• करोडपति बन्ने दौडमा रामेछापका डिएफओ


    गन्तब्य

    नवराज वि.क.। रामेछाप । वनका कर्मचारी, बिचौलिया र ठेकेदाबीचको घुसखोरी, अवैध साँठगाँठका कारण रामेछापका किसानले आफ्नै जग्गामा उत्पादन भएका खयरको उचित मूल्य पाउन सकेका छैनन् ।पछिल्लो समय रामेछापमा किसानको जग्गामा उत्पादित खयर किन्न विभिन्न जिल्लाबाट ठेकेदारहरू आउने गरेका छन् । खयरको कारोबार ठेकेदारसँग जोडिएर ठेकेदार र किसानको बिचमा मध्यस्थता निर्वाह गर्ने स्थानीय केही बिचौलियाहरूको सक्रियता पनि त्यत्तिकै देखिन्छ । आफ्नै…

    Read More »
  • खयरमा घुसको फलोअप: किलोमा ६ रुपैयाँ हाकिम साहेबलाई भेटी


    गन्तब्य

    रामेछाप । रामेछापमा खयर किन्न आएका श्याम लिम्बुसँग डिभिजन वन कार्यालय रामेछापका प्रमुख ओम सागर भण्डारीले ३२ लाख घुस लिएको समाचार गन्तव्य टुडेमा प्रकाशन भए पछि निज डिभिजन प्रमुख भण्डारीले ध्यानाकर्षण पत्र निकालेर आफू चोखो भएको भ्रम फैलाउन खोजे । उनले ध्यानाकर्षण पत्र सँगै आफ्नो फेसबुक स्ट्याटसमा समेत आफू चोखो भएको र गन्तव्य टुडेले तथ्यहीन समाचार लेखेको भनेर गन्तव्य टुडेलाई…

    Read More »
  • घुसको अखडा बन्दै डिभिजन बन कार्यालय रामेछाप, आफै घुस खाँदै आफै गाडी समात्दै


    गन्तब्य

    रामेछाप । डिभिजन बन कार्यालय सुनसरीले अवैधरुपमा ल्याएको आशङ्कामा चार वटा ट्रकमा लोड गरेको खयरको काठ नियन्त्रणमा लियो। रामेछापबाट लोड गरी सुनसरीको धरानस्थित सूर्य कत्था उद्योगको नाममा पठाइएको उक्त परिमाणको काठ मङ्गलवार राति नियन्त्रणमा लिई अनुसन्धान भइरहेको डिभिजन बन कार्यालय सुनसरीका प्रमुख धर्मनाथ यादवले भने । रामेछापबाट लोड गरेर पठाइएको बा प्र ०१००६ ख २१११, बा. प्र. ०१००६ ख ३३४९,…

    Read More »
  • बोलेरो दुर्घटना हुँदा १ को घटनास्थलमै मृत्यु, ९ जना घाइते


    गन्तब्य

    रामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिका वडा नं-९ पिङ्खुरीको मानेडाँडामा बोलेरो जिप दुर्घटना हुँदा १ जनाको घटनास्थलमै मृत्यु भएको छ ।बोलेरोमा सवार ९ जना घाइतेको उद्दार गरि मन्थली अस्पतालमा उपचारका लागी ल्याईएको छ ।प्रदेश ३- ०१ / ०३२ च ३९०९ नम्बरको बोलेरो मानेडाँडामा दुर्घटना भएको हो ।घटनाको थप विवरण आउन बाकी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

    Read More »
  • धोबी बजारमा वृक्षारोपण


    गन्तब्य

    रामेछाप । जिल्लाको लिखुतामाकोशी गाउँपालिकाको केन्द्र धोबी बजारमा बिरुवा रोपिएको छ । धोबी बजार व्यवस्थापन समिति तथा स्थानीय व्यापारीको आयोजनामा बिरुवा रोपिएको हो । बिरुवा रोप्ने कार्यक्रमका लागी लिखुतामाकोशी गाउँपालिकाले आर्थिक सहयोग गरेको हो ।लिखुतामाकोशी गाउँपालिकाका अध्यक्ष केशव महत तथा वडा नम्बर ३ का वडा अध्यक्ष गोपाल राज तामाङको उपस्थितिमा बिरुवा रोपिएको छ । स्ट्यान्ड सहित गमलामा फुल तथा बिरुवा…

    Read More »
  • कृषल कन्ट्रक्शनको लापरवाही, मर्मतको एक महिनामै उप्कियो कालोपत्रे


    गन्तब्य

    रामेछाप । खिम्ती फर्पू नामाडी सडक मर्मत गरेको एक महिना नबित्दै भत्किन थालिसकेको छ । खिम्ती फर्पू नामाडी सडकको नामाडी बजार नजिकै सडकमा काम सकेको एक महिना नबित्दै कालोपत्रे उप्किन थालेको हो । कतिपय स्थानमा खाल्डा परेर पानी जम्न थालिसकेको छ । सडकमा खाल्डा देखिन थालेको र गाडी गुड्दा कालोपत्रे उप्किने र माटो मुछेर थलथले बनाएर राखेको जस्तो सडकको अवस्था…

    Read More »
  • तामाकोशी नदीमा हाम फाल्दा एक महिला वेपत्ता


    गन्तब्य

    दोलखा । जिल्लाको भीमेश्वर नगरपालिका वडा नं. ५ तामाकोशीे पुल नजिक तामाकोशी नदिमा महिला हाम फाल्दा बेपत्ता भएकी छिन् । अन्दाजी ५०÷५५ वर्ष की महिला बाग्मती प्रदेश १००० छ ५६१७ नम्बरको अरनिको यातायात बसमा काठमाडौँ जडिबुटी बाट दोलखाको गाईखुरा जाने बस चडेकी थिईन् । शनिबार दिउँसो २ः५५ बजे बसबाट तामाकोशी बजारमा झरेकी महिला केही समय पछि तामाकोशी नदीमा गएर हाम…

    Read More »
  • बिर्तामा बस दुर्घट्ना हुदाँ १० जना घाईते, थप उपचारका लागि धुलीखेल अस्पताल रिफर गरियो


    गन्तब्य

    रामेछाप । जिल्लाको लिखु तामाकोशी गा.पा.वडा नं.६ बिर्ता भन्ने स्थानमा बस दुर्घटना भएको छ । दुर्घटना हुदाँ १० जना घाईते भएका छन् । गैरीबाट मन्थली तर्फ आउदै गरेको बा ५ ख ५६२५ नं.को यात्रु बहाक बस शुक्रबार विहान ८ः४५ बजे दुर्घटना भएको छ । बस सडक बाट अन्दाजी २५ मिटर खसेको छ । घाईते हुने हरुमा बस चालक सिन्धुपाल्चोक त्रिपुरासुन्दरी…

    Read More »
  • कपडा डिजाइन सम्बन्धी ‘एडभान्स’ लेबलको तालिम


    कला

    रामेछाप । जिल्लाको मन्थली नगरपालिका–१, मन्थलीमा १५ दिने एडभान्स लेडिज फेसन डिजाइन कटिङ तथा सिलाई तालिम सम्पन्न भएको छ । मन्थली नगरपालिकाको आर्थिक सहयोगमा नेपाल कपडा तथा सिलाई व्यवसायी सङ्घ रामेछापको आयोजनामा जिल्ला भित्र व्यवसायीक रूपमा काम गर्दै आएका २० जना महिलाहरूको सहभागितामा एडभान्स लेबलको तालिम भएको हो ।आइतबार मन्थली नगरपालिकाका नगरप्रमुख लव श्रेष्ठ, रामेछाप उद्योग वाणिज्य सङ्घका सचिव यज्ञ…

    Read More »
  • रामेछाप नगरपालिकाले ल्यायो ७३ करोड ६ लाखको बजेट


    गन्तब्य

    रामेछाप । रामेछाप नगरपालिका आर्थिक वर्ष २०८१÷८२ को लागि ७३ करोड ६ लाख ६८ हजार ४ सय ८३ रुपैयाँको बजेट ल्याएको छ । आइतबार नगर प्रमुख लवश्री न्यौपाने, उपप्रमुख बालाकुमारी कार्की (थापा), प्रमुख प्रशासकीय अधिकृत मित्र प्रसाद घिमिरे, ९ वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्यहरू र पत्रकार, संसारकर्मीसहितको उपस्थितिमा उक्त बजेट र आगामी नीति तथा कार्यक्रम नगरका प्रवक्ता समीर कार्कीले…

    Read More »
Back to top button