• ९१ जना न्यायाधीशको सरुवा (सूचीसहित)


    समाचार

    ९१ जना न्यायाधीशको सरुवा (सूचीसहित)काठमाडौं । न्याय परिषदले उच्च र जिल्ला अदालतका गरी ९१ जना न्यायाधीशहरुको सरुवा गरेको छ । मंगलबार बसेको न्याय परिषद बैठकले उच्च अदालतका २६ जना र जिल्ला अदालतका ६५ जना न्यायाधीशहरुको सरुवा गरेको हो ।न्यायपरिषदका सदस्य रामप्रसाद श्रेष्ठले एकै कार्यक्षेत्रमा दुई वर्ष बसेकाकाहरुको सरुवा गरिएको बताए । उनका अनुसार उच्च अदालत पाटका न्यायाधीश धीरबहादुर चन्दलाई उच्च…

    Read More »
  • रामेछाप नगरपालिकाको ३ नम्बर वडा भ्रष्टाचारको अखडा बन्दै


    गन्तब्य

    रामेछाप । रामेछाप नगरपालिकाको ३ नम्बर वडा कार्यालय साँघुटार भ्रष्टाचारको अखडा बन्दै गएको छ । नीतिगत रुपमा नागरिकको सेवा र समग्र वडाको विकास गर्ने सपथ खाएका जननिर्वाचित प्रतिनिधिहरुले स्वेच्छाचारितालाई केन्द्रमा राखेर काम गर्दै जाँदा वडा कार्यालयमा भ्रष्टाचार मौलाउँदै गएको हो । दीर्घकालीन सोच र नतिजामुखी बजेट तथा योजना तर्जुमा गर्नु पर्नेमा त्यसो नगरी आयोजनाको काम अघि बढाउँदा वडामा अहिले विकास…

    Read More »
  • गन्तव्य टुडेमा प्रकाशित समाचारको प्रभाव : खयर काण्डमा निर्देशनालयले थाल्यो छानबीन


    गन्तब्य

    गन्तव्य टुडे दैनिक पत्रिकाबाट डिभिजन वन कार्यालय रामेछापका डिएफओ र खयरका ठेकेदाबीचको अवैध लेनदेनका विषयमा प्रकाशित समाचारको प्रभाव देखिन थालेको छ ।केही समयअघि ‘घुसको अखडा बन्दै डिभिजन वन कार्यालय रामेछाप, आफैँ घुस खाँदै आफैँ गाडी समात्दै, किलोमा ६ रुपैयाँ हाकिम साहेबलाई भेटी, वनका हाकिम ओमसागर भण्डारीले खयरमा लिएको घुसको फलोअप, कराडेपति बन्ने दौडमा रामेछापका डिएफओ’ लगायतका शीर्षकमा गन्तव्य टुडेले निरन्तर…

    Read More »
  • बागमती प्रदेशकै उत्कृष्ट बन्यो नवजागरण बचत


    गन्तब्य

    रामेछाप । जिल्लाको सदरमुकाम मन्थलीमा सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्थालाई बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) ले बागमती प्रदेशकै उत्कृष्ट सहकारी घोषणा गरेको छ ।आइतबार काठमाडौँमा भएको बागमती प्रोस्कूनको ५ औं स्थापना दिवस तथा चौथो वार्षिकोत्सव कार्यक्रममा प्रोस्कूनले नवजागरण साकोसलाई बागमती प्रदेशकै उत्कृष्ट सहकारी घोषणा गरेको हो । बागमती प्रोस्कूनले कार्तिक २३ गते हुने आगामी…

    Read More »
  • मन्त्रीलाई माला लगाउन जाँदा आफै मन्त्री बनिन तामाङ


    गन्तब्य

    सिन्धुली। बागमती प्रदेश उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री सुक माया तामाङले मन्त्रीलाई माला लगाउन गएको,आफै मन्त्री भएर आएको बताएकी छिन्। नेकपा एमाले सिन्धुलीले जिल्ला पार्टी कार्यालयमा आयोजित बधाई कार्यक्रम लाई सम्बोधन गर्दै, मन्त्री तामाङले आफू मन्त्रीलाई माला लगाउन हेटौँडा गएको थिएँ, तर अहिले आफै मन्त्री भएर जिल्ला फर्किएको बताएकी हुन्। सरकार परिवर्तन भएपछि, विश्वासको मत दिन हेटौँडा गएको थिए।…

    Read More »
  • पर्यटन प्रवर्द्धनका लागी हाकाहाकी बहस


    गन्तब्य

    रामेछाप । बागमती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति समेत रहेका सांसद आनन्द श्रेष्ठले मुलुकमा राजनीतिक स्थिरता, सुशासन र अहिले शिथिल अवस्थामा रहेको आर्थिक विकासका लागि काँग्रेस र एमाले गठबन्धन निर्माण भएको बताए ।राष्ट्रिय फोटो पत्रकार समूह नेपाल जिल्ला शाखा रामेछापको प्रथम वार्षिक उत्सवमा शनिवार आयोजित मन्थली नगरपालिकाको पर्यटन प्रवर्द्धन विषयक बहस पैरवी कार्यक्रममा उनले भने – मुलुकमा…

    Read More »
  • सामुदायिक विकास समाजको प्रगती सुन्न धुलिखेलमा जनप्रतिनिधिको मेला


    गन्तब्य

    रामेछाप । जिल्लाको मन्थली नगरपालिका,खाँडादेवी गाउँपालिका र सुनापती गाउँपालिका कार्यक्षेत्र बनाएर केही वर्षदेखी काम गर्दै आएको सामुदायिक विकास समाज रामेछापले परियोजना समिक्षा बैठक तथा उद्यम विकास रणनितीक योजना अभिमुखीकरण गोष्ठी काभ्रेको धुलिखेलमा गरिरहेको छ । ३ वटा पालिकालाई कार्य क्षेत्र बनाएर काम गर्दै आएको यो संस्थाले जनप्रतिनिधीलाई लोभ्याएर आफ्नो पक्षमा उभ्याउन रामरौसका साथ धुलिखेलको सुविधा सम्पन्न होटलमा कार्यक्रम गरिरहेकोे हो…

    Read More »
  • ५९ लाखको भात पचाउन २ पानाको विज्ञप्ति


    गन्तब्य

    रामेछाप । एक आर्थिक वर्षमा खाना खाजामा मात्रै ५९ लाख ७२ हजार २६ रुपैंया खर्च गरेका खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञान कुमार श्रेष्ठले आफ्नो गल्ती ढाकछोप गर्न ’म चोखो छु, सुद्ध छु’ भनेर देखाउन विज्ञप्ति जारी गरेका छन् । उनको विज्ञप्ति हेर्दा लाग्छ– यो संसारमा अरू कसैलाई केही थाहा छैन, मात्र थाहा छ त ज्ञानकुमार श्रेष्ठलाई ।अध्यक्ष ज्ञानकुमारका ज्ञानका भण्डार मिश्रित…

    Read More »
  • गर्जाङ– खिम्ती प्रसारण लाइनका जग्गाधनीलाई क्षतिपूर्ति दिलाउन गाउँपालिकाले थाल्यो पहल


    गन्तब्य

    रामेछाप । गर्जाङ– खिम्ती प्रसारण लाइनमा परेको जग्गाका जग्गाधनीलाई क्षतिपूर्ति दिलाउन गोकुलगंगा गाउँपालिकाको पहल थालेको छ । नेपाल विद्युत् प्राधिकरणले १३२ केभी गर्जाङ–खिम्ती प्रसारण लाइन निर्माण गर्ने क्रममा अधिग्रहण गर्नु पर्ने जग्गाको स्थानीय जग्गाधनीहरूले अझै क्षतिपूर्ति नपाए पछि आफूले पहल थालेको गोकुलगंगा गाउँपालिका अध्यक्ष काजीबहादुर खड्काले बताए ।प्रसारण लाइनबाट प्रत्यक्ष प्रभावित स्थानीयले अहिले सम्म क्षतिपूर्ति नपाएपछि गाउँपालिका अध्यक्ष खड्काले नेपाल…

    Read More »
  • सुनापति गाउँपालिका द्धरा सार्वजनिक सुनुवाई सम्पन्न


    गन्तब्य

    रामेछाप । जिल्लाको सुनापति गाउँपालिका द्धरा चालु आर्थिक वर्ष २०८०÷८१ मा सञ्चालन भएका विकास निर्माण र सेवा प्रवाहका बारेमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । सोमबार सम्पन्न भएको सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाले प्रवाह गरिरहेको सेवा तथा विकास आयोजनाहरुको अवस्थाका बारेमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिलकृष्ठ श्रेष्ठले जानकारी गराएका थिए ।चालु आर्थिक वर्षमा गाउँपालिकाको संस्थागत विकास तथा सुशासनको क्षेत्रमा भएका…

    Read More »
Back to top button