• घट्यो मन्थली नगरपालिकाको आन्तरिक आम्दानी


    गन्तब्य

    रामेछाप । चालु आर्थिक वर्ष २०८१÷०८२ मा रामेछापको मन्थली नगरपालिकाको आन्तरिक आम्दानी अघिल्लो वर्षको तुलनामा घटेको छ। अघिल्लो वर्ष नगरले ४ करोड ३० लाख रुपैयाँको लक्ष्य राख्दा पनि लक्ष्यभन्दा बढी आम्दानी गरेर ४ करोड ६३ लाख १९ हजार ६०० रुपैयाँ सङ्कलन गरेको थियो। त्यो लक्ष्यभन्दा १०७.७२ प्रतिशतले बढी हो।तर, यो वर्ष भने ३ करोड ८५ लाख रुपैयाँ आन्तरिक आम्दानीको लक्ष्य…

    Read More »
  • फाइलसँगै उड्यो भरोसा ः सम्झौता भयो, लगानी भयो, तर किसानको भुक्तानी ’गायब’


    गन्तब्य

    रामेछाप । ‘कृषिमा आत्मनिर्भरता’ भन्ने नारा झुण्ड्याउने मन्थली नगरपालिकाले आफ्नै सम्झौता र कार्यादेश भुलेपछि रामेछाप मन्थली नगरपालिका–११ का कृषकहरू अन्योलमा परेका छन्। स्थानीय पुराना गाउँ कृषि समूहले खरिद गर्न लागेका कृषि औषधि तथा सामग्रीका लागि नगरपालिकासँग सहमति भई कार्यादेशसमेत जारी भइसकेको योजनाको ५० हजार रुपैयाँको भुक्तानी फाइलसहित ‘गायब’ भएको छ।कृषक समूहका अध्यक्ष ललितबहादुर मोक्तानका अनुसार सम्झौता अनुसार सामग्री खरिद भइसकेको…

    Read More »
  • सरकार र सुनचाँदी व्यवसायी बीच भयो सहमति, आज बाट पसलहरू संचालन हुने


    कला

    काठमाण्डौ – सुनचाँदी व्यवसायीहरूले सरकारसँग सहमति भएपछि आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।हिजो असार २६ गते अर्थ मन्त्रालयमा भएको वार्तामा सरकार र व्यवसायी प्रतिनिधिहरूबीच सहमति भएको हो । यस सहमति भए पछि आजबाट सुनचाँदी पसलहरू सञ्चालनमा आउने भएका छन् । सरकार र सुनचाँदी व्यवसायीबीच भएको सहमति अनुसार, सुनचाँदी तथा रत्न आभुषणको कारोबार र त्यसमा लाग्ने कर प्रणाली सम्बन्धमा अध्ययन गरी…

    Read More »
  • त्रिशूली किनारमा टुङ्गिएको एक साहसी प्रहरीको यात्रा


    गन्तब्य

    रामेछाप । न त कुनै युद्ध थियो, न त कुनै आक्रमण। तर राष्ट्रको सुरक्षार्थ ड्युटीमा खटिएका एक प्रहरी अधिकृत बाढीको उर्लदो छालमा हराए। उनी थिए—नेपाल प्रहरीका सहायक निरीक्षक (असई) लालबहादुर श्रेष्ठ। रामेछापको लिखुतामाकोशी गाउँपालिका–४, बिजुलिकोट धारापानीका स्थायी बासिन्दा। कर्तव्यनिष्ठ, मिलनसार र निर्भीक भनेर चिनिने श्रेष्ठ भोटेकोशी बाढीमा बेपत्ता भएदेखि देशभरका सुरक्षाकर्मी र आम नागरिकले उनको खोजी गरिरहेका थिए।अन्ततः उनको जीवनयात्राको…

    Read More »
  • रसुवा बाढीमा बेपत्ता भएका १८ जनाको खुल्यो पहिचान, उत्तरगयामा भेटियो खुट्टा


    अन्य

    रसुवा । मंगलबार बिहान अन्दाजी ३ बजेतिर गोसाइकुण्ड गाउँपालिका-२ मा बेपत्ता भएका १८ जनाको पहिचान खुलेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।बेपत्ता भएका तीन जना प्रहरी हुन्।उनीहरू तीनै जना इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत थिए। बेपत्ता हुनेमा प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहोरा छन्।चिनियाँ नागरिकहरू यु युइ, ली हुवाछिन, याङ चुआन,…

    Read More »
  • रसुवामा आएको बाढीमा १८ जना बेपत्ता, ९ जनाको उद्धार


    अन्य

    काठमाण्डौ – नेपाल–चीनको सिमानामा रहको ल्हेन्दे खोलामा आएको बाढीमा परी रसुवामा १८ जना बेपत्ता भएका छन् । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार बाढीमा परी छ जना नेपाली कामदार, छ जना चिनियाँ कामदार, तीन जना प्रहरी र तीन जना गाडी चालक हराइरहेका छन् । बाढीमा फसेका नौ जनाको उद्धार गरिएको छ ।अहिले ३० देखि ३५ कामदार फसेको, तर उनीहरु…

    Read More »
  • करदाता सेवा कार्यालय रामेछापमा धर्ना , २२ दिन देखि सुनचाँदी व्यावसायिक आन्दोलनमा


    कला

    रामेछाप । नेपाल सुनचादी कला ब्यबसायी संघ जिल्ला शाखा रामेछाप २२ दिन देखि आन्दोलनरत छ । संघले आन्दोलनको २२ औं दिन आज सोमबार धर्ना कार्यक्रम गरेको छ । करदाता सेवा कार्यालय मन्थलिमा धर्ना कार्यक्रम गरेको थियो । संघका कार्यवाहाक अध्यक्ष तुल बहादुर विश्वकर्माको नेतृत्वमा करदाता सेवा कार्यालय प्रमुख कृष्ण आचार्यलाई जानकारी गराई कार्यालयको मुल गेटमा धर्ना बसेका थिए । घर्नाका…

    Read More »
  • शैक्षिक उत्कृष्टताको उज्यालो केन्द्र मन्थली मावि


    गन्तब्य

    रामेछाप । जिल्लाको सदरमुकाममा अवस्थित एउटा यस्तो विद्यालय, जसले कुनै नाम चलेको निजी लगानी पाएको छैन । तर पनि यो विद्यालयले देखाएको प्रतिबद्धता, शैक्षिक दृष्टिकोण र समाजप्रतिको उत्तरदायित्वले यसलाई आज ‘दियोको प्रतिमूर्ति’का रूपमा चिनाउन थालिएको छ।कुरा हो मन्थली नगरपालिका–१ मा रहेको मन्थली माध्यमिक विद्यालयको, जसले विगत दुई दशकभन्दा लामो समयदेखि कक्षा ११–१२ को सफल सञ्चालन गर्दै आएको छ। रामेछाप जिल्लामै…

    Read More »
  • सिन्धुलीको महेन्द्रझ्याडी स्वास्थ्य चौकी जिल्लाकै नमुना घोषित


    गन्तब्य

    सिन्धुली । जिल्लाको हरिहरपुरगढी गाउँपालिका–५ मा अवस्थित महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई सिन्धुली जिल्लाकै नमुना स्वास्थ्य संस्था घोषित गरिएको छ। जनस्वास्थ्य कार्यालय सिन्धुलीको पहलमा आयोजित विशेष कार्यक्रममा उक्त घोषणा गरिएको हो।स्वास्थ्य चौकीले न्यूनतम सेवा मापदण्ड (Minimum Service Standard – MSS) मूल्यांकनमा जिल्लाभरका स्वास्थ्य संस्थामध्ये सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्दै ९० अंक प्राप्त गरेको जनस्वास्थ्य कार्यालयका प्रमुख विमल पटेलले जानकारी दिए। उनका अनुसार मूल्यांकनमा…

    Read More »
  • रामेछाप नगरपालिकाले ७८ वर्षमाथिका जेष्ठ नागरिकलाई गर्‍यो सम्मान


    गन्तब्य

    रामेछाप । रामेछाप नगरपालिकाले “ज्येष्ठ नागरिकसँग मेयर” कार्यक्रम अन्तर्गत ७८ वर्षमाथिका बुबाआमाहरूलाई सम्मान गरेको छ। नगरपालिकाको आयोजनामा शनिवार सम्पन्न कार्यक्रममा नगर क्षेत्रका ज्येष्ठ नागरिकहरूलाई हर्लिक्स, छाता र टर्च लाइट वितरण गरिएको हो।सम्मान कार्यक्रम रामेछाप नगरपालिकाका नगरप्रमुख आदरणीय लवश्री न्यौपानेको विशेष उपस्थितिमा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाईं, प्रवक्ता समीर कार्की, स्वास्थ्य शाखा प्रमुख विष्णुबहादुर कार्की, रोजगार…

    Read More »
Back to top button