‘एनएफ्पिजे’ रामेछापले जिल्लाको पर्यटन प्रवर्द्धन गर्न गर्यो फोटो पर्दशनी
कला
२ चैत, रामेछाप । रामेछापको पर्यटन प्रवर्द्धन गर्न टेवा पुर्याउने उद्देश्यले राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल जिल्ला शाखा रामेछापले फोटो पर्दशनी गरेको छ । उक्त समूहले रामेछाप जिल्लाको इतिहासमै पहिलो पटक यसरी फोटो पर्दशनी गरेको दाबी गरेको छ । शनिवार मन्थली स्थित तीनलाल पार्कमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशको तेस्रो प्रादेशिक महाधिवेशन अर्थात् बागमती प्रदेशका १३ वटै जिल्लाका…
Read More »रामेछाप नगरपालिकाले विभिन्न कार्यक्रम गरि मनायो ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस
कला
रामेछाप । रामेछाप नगरपालिकाले ११५ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सप्पन्न गरेको छ । शनिबार(आज) ‘महिला अधिकार समानता र सशक्तीकरण ’ शिर्षकमा भएको वक्तृत्वकला प्रतियोगितामा क्रमश प्रथम, द्धितिय तृतीय र सान्त्वना शारदा तामाङ, शान्ति तामाङ , हिममाया श्रेष्ठ र पन्चिमाया नेपाली भएका हुन् ।प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्तोना हुने प्रतियोगी हरुले क्रमशः २ हजार ५ सय,२…
Read More »पांग्रा जनकपुरमा जहाज आइपुग्यो काठमाडौ
गन्तब्य
काठमाडौ ।बुद्ध एयरको जनकपुरबाट काठमाडौं आएको नाइनएनएएच जहाजले अगाडिको एउटा पांग्रा (नोज ह्वील) बिना नै अवतरण गरेको छ।बिहीबार जनकपुरबाट काठमाडौं आएको उक्त जहाजमा एउटा नोज ह्वील जनकपुरमै छुटेको हो। जहाज जनकपुरबाट काठमाडौंका लागि ४:४५ बजे उडेको थियो। काठमाडौंमा अवतरण गरिसकेपछि पोष्टफ्लाइट चेक गर्दा अगाडिको नोज ल्यान्डिङ गेयरको एउटा टायर नदेखिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। ‘लगत्तै हामीले जनकपुरमा चेक गर्न लगाउँदा विमानस्थलको रनवेको…
Read More »सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्र गरी ६.१ म्याग्निच्युडको भूकम्प
गन्तब्य
सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रविन्दु गरी भूकम्प गएको छ।शुक्रबार बिहान २ः५१ बजे भैरवकुण्ड आसपास केन्द्र गरी ६.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिए। भूकम्पको काठमाडौं उपत्यकामा कडा कम्पन महसुस गरिएको थियो भने कोशी, मधेस प्रदेशमा पनि धक्का महसुस गरिएको थियो। भूकम्पको क्षतिबारे विवरण प्राप्त भइसकेको छैन। बाह्रखरीबाट
Read More »छिमेक लघुवित्त शाखा रामेछापको ७ औं ग्राहक सदस्य गुनासो सुनुवाइ सम्पन्न
अन्य
फाल्गुण ७ गते रामेछाप। मन्थलीमा छिमेक लघुवित्त वित्तिय संस्थाल शाखा कार्यालय रामेछापको ७ औं ग्राहक सदस्य (इकाइ भेला) कार्यक्रम सम्पन्न गरेको छ । आज मन्थलीमा भएको कार्यक्रममा छिमेक लघुवित्त वित्तिय संस्था लिमिटेडका लेखा तथा बृत्त विभागका विभागिय प्रमुख उत्तमराज कट्टेलको प्रमुख अतिथी हुनु हुन्थ्थो । उहाँले लघुवित्तले ग्रामिण तथाअन्य क्षेत्रमा गरिवी निवारण र आय आर्जनको क्षेत्रमा जनताहरुलाइ सवल बनाउने उद्देश्यले…
Read More »बुद्धको मूर्ति अनावरण
कला
रामेछाप । रामेछापको रामेछाप नगरपालिका वडा नं ८ मानेडाँडामा बुद्धको मूर्ति अनावरण गरिएको छ । (आज) बुधबार रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपाने र बौद्ध धर्मका गुरु टुल्कु साङ्गे शेडुब तेन्जीन ठिन्ले पालश्याङपो रिन्पोक्षले संयुक्त रुपमा मूर्ति अनावरण गरिएको हो ।रामेछाप नगरपालिकाको आर्थिक बर्ष २०८१/८२ मा बिनियोजित १५ लाख र विभिन्न ब्यक्तिहरुबाट सहयोग संकलित रकम १५ लाख गरी ३० लाखको कुल…
Read More »शिक्षक दम्पतीद्वारा ६ लाख बढिको रकमले विद्यालयमा सरस्वती मन्दिर निर्माण
अन्य
रामेछाप । मन्थली नगरपालिका–५ स्थित भैरवी मावि सुनारपानीको हाताभित्र निर्मित सरस्वती मन्दिरको उद्घाटन गरिएको छ । उक्त विद्यालयमा अध्यापन गराउने शिक्षक दम्पती द्वारिका कार्की र शिक्षिका महालक्ष्मी कार्कीले निजी लगानीमा निर्माण गरेका छन् । निर्माण गरिएको सरस्वती मन्दिरको वसन्तपंचमीको अवसर पारेर प्राण प्रतिष्ठा सँगै मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले एक औपचारिक कार्यक्रमका बिच आज सोमबार उद्घाटन गरेका हुन् । लामो…
Read More »मन्थली नगर शिक्षक संघको पाचौं स्थानीय प्रतिनिधि सभामा १६ शिक्षक सम्मानित ।
गन्तब्य
रामेछाप । नेपाल शिक्षक सङ्घ मन्थली नगर समितिले पाँचौ स्थानीय प्रतिनिधि सभा आज शनिवार सम्पन्न गरेको छ । बागमती प्रदेश समितिका वरिष्ठ उपाध्यक्ष डा. टंक प्रसाद दाहाललाई प्रमुख आतिथ्यतामा मन्थली माविको हलमा कार्यक्रम गरेको हो । संघले २०८० को एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यालयको नाम राख्न सफल नगर भित्रका संस्थागत तथा सामुदायिक विद्यालयमा अध्यापनरत विभिन्न विषयका १६ जना शिक्षकलाई विद्यालयमा …
Read More »आँबुखैरेनीमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु, १३ जना घाइते
गन्तब्य
तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत आँबुखैरेनी गाउँपालिका–१ सत्रसयमा शुक्रवार बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परी चितवन जिल्ला भरतपुर महानगरपालिका बस्ने २२ वर्षीया सुमिना सापकोटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । दुर्घटनामा घाइते सापकोटालाई उपचारका लागि आँबुखैरेनी अस्पताल पुर्याय पछि चिकित्सकले मृत घोषणा…
Read More »नेविसंघ मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस मन्थलीको अध्यक्षमा रोकाको नेतृत्व
गन्तब्य
रामेछाप । नेपाल विद्यार्थी सङ्घ मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस मन्थलीको सातौँ अधिवेशन मङ्गलवार सम्पन्न भएको छ । अधिवेशनले विपुल रोका को अध्यक्षमा १७ सदस्यीय क्याम्पस समिति सर्वसम्मत रूपमा चयन गरेको छ । त्यसैगरि अन्य पदाधिकारीहरूमा क्रमशः उपाध्यक्ष त्रयमा क्रमशः कर्ण श्रेष्ठ सुशील भट्टराई र मनीषा काफ्ले रहेका छन् । त्यसै गरी सचिवमा –छाया तामाङ ,सहसचिव –जीवन तामाङ राकेश श्रेष्ठ कोषाध्यक्ष,…
Read More »