समाचार
स्वरोजगारतर्फको यात्रामा महिला समूहको सामूहिक पाइला
रामेछाप । ‘पहिले हामीलाई बाहिरको सहयोग कुर्नु पथ्र्यो, अब भने हामी आफैँ समस्याको समाधान खोज्छौं,’ मन्थली नगरपालिका–८ चिसापानीकी रुद्रमाया सारुमगर भन्छिन् । उनीजस्तै यहाँका सयौँ महिलाहरू आजकल बाख्रा र भैँसी पालन, टनेलमा गोलभेँडा खेती जस्ता पेसामा लागेका छन्। उनीहरू अब निर्भर होइनन्, आत्मनिर्भर छन्।चिसापानी र पुरानागाउँका महिलाहरूले स्वावलम्बी महिला समूहमार्फत आफ्नो यात्रा सुरु गरेका हुन् । दुई वडामा हाल ९…
Read More »आयुर्वेद सेवा मन्थली अस्पतालको पुरानो भवनबाट विस्तारको तयारी
रामेछाप । आर्थिक वर्ष २०८०÷८१ मा ३० हजारभन्दा बढी सेवाग्राहीले सेवा लिएको रामेछापको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले अब मन्थली अस्पतालको पुरानो भवनबाट सेवा विस्तार गर्दैछ। नागरिकको विश्वास बढ्दो देखिएसँगै चिकित्सालयले भौतिक पूर्वाधार अभावकै बीच सेवा विस्तारको पहल थालेको हो।बिहीबार मन्थलीमा आयोजित पत्रकारसँग अन्तरक्रिया कार्यक्रममा चिकित्सालयका अध्यक्ष नवराज पथिकले अस्पतालको पुरानो भवनबाटा असार २५ गतेदेखि सेवा सुरु गर्ने तयारी भइरहेको जानकारी…
Read More »मन्थलीमा २५ सयभन्दा बढी फलफूलका विरुवा निःशुल्क वितरण
रामेछाप । फलफूल खेतीलाई प्रवद्र्धन गर्ने उद्देश्यले डिभिजन वन कार्यालय रामेछापले चालु आर्थिक वर्ष २०८१÷८२ मा विभिन्न जातका फलफूलका विरुवा निःशुल्क वितरण थालेको छ।हालसम्म रामेछाप नगरपालिका र मन्थली नगरपालिकामा वितरण कार्य सम्पन्न भइसकेको छ भने खाँडादेवी र दोरम्बा शैलुङ गाउँपालिकामा वितरणको तयारी भइरहेको डिभिजन वन कार्यालयका वन अधिकृत भरत कुमार श्रेष्ठले जानकारी दिए ।यसैक्रममा बिहीबार मन्थलीमा मात्र २ हजार ५…
Read More »रामेछापका २१ सरकारी कार्यालयद्वारा सूचनाको हकको उल्लंघन
रामेछाप । रामेछापका धेरै सरकारी कार्यालयहरूमा सूचनाको हकसम्बन्धी कानुनको कार्यान्वयन कमजोर देखिएको छ। जिल्ला हुलाक कार्यालय रामेछापले गरेको पछिल्लो अनुगमनमा ४७ मध्ये २१ कार्यालयले अनिवार्य स्वतः सूचना प्रकाशन नगरेको पाइएको छ।सूचना अधिकारी तोक्ने, सम्पर्क विवरण सार्वजनिक गर्ने, तीन÷तीन महिनामा सूचना प्रकाशित गर्ने, सूचना माग भएमा समयमै उपलब्ध गराउने कानुनी प्रावधान भए पनि धेरै कार्यालयमा यी अभ्यास छैनन् । चार वटा…
Read More »सुनापति गाउँपालिका शनिबार खुला रहने
रामेछाप । आउँदो शनिबार सुनापति गाउँपालिका कार्यालय खुला रहने भएको छ। गाउँपालिकाले एक सूचना जारी गर्दै कार्यालय खुला रहने जानकारी गराएको छ। प्रमुख प्रशासकीय अधिकृत सुरेश कुमार श्रेष्ठद्वारा जारी सूचनामा उल्लेख गरिएअनुसार गाउँपालिका मातहतका सबै वडा कार्यालयहरूले पनि सो दिन सेवा सुचारु गर्नेछन्।गाउँपालिकाबाट भुक्तानी लिन बाँकी रहेका उपभोक्ता समिति, सम्बन्धित व्यक्ति तथा संघ–संस्थाहरूलाई आवश्यक कागजातसहितको फाइल समयमै कार्यालयमा पेस गर्न…
Read More »रामेछापका पालिकामा मनाइयो धान दिवस
रामेछाप । कृषि प्रधान देश नेपालमा ‘राष्ट्रिय धान दिवस’ को रूपमा मनाइने असार १५ गते रामेछाप जिल्लाका सबै स्थानीय तहमा विविध कार्यक्रमसहित धान दिवस उल्लासपूर्वक मनाइएको छ।जिल्लाका ८ वटा स्थानीय तह — मन्थली नगरपालिका, रामेछाप नगरपालिका, गोकुलगंगा, लिखु तामाकोशी, उमाकुण्ड, दोरम्बा शैलुङ, सुनापती र खाँडादेवी गाउँपालिकामा छुट्टाछुट्टै कार्यक्रम गरी धान रोपाई सम्पन्न गरियो।असार १५ लाई किसानहरूको पर्वका रूपमा लिइने गरिन्छ।…
Read More »भूमिहीनका लागि लालपुर्जासम्मको यात्रा
रामेछाप, असार १२ । वर्षौंदेखि जमीनको टुप्पो नपाएर बसिरहेका भूमिहीन र अव्यवस्थित बसोबासी समुदाय अब आफ्नो घरजग्गाको प्रमाणपत्र, अर्थात् लालपुर्जा हात पार्ने आशामा छन्। उनीहरूको यो लामो प्रतीक्षा अन्त्यतिर उन्मुख छ — भूमि समस्या समाधान आयोग जिल्ला समिति रामेछापको पछिल्लो पहल र सक्रियताले गर्दा।आयोगले चालु आर्थिक वर्षको कार्तिक महिनासम्म एक हजार भूमिहीन परिवारलाई लालपुर्जा वितरण गर्ने लक्ष्य लिएको छ। आयोगका…
Read More »खाँडादेवी गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत करिब ६६ करोडको बजेट
रामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ का लागि ६५ करोड ८४ लाख ८१ हजार १९५ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। सोमबार सम्पन्न १७ औँ गाउँसभाको मार्फत बजेट र नीति–कार्यक्रम प्रस्तुत गरिएको हो।गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले नीति तथा कार्यक्रम सार्वजनिक गर्नु भएको गाउँसभामा उपाध्यक्ष रमा घिसिङले बजेट प्रस्तुत गर्नुभएको हो । आगामी वर्षको नीति तथा कार्यक्रममा पूर्वाधार विकास, सामाजिक…
Read More »रामेछाप नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममा ८० करोड बढिको बजेट प्रस्तुत
रामेछाप । जिल्लाको रामेछाप नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । सोमबार नगर सभाको १७ औँ अधिवेशनमा नगरपालिका प्रमुख लव श्री न्यौपानेले नगर सभाको १७ औं अधिवेशनमा रामेछाप नगरपालिकाको आगामी आव २०८२/०८३ को लागि वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो ।त्यसै गरि नगरपालिकाकी उप प्रमुख वाला कुमारी कार्कीले सोही नीति…
Read More »निर्माण सम्पन्न नहुँदै भाँचियो तामाकोसी नदिको पुल
रामेछाप । जिल्लाको मन्थली नगरपालिका वडा न. ६ कुनौरी र वडा न. ७ ठेडिखोला जोड्ने पक्की पुल भाँचिएको छ । निर्माणाधीन पक्की पुल निर्माण सम्पन्न नहुँदै तामाकोशी नदिमा बन्दै गरेको पक्की पुल भाँचिएको हो ।गत वैशाख २६ गते एउटा स्ल्याब भाँचिएको थियो सोही स्ल्याब कम्पनीले पुननिर्माण गरेको थियो । आज आइतबार बिहान सोही स्ल्याब भाँचिएको छ ।कालिका–कल्पवृक्ष जेभीले भ्याट र पि…
Read More »