सुरक्षा/अपराध
जङ्गलमा आगो लगाउने २ जना प्रहरीको नियन्त्रणमा
रामेछाप । जङ्गलमा आगो लगाउने २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गत २३ गते दिउसो ४ बजेको समयमा रामेछाप नगरपालिका १ स्थित कालिका देवी गाइखुरा सामुदायिक वन ठुलीभिर स्थितको जङ्गलमा आगो लगाएको आरोपमा लिखु तामाकोशी गाउँपालिका ३ का आशोक महतलाई रामेछाप प्रहरीले पक्राउ गरेको हो । महतलाई प्रहरीले गत २६ गते पक्राउ गरेको हो ।निजलाई आवश्यक कारबाहीको लागी डिभिजन…
Read More »चोरीमा संलग्न पक्राउ
रामेछाप । रामेछाप प्रहरीले चोरीमा संलग्न एक व्यक्तिलाई पक्राउ गरेको छ । गत वैशाख १ गते राती मन्थली नगरपालिका वडा नं. १ खाँदबारी रणजोर खोला नजिकै बस्ने टिका बहादुर मगरको घरको मूल ढोकाको ताल्चा फुटाई चोरी भएको थियो ।सो घटनामा प्रहरीले अनुसन्धान गरी मन्थली नगरपालिका वडा नं. १ बस्ने राम बहादुर कार्की लाई नियन्त्रणमा लिएको छ । कार्कीलाई नियन्त्रण लिए…
Read More »आगो लगाउनेलाई पक्रन प्रहरीले खटायो ‘विशेष टोली’
रामेछाप । जिल्लाका विभिन्न स्थानमा सुनियोजित रूपमै डढेलोका घटनाले आतङ्कित बनाएपछि नियन्त्रण गर्न रामेछाप प्रशासन र प्रहरीले विशेष टोली खटाएको छ ।बाक्लो मानव बस्ती रहेका क्षेत्र आसपास नै तीव्र रूपमा आगो फैलिएपछि प्रशासन र प्रहरीले आन्तरिक छलफल गरेर यस्ता घटनामा संलग्नलाई पक्राउ गर्न सादा पोसाकमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।‘अब हामी कठोर बनेर…
Read More »सुनापतिमा अफिम खेती गर्ने दुई महिला पक्राउ
रामेछाप । अफिमको खेती गर्ने दुई जना महिलालाई प्रहरीले पक्राउ परेको छ। जिल्लाको सुनापति गाउँपालिका– ३ मा (लागु औषध) अफिमको खेती गर्दै आएका दुई महिलालाई जिल्ला प्रहरी कार्यालय रामेछापले गत २५ गते पक्राउ गरेको हो । सुनापती गाउँपालिकामा छ रोपनी जग्गामा अफिम खेती गर्दै आएकी रुकुम जिल्लाका २ महिलालाई प्रहरीले नियन्त्रणमा लिएको हो । रुकुम जिल्ला उत्तरगङ्गा गाउँपालिका वडा नं…
Read More »दुई करोड ३० लाख रकमसहित चार जना पक्राउ
काठमाडौँ । राजस्व अनुसन्धान विभागको टोलीले काठमाडौँको क्षेत्रपाटीबाट स्रोत नखुलेको दुई करोड ३० लाख रुपैयाँसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपडा व्यापारी नरेश अग्रवाल र उनका सहयोगी रहेको विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए । सुराकीको आधारमा उनीहरूलाई पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको अधिकारीले बताए । व्यापारी अग्रवालको घरमा राजस्व अनुसन्धान विभागले छापा मारेपछि उक्त…
Read More »यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ
रामेछाप ।जिल्लाको लिखुतामाकोशी गाउँपालिका ७ नवदर्शन मावि तिल्पुङका आइटी शिक्षक मानबहादुर सार्की पक्राउ परेका छन् । उनलाई सो विद्यालयको कक्षा ९ मा अध्ययनरत एक बालिकालाई दुर्व्यवहार गरेको आरोपमा सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।उक्त विद्यालयमा अध्ययनरत पीडित बालीकाले यौन दुर्व्यवहार गरेको भन्दै आफन्तको सहयोगमा जिल्ला प्रहरी कार्यालय रामेछापमा किटानी उजुरी दिएको आधारमा उनलाई पक्राउ गरेको रामेछापका प्रहरी प्रमुख प्रनाउ…
Read More »यौन दुर्व्यवहार आरोपमा सिन्धुपाल्चोकका दुई शिक्षक पक्राउ
सिन्धुपाल्चोक । आफैंले पढाउने दुई छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा सिन्धुपाल्चोकबाट २ शिक्षक पक्राउ परेका छन्। जिल्लाको इन्द्रावती–६ को कमलादेवी माविका दुई शिक्षकहरुले सोही विद्यालयमा अध्ययनरत १४ वर्षका दुई छात्रालाई यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ परेका हुन् । ती दुई छात्राहरुले निवेदन दिएपछि सोही विद्यालयका शिक्षकहरू सुरेन्द्र कोइराला (वर्ष ४५) र कविराज पौडेल (४९ वर्ष)लाई शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको…
Read More »स्कार्पियोको गियर बक्समा लुकाएर सुन तस्करी, नागढुंगाबाट तीन जना पक्राउ
काठमाडौं । प्रहरीले दुई किलो अवैध सुनसहित नागढुंगाबाट तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रसुवाको गोसाइकुण्डका ग्यालछिङ तामाङ, सोहीका बिरु तामाङ र सुनिल भुजेल छन् । उपत्यका अरापध अनुसन्धान कार्यालयको टोलीले उनीहरु सवार ०१–०२८ च२६९६ नम्बरको स्कार्पियो गाडीबाट उक्त सुन फेला परेको हो । उनीहरुलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उक्त सुन रसुवा नाकाबाट भित्र्याइएको हुनसक्ने…
Read More »न्यूरोडबाट करिब ७ किलो अवैध सुन बरामद
काठमाडौँ । न्यूरोडबाट करिब ७ किलो अवैध सुन बरामद भएकाे छ । न्यूरोडस्थित ‘ओमपाल गोल्ड शप प्रालि’ सँगैको कारखानामा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले करिब ७ किलो अवैध सुन बरामद गरेको हो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले कैलाली घर भई नागार्जुन बस्ने पदम पाण्डेलाई पक्राउ गरेर सुन जोख्ने कार्य भइरहेको बताए । प्रहरी स्रोतका अनुसार…
Read More »पूर्व सैनिकविरुद्ध बलात्कारको झुटा जाहेरी दिएको आरोपमा महिला पक्राउ
काठमाडौँ । बलात्कारको झुटा जाहेरी दिएर फसाउन खोजेको आरोपमा एक महिला पक्राउ परेकी छन् । काठमाडौँ प्रहरीले ३१ वर्षीया कमला (नाम परिवर्तन) लाई पक्राउ गरेको हो । कमलाले नेपाली सेनाका अवकाशप्राप्त कर्मचारीविरुद्ध बलात्कारको आरोप लगाउँदै जाहेरी दिएकी थिइन् । तर घटना झुटो रहेको भन्दै विशाल (नाम परिवर्तन) ले कमला र उनलाई प्रयोग गर्ने रमेश (नाम परिवर्तन) विरुद्ध जाहेरी दिएका थिए…
Read More »