आगलागी पीडितलाई तरुण दलले दियो पानी ट्याङ्की
गन्तब्य
रामेछाप । जिल्लाको रामेछापका नगरपालिका ९ टारगाउँका आगलागी पीडितलाई नेपाल तरण दल रामेछापले पानी राख्ने ट्याङ्की दिएको छ । बिहीबार पीडितहरूको घरमै पुगेर तरुण दलले एक घर एक ट्याङ्की दिएको हो ।गत ३ गते (चैत्र ३ गते) टार गाउँ नजिकैको सामुदायिक वनमा लागेको आगो बस्तीमा लाग्दा १३ घरधुरीमा आगो लागेको थियो । पीडितहरूलाई ५ सय लिटरको १–१ हिलट्याङ्गी दिइएको तरुण…
Read More »महोत्सवको खाना खर्च मात्रै १० लाख बढी
ब्यानर न्युज
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघले गत पुष २६ देखि माघ ७ गते सम्म सञ्चालन गरेको ११ दिने बृहत् रामेछाप महोत्सव–२०८० मा खाना खर्च मात्रै १० लाख बढी भएको छ । संघले सार्वजनिक गरेको खर्च विवरण अनुसार खाना, खाजा तथा अतिथि सत्कारमा मात्रै १० लाख ३९ हजार २ सय ४९ रुपैयाँ खर्च भएको छ ।संघले सार्वजनिक गरेको खर्च विवरण अनुसार…
Read More »रामेछापको पिङ्गखुरीमा सुमो दुर्घटना
गन्तब्य
रामेछाप । खाँडादेवी गाउँपालिका वडा नं. ९ पिङ्गखुरी, वरबोटमा सुमो दुर्घटना भएको छ । आज (आईतबार) बिहान अन्दाजी ०६ः५० बजेको समयमा खाँडादेवी गाउँपालिका ९ पिङ्गखुरीबाट काठमाडौँ तर्फ जाँदै गरेको ना १ ज ५६२६ नम्बरको सुमो दुर्घटना भएको हो । दुर्घटनामा एकै परिवारका तीन जना घाइते भएका छन् ।घाइते हुनेमा वर्ष २४ का दिपेन्द्र भण्डारी,वर्ष १६ की एलिसा भण्डारी र वर्ष…
Read More »मुटु र पेट सम्बन्धी शिविरमा ११९ जनाले लिए सेवा
समाचार
रामेछाप । मन्थली, तामाकोशी अस्पतालमा मुटुको इको र पेट सम्बन्धी इन्डोस्कोपी स्वास्थ्य शिविर सम्पन्न भएको छ । शनिबार (२४ गते ) भएको स्वास्थ्य शिविरमा मुटुको इको ७७ जना र पेट सम्बन्धी इन्डोस्कोपी ४२ जना गरि जम्मा ११९ जनाले शिविर बाट सेवा लिएका छन् । विगत १५ वर्ष देखि स्वास्थ्य क्षेत्रमा सेवा दिदै आएको अस्पतालले २ महिनामा १ पटक पेट सम्वन्धी…
Read More »बृहत् रामेछाप महोत्सव ११ लाख बढी घाटामा, उठेन उठ्न पर्ने रकम
गन्तब्य
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघ मन्थली ११ लाख बढी घाटामा रहेको छ । संघले गत पुष २६ देखि माघ ७ गते सम्म आयोजना गरेको बृहत् रामेछाप महोत्सव–२०८० को आम्दानी तथा खर्चको विवरण सार्वजनिक गर्दै संघले आफू घाटामा रहेको जानकारी गराएको छ ।आम्दानी खर्चको विवरण अनुसार– महोत्सवमा कुल १५ लाख ८२ हजार ७ सय २६ रुपैयाँ आम्दानी भएको र २७…
Read More »छिमेकले दियो गाईभैसी पाल्ने तालिम
गन्तब्य
रामेछाप । छिमेक लघुवित्त वित्तीय संस्था लि. रामेछाप शाखाले ३ दिने आधारभूत गाईभैसी पालन तालिम सम्पन्न गरेको छ । जिल्लाको मन्थली न.पा–४,सालु स्थित श्री आधारभूत विद्यालय सामली स्थानमा छिमेकले तालिम प्रदान गरेको हो ।गत चैत्र २० गते देखि २२ गते सम्म संचालन भएको तालिममा ९ पुरुष र ३६ महिला गरी ४३ जनाको सक्रिय सहभागिता रहेको थियो । छिमेकले संस्थामा आबद्ध…
Read More »कहिले सुरु हुन्छ मन्थली काठमाडौँ उडान ?
पर्यटन
रामेछाप । जिल्लाको सदरमुकाम मन्थली – काठमाडौँ जहाज उडान कहिलेबाट सुरु हुन्छ भन्ने सवाल पैदा भएको छ । २०८० साल ज्येष्ठको तेस्रो हप्ता देखि नियमित उडान सुरु गरिने भनिए पनि मन्थली काठमाडौँ उडान अहिले सम्म सुरु हुन सकेको छैन ।नागरिक उड्डयन प्राधिकरण उड्डयन सेवा निर्देशनालयका उपमहा निर्देशक प्रेमनाथ ठाकुरको संयोजकत्वमा गत जेठ ३ गते बसेको बैठकले निजी क्षेत्रका तारा, सीता…
Read More »लिखुकोशिमा डुबेर एक किशोरको मृत्यु
गन्तब्य
लिखुकोशिमा पर्ने जलजले वेसीमा नुहाउने क्रममा पानीमा डुबेर एक किशोरको मृत्यु भएको छ । बिहिबार दिउँसो १२ः १५ बजे नुहाउदै गर्दा रामेछाप नगरपालिका वडा नं ४ हिमगंगाका १७ वर्षका भिम बहादुर श्रेष्ठको मृत्यु भएको छ ।समुहमा गएका ४ जनाको मध्ये ३ जना कोशिमा पौडी खेली पारी तरेका र मृतक श्रेष्ठ भने बेसीमा साबुन लगाई रहेका अवस्थामा पानीले खोज्ने क्रममा पानीमा…
Read More »अनुदानमा बोयर पाठापाठी र कृषियन्त्र
कृषि
रामेछाप । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई रामेछापले बुधवार बोयरको पाठापाठी वितरण गरेको छ । जिल्लाभित्र नियमानुसार दर्ता भई संचालन भइरहेका बाख्रा जोनमा आबद्ध कृषि सहकारी, कृषक समूह, निजी फर्म र कम्पनीलाई परियोजनाले बोयर जातका पाठापाठी वितरण गरेको हो।उन्नत जातको बाख्रा खरिदमा अनुदान सहयोग कार्यक्रम अन्तर्गत ११ वटा बोका र ३ वटा पाठी वितरण गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण…
Read More »मन्थली विमानस्थलमा एक्स–रे मेसिन
गन्तब्य
रामेछाप । जिल्लाको एक मात्र विमानस्थल मन्थली विमानस्थलमा एक्स–रे मेसिन राखिएको छ ।मन्थलीबाट सोलुको लुक्ला जाने पर्यटकको सङ्ख्या दैनिक बढ्दै गएपछि सुरक्षा चेकजाँचमा कडाइ गर्नकालागि एक्स–रे मेसिन राखिएको छ ।एक्स–रे मेसिनका कारण नियमित चेकजाँच सहज बनाउने र सुरक्षाका दृष्टिले समेत अब्बल रहने नागरिक उड्डयन प्राधिकरणको भनाइ छ । जिल्लाको विमानस्थलमा चेकजाँचका लागि पहिलो पटक एक्स–रे मेसिन राखिएको हो ।विमानस्थलमा ब्यागेज…
Read More »