरण गरेको हो । संस्थाले ब्याल्यांकेट ८ सय थान, मोजा ३२ सय थान, थर्मकोट ८ सय थान, टोपी ८ सय थान, बच्चाको न्यानो कपडा ८ सय थान, बच्चाको ब्याल्यांकेट १…

    Read More »
  • सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर गयो भूकम्प


    राष्ट्रिय भूकम्प मापन केन्द्रको अनुसार आइतबार राती १० बजेर २१ मिनेटमा सिन्धुपाल्चोकको लिस्टिकोट केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको धक्का रामेछाप लगाएत आसपासका जिल्लाहरुमा पनि महसुस गरिएको छ ।

    Read More »
  • मेलुङमा प्रश्नपत्र निर्माण सम्बन्धी कार्यशाला


    दोलखा । जिल्लाको मेलुङ गाउँपालिकाले प्रश्नपत्र निर्माण सम्बन्धी २ दिने कार्यशाला सम्पन्न गरेको छ । मेलुङ गाउँपालिका शिक्षा शाखाको आयोजनामा त्रिभुवन मावि मेलुङमा सञ्चालन भएको कार्यक्रममा परीक्षा समिति, गणित, विज्ञान, अंग्रेजी, नेपाली र सामाजिक विषयका विषयगत समितिका सदस्य तथा विद्यालयका  विषयगत शिक्षकहरू सो कार्यशालामा उपस्थित थिए । राष्ट्रिय परीक्षा वोर्डका सदस्य तथा काठमाडौँ महानगरपालिकाका स्रोत व्यक्ति सुशील खनाल, गणित विषयका…

    Read More »
  • नेपाल पब्लिक क्याम्पस संघ रामेछापको अध्यक्षमा डा. भरत श्रेष्ठ चयन


    रामेछाप । नेपाल पब्लिक क्याम्पस संघ रामेछापको प्रथम जिल्ला अधिवेशनले डा. भरत कुमार श्रेष्ठलाई सर्वसम्मत अध्यक्ष चयन गरेको छ । अधिवेशनले श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।शनिवार जिल्लाको मन्थली नगरपालिका वडा नं. १ स्थित मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसको सभा हलमा भएको अधिवेशनले सोही क्याम्पसका प्रमुख डा. श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।अधिवेशनले उपाध्यक्षमा…

    Read More »
  • यस वर्षको जगदीश स्मृति पुरस्कार निबन्धकार काफ्लेलाई 


    रामेछाप ।  यस वर्षको जगदीश स्मृति सम्मान पुरस्कार निबन्धकार माधव काफ्लेलाई  प्रदान गरिएको छ ।  जगदीश घिमिरे प्रतिष्ठानले स्वर्गीय घिमिरेको १० औ स्मृति का अवसरमा शनिवार मन्थलीमा आयोजना गरिएको साहित्य सभाका अवसरमा उनलाई नगद रु ५१ हजार र प्रशंसा पत्रले सम्मान गरिएको हो ।   सो प्रतिष्ठानकी अध्यक्ष दुर्गा घिमिरेको अध्यक्षता मा  सम्पन्न उक्त कार्यक्रमका अवसरमा मन्थली स्थित माझी समुदायका ज्येष्ठ…

    Read More »
Back to top button