भारतको उत्तराखण्डमा वर्षापछि आएको भीषण बाढीले ४ जनाको मृत्यु, ५० जना बेपत्ता
गन्तब्य
२० साउन, काठमाडौं । भारतको उत्तराखण्ड अन्तर्गत उत्तरकाशीको हर्षिल क्षेत्रमा आरीघोप्टे (क्लाउडबर्स्ट) वर्षापछि आएको भीषण बाढीले ४ जनाको मृत्यु भएको छ भने अन्य ५० जना बेपत्ता भएका छन् ।उत्तरकाशीका डीएम प्रशान्त आर्यले लेदोसहित आएको बाढीले भौतिक संरचनाहरूमा क्षति पुर्याएको छ । आर्यका अनुसार लेदोसहितको भीषण बाढीले भौतिक संरचनाहरूमा समेत क्षति गरेको छ lभारतीय सेनाको शिविरबाट करिब ४ किलोमिटर टाढा रहेको…
Read More »बहादुरसिंह लामा तामाङले गुमाए कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता, ईन्द्र बानियाँको पक्षमा २२ तामाङको पक्षमा १५ मत
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताको हैसियत गुमाएका छन् । आज बसेको संसदीय दलका बैठकमा संसदीय दलका नेता तामाङमाथि लगाईएको अबिस्वासको प्रस्तावमाथि छलफल भएको थियो ।बैठकमा कांग्रेसको केन्द्रीय प्रतिनिधि राजन केसी उपस्तिथि रहेको बैठकमा संसदीय दलका नेता तथा मुख्यमन्त्री बहादुर सिंह लामा तामाङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पढेर सुनाइएको थियो ।बैठकमा छलफल…
Read More »सम्पर्क बिहिन हायु परिवारकोअन्तिम लोकेसन रामेछापको सिमन्दीछाप भन्ने ठाउँ देखियो
गन्तब्य
रामेछाप । सम्पर्क विहीन भएका सिन्धुलीको गोलन्जोर गाउँपालिकाका एकै परिवारका १६ जना अन्तिम लोकेसन रामेछापको सिमन्दीछाप भन्ने ठाउँमा देखिएको खुलेको छ ।गोलन्जोर गाउँपालिका–६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा बसोबास गर्दै आएकी उर्मिला हायुको १६ जनाको परिवार सोमबार बिहानदेखि बेपत्ता छन् ।उनीहरुको मोबाइल ट्रेस गर्नेक्रममा प्रहरीले अन्तिम लोकेसन रामेछाप नगरपालिका–९ सिमन्दीछाप भन्ने स्थानमा देखिएको छ।बेपत्ता परिवारका सदस्यको मोबाइल अफ हुनुअघि…
Read More »बहादुर सिंह विरुद्ध अविश्वासको प्रस्ताव दर्ता, २१ सांसदको हस्ताक्षर
गन्तब्य
काठमाडौं । नेपाली कांग्रेसको बागमती प्रदेश सभामा संसदीय दलका नेता बहादुरसिंह लामालाई पदमुक्त गर्न २१ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।बागमती प्रदेश सभापति इन्द्र बानियाँको अगुवाईमा भएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेहरुमा इन्द्र बानियाँ, शिवराज अधिकारी, कञ्चनचन्द्र वादे, दिपेन्द्र श्रेष्ठ, पुकार महर्जन, विन्दु रायमाझी पौडेल, यमुनादेवी श्रेष्ठ, माया श्रेष्ठ, उर्मिला नेपाल, शान्ता ढकाल, प्रभात तामाङ छिरिङ दोर्जे लामा, मीना पराजुली,…
Read More »लामो समय देखि टहरामा बस्दै आएको ट्राफिक प्रहरी कार्यालय रामेछापले पायो आधुनिक भवन
गन्तब्य
रामेछाप । जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापको सुविधा सम्पन्न भवन सञ्चालनमा आएको छ ।आज शुक्रवार मन्थली ट्राफिक चोकमा वाग्मती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरज चन्द्र लामिछानेले भवन उद्घाटन गरेका हुन् ।गत आर्थिक वर्ष २०८१/०८२ मा जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापको भवन निर्माणको लागि बागमती प्रदेश सरकारले रु ३ करोड ८४ लाख ३१ हजार १२३ रुपैयाँ ८८ पैसाको…
Read More »पहिरोले गोरु गुमाएका केदारलाई कांग्रेस लिखु तामाकोशी गाउँपालिका ४ को सहयोग—एक हल गोरु घरमै पुगाएर हस्तान्तरण
अन्य
रामेछाप — साउन ४ गते राति परेको अविरल वर्षासँगै आएको पहिरोले लिखु तामाकोशी गाउँपालिका–४, बिजुलिकोटका किसान केदार बस्नेतको गोठमा पुरेर एक हल गोरु मरेपछि उनी अत्यन्त चिन्तित बनेका थिए। गोरु गुमाएपछि आफ्नो खेतबारी कसरी जोत्न सकिन्छ भन्ने चिन्ताले ग्रसित केदारसँग तुरुन्त नयाँ गोरु किन्न सक्ने आर्थिक सामर्थ्य पनि थिएन। एक हल गोरु किन्न कम्तीमा ४०–५० हजार रुपैयाँ खर्च गर्नुपर्ने अवस्था…
Read More »नैतिकताको पाठ सिकाउने पूर्वाधार विकास कार्यालय रामेछापका हाकीमको आफ्ना काम भने अलपत्र
गन्तब्य
रामेछाप- पूर्वाधार विकास कार्यालय रामेछापका निमित्त कार्यालय प्रमुख ज्यानेन्द्रप्रसाद पुन कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई बडो नैतिकता र जिम्मेवारीको पाठ सिकाउँछन् । उनले सेवाग्राहीलाई मात्र होइन, त्यस कार्यालयद्धारा सञ्चालन गरिएका विकास निर्माणका कामकाे सूचना माग्न गएका पत्रकारलाई समेत पत्रकारिताको कानुन र पाठ पढाउन भ्याए । अरुलाई नैतिकता र जिम्मेवारीको पाठ सिकाउने निमित्त कार्यालय प्रमुख पुन आफ्नो कामप्रति भने गैरजिम्मेवार भएको पाइएको…
Read More »ठेकेदार कम्पनिको लापरबाहीले काम सम्पन्न नहुदै बफर खोलाले निर्माणधिन सडक बगायो
गन्तब्य
रामेछाप । मन्थली नगरपालिका वडा ८ को चिसापानीमा पर्ने बफर खोलामा निर्माणाधिन सडक वगाएका कारण यात्रीहरुलाई समस्या परेको छ । मापदण्ड मिचेर खोलाको बहावलाई प्रभाव पार्ने गरी बनाइएको मन्थली–गेलु सडक खण्ड अन्तर्गत बफर खोला क्षेत्रको सडक निर्माणको क्रममा काम पुरा नहुँदै खोलाले बगाए पछि उक्त सडक भएर निममित यात्रा गर्ने सयौ यात्रीहरु समस्यामा परेका हुन्् ।पूर्वाधार विकास कार्यालय मार्फत नागबेली…
Read More »मन्थली माविमा भर्ना प्रवर्धन तथा शिक्षक सम्मान
गन्तब्य
रामेछाप । रामेछापको मन्थली नगरपालिका–१ स्थित मन्थली माध्यमिक विद्यालयमा कक्षा ११ को भर्ना प्रवर्धन तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न गरिएको छ। २०८२ असार २७ गते विद्यालय परिसरमै आयोजित कार्यक्रमले विद्यालयको गुणस्तरीय शिक्षामा रहेको प्रतिबद्धता र शिक्षकप्रतिको सम्मानको संस्कृतिलाई अझ सुदृढ बनाएको छ।कार्यक्रमको मुख्य उद्देश्य हालै एसईई उत्तीर्ण गरेका विद्यार्थीहरूलाई मन्थली माविमा कक्षा ११ अध्ययनका लागि आकर्षित गर्नु र विद्यालयको शैक्षिक…
Read More »रामेछाप नगरपालिकाद्वारा उत्कृष्ट कर्मचारी, संस्था, वडा र विद्यालयलाई सम्मान
गन्तब्य
रामेछाप । रामेछाप नगरपालिकाले चालू आर्थिक वर्ष २०८०÷८१ मा उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारी, संघसंस्था, उपभोक्ता समिति, वडा तथा सामुदायिक विद्यालयलाई एक कार्यक्रमकाबीच सम्मान गरेको छ। शुक्रबार नगरपालिकाको १७ औँ अधिवेशनमा रामेछाप नगरपालिका प्रमुख लवश्री न्यौपानेले उत्कृष्ट कार्य प्रदर्शन गर्नेहरूलाई दोसल्ला ओढाएर सम्मानपत्रसहित नगद पुरस्कार प्रदान गरे।नगरपालिकाले विगत एक वर्षभित्रका उपलब्धि, सेवा प्रवाह, योजना कार्यान्वयन तथा प्रशासनिक दक्षता मूल्यांकन गरी…
Read More »