समाचार
रिलायबल लाइफ ईन्स्योरेन्स लिमिटेड मन्थली शाखाले ७० जना विद्यार्थीलाई वितरण गर्यो न्यानो कपडा
रामेछापको रामेछाप नगरपालिका वडा नं ७ मुडाजोरमा रहेको महाकाली आधारभूत विद्यालयका ७० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । नर्सरीदेखि ८ कक्षासम्म अध्ययन गर्ने करिब ७० जना विद्यार्थीलाई रिलायबल नेपाल लाइफ ईन्स्योरेन्स लिमिटेड रामेछाप शाखाले ट्याक सुट वितरण गरिएको हो । सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई यो जाडोमा लगाउने ट्याक सुट वितरण गरिएको हो । रामेछाप नगरपालिकाका उपप्रमुख बाल…
Read More »ब्लड बैैंकका लागि सहयोग गर्न माग
रामेछाप । नेपाल रेडक्रस रामेछापले सञ्चालन गरिरहेको ब्लड बैकको लागि सहयोग गर्न प्रदेश सरकारसँग माग गरेको छ । ब्लड बैङ्कका लागि आवश्यक पर्ने एउटा फ्रिज उपलब्ध गराउन रेडक्रसले वाग्मती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापा मगरलाई माग गरेको हो । ब्लड बैङ्कको निरीक्षण गर्न मन्थली स्थिति रेडक्रसको कार्यालयमा पुगेका मगरलाई नेपाल रेडक्रस सोसाइटी रामेछापका सभापति शिवकुमार कार्कीले सहयोगको माग पत्र…
Read More »उपचार नपाएर नागरिकको ज्यान नजाओस् ः मन्त्री थापा
रामेछाप । वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले स्वास्थ्य क्षेत्र सबैको पहुँचमा हुनु पर्ने बताएका छन् । आइतबार जिल्लाको खाँडादेवी गाउँपालिका–७ टिमुमा एकीकृत स्वास्थ्य शिविर शुभारम्भ गर्दै मन्त्री मगरले हरेक नागरिकले आफ्नो स्वास्थ्य परीक्षण सहज रूपमा गराउन पाउनु पर्ने बताए । स्वास्थ्य क्षेत्रमा सबैको पहुँच होस् भनेर वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयले हरेक पालिकामा एकीकृत स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको…
Read More »नेपाल महिला संघ सुनकाशीको अध्यक्षमा श्रेष्ठ
सिन्धुली । नेपाल महिला संघ सुनकोशी गाँउपालिकाको शनिवार सम्मन्न दोस्रो अधिबेशनले नयाँ नेतृत्व चयन गरेको छ ।नेपाल महिला संघ सुनकोसी गाँउपालिकाकी अध्यक्ष शान्ता श्रेष्ठको अध्यक्षता र नेपाल महिला संघकी केन्द्रीय सदस्य एबं बागमती प्रदेश पुर्व स्वास्थ्य राज्यमन्त्री कल्पना नेपालीको प्रमुख आतिथ्यतामा अधिबेशन सम्पन्न भएको हो ।नेपाल महिला संघ सिन्धुलीकी सभापति गंगा दाहालको बिशेष आतिथ्यतामा सम्पन्न उक्त अधिबेशनले उमा गिरी आचार्यको…
Read More »नेपाल महिला संघ सुनकाशीमा नयाँ नेतृत्व
सिन्धुली । नेपाल महिला संघ सुनकोशी गाँउपालिकाको शनिवार सम्मन्न दोस्रो अधिबेशनले नयाँ नेतृत्व चयन गरेको छ ।नेपाल महिला संघ सुनकोसी गाँउपालिकाकी अध्यक्ष शान्ता श्रेष्ठको अध्यक्षता र नेपाल महिला संघकी केन्द्रीय सदस्य एबं बागमती प्रदेश पुर्व स्वास्थ्य राज्यमन्त्री कल्पना नेपालीको प्रमुख आतिथ्यतामा अधिबेशन सम्पन्न भएको हो ।नेपाल महिला संघ सिन्धुलीकी सभापति गंगा दाहालको बिशेष आतिथ्यतामा सम्पन्न उक्त अधिबेशनले उमा गिरी आचार्यको…
Read More »रामेछापका विकासे अड्डाहरूको बजेट खर्चको अवस्था दयनिय
रामेछाप । रामेछापका विकासे अड्डाहरूको बजेट खर्चको अवस्था दयनिय देखिएको छ । शुक्रबार मन्थलीमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा प्रस्तुत कार्यालयको प्रतिवेदनका आधारमा जिल्लाका सबैजसो कार्यालयको विकास बजेट खर्चको अवस्था दयनिय देखिएको हो । सो क्रममा कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुले कार्यालयको बार्षिक वजेट सँगै साउन महिना देखि हालसम्म गरेका काम, उपलब्धि र काम गर्दाको बाध्यात्मक अवस्था र ब्यहोर्नु पर्ने चुनौतीका बारेमा…
Read More »काँग्रेस नेताले विद्यार्थीलाई दिए न्यानो कपडा र शैक्षिक सामाग्री
रामेछाप । नेपाली काँग्रेस लिखु तामाकोशी गाउँपालिकाका नेताहरूले विद्यार्थीहरूलाई न्यानो कपडा र शैक्षिक सामाग्री दिएका छन् । उनीहरूले व्यक्तिगत आर्थिक लगानीमा पालिका भित्रका एक सय भन्दा बढी विद्यार्थीहरूलाई न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरेका हुन् ।गाउँपालिकाका अध्यक्ष केशव महत, वडा अध्यक्ष रोम तामाङ र दीपक पुलामी मगर, जिल्ला पार्टी सल्लाहकार कृष्ण महतसहितको उपस्थितिमा पालिकाको कैलेश्वर आधारभूत विद्यालय , लालिगुरास…
Read More »रामेछाप महिला उद्यमी संघको अध्यक्षमा महत
रामेछाप । रामेछाप महिला उद्यमी संघको अध्यक्षमा मेनुका महत चयन भएकी छिन् । शनिवार मन्थलीमा सम्पन्न भएको संघको चौथो वार्षिक साधारण सभा तथा तेस्रो जिल्ला अधिवेशनबाट महत अध्यक्ष चयन भएकी हुन् ।त्यस्तै उपाध्यक्षमा तारादेवी थापा, महासचिवमा मञ्जु माझी, सचिवमा बोध कुमारी श्रेष्ठ (गोमा), कोषाध्यक्षमा विमला श्रेष्ठ चयन भएका छन् । कविता श्रेष्ठ, सविता श्रेष्ठ, विमला श्रेष्ठ, डुकुना पोखरेल (घिमिरे) र…
Read More »अम्बर आदर्शको नाफा अघिल्लो वर्ष भन्दा दोब्बर बढी
मन्थलीमा संचालित अम्बर आदर्श बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०८०–८१ मा अघिल्लो वर्ष भन्दा दोब्बर बढी नाफा कमाएको छ । अम्बर आदर्शले आर्थिक वर्ष मा २०७९–८० मा जम्मा ६ लाख ३४ हजार ७ सय १२ नाफा कमाएको भए पनि आर्थिक वर्ष २०८०–८१ मा त्यसको दोब्बर भन्दा बढी १५ लाख २१ हजार ८ सय ४५ रुपैयाँ नाफा कमाएको छ…
Read More »शिक्षक बचतको साधारण सभा सम्पन्न
रामेछाप । शिक्षक बचत तथा ऋण सहकारी संस्थाको तेह्रौँ साधारण सभामा शनिवार मन्थलीमा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष लक्ष्मण कुमार घिमिरेको अध्यक्षता एवं जिल्ला सहकारी संघ रामेछापका अध्यक्ष हिमाल ढुंगेलको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको थियो ।आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष रामकुमार सुबेदीले ३ सय ८८ जना शेयर सदस्यहरूबाट ९२ लाख ५६ हजार ९ सय ५ रुपैयाँ निक्षेप…
Read More »