• रास्वपा मकवानपुरका संस्थापक सभापति पराजुलीले छाडे रास्वपा, कांग्रेसमै फिर्ता


    गन्तब्य

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका संस्थापक सभापति भरतप्रसाद पराजुलीले पनि पार्टी परित्याग गरेका छन्। रास्वपा जानुअघि कांग्रेसमा रहेका पराजुली पुनः कांग्रेसमै फर्किएका हुन्।आज बिहान सर्लाहीमा कांग्रेस सभापति गगनकुमार थापाले पराजुलीलाई कांग्रेसमा स्वागत गरे। पराजुली २०७९ को प्रतिनिधि सभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका थिए। मकवानपुरको मनहरी गाउँपालिका निवासी पराजुलीले मकवानपुरको पश्चिम क्षेत्रमा राम्रो पकड भएका…

    Read More »
  • धादिङ बस दुर्घटना : १७ को ज्यान गयो, २८ जना घाइतेको पहिचान खुल्यो


    गन्तब्य

    धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौदी नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ।पोखराबाट काठमाडौं आउँदै गरेको ग २ ख १४२१ नं को बस त्रिशूली नदी किनारमा खसेको थियो। दुर्घटनामा ११ जना पुरुष र ६ जना महिलाको घटनास्थलमै मृत्यु भएको हो।तीमध्ये एक महिला र एक पुरुष विदेशी नागरिक रहेका छन्। बसमा ४५ जना सवार…

    Read More »
  • बलराका पूर्व मेयर सिंह कांग्रेसमा प्रवेश


    गन्तब्य

    सर्लाही- बलरा नगरपालिकाका पूर्व मेयर अभयकुमार सिंह नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । पछिल्लो समय लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता समेत रहेका सिंहलाई गएराती कांग्रेस सभापति गगनकुमार थापाले पार्टी प्रवेश गराएका हुन् ।पूर्व मेयर अभयलाई कांग्रेसमा स्वागत गर्नका लागि गएराती केन्द्रीय सभापति गगनसँगै सर्लाहीका निवर्तमान सभापति सुरेन्द्र प्रसाद सिंह लगाएतका नेताहरु समेतको उपस्थिती रहेको थियो । सिंह २०७४ सालको…

    Read More »
  • रसुवा एमालेका पूर्व अध्यक्ष जनार्दन ढकालसहित करिब सय नेता–कार्यकर्ता कांग्रेस प्रवेश


    गन्तब्य

    काठमाडौं– रसुवा जिल्लाबाट नेकपा (एमाले)का पूर्व जिल्ला अध्यक्ष तथा संविधानसभा सदस्य जनार्दन ढकालसहित करिब सय नेता–कार्यकर्ता आज नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले उनीहरूलाई पार्टी सदस्यता प्रदान गर्दै औपचारिक रूपमा स्वागत गरे। प्रवेश गर्ने नेता–कार्यकर्ता जिल्ला, पालिका र वडा तहका पदाधिकारी, सचिवालय सदस्य, भ्रातृ संगठनका युवा प्रतिनिधि तथा खेलकुद र सामाजिक संस्थाका पूर्व सदस्यहरूबाट बनेको…

    Read More »
  • काठमाडौं क्षेत्र नम्बर ५ मा अघिल्लो निर्वाचनमा रास्वपाका उम्मेदवार राणा र नेकपाका केन्द्रीय सदस्य केसी कांग्रेस प्रवेश


    गन्तब्य

    काठमाडौंः काठमाडौं क्षेत्र नम्बर ५ मा रास्वपाको तर्फबाट अघिल्लो निर्वाचनमा उम्मेदवार बन्नुभएका डा. प्रणय समशेर राणा र नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य दीपक केसी नेपाली कांग्रेस प्रवेश गरेका छन् ।द्वन्द्व व्यवस्थापनमा विद्यावारिधी गरेका राणा रास्वपाको केन्द्रीय गुनासो विभाग प्रमुख पनि थिए ।अघिल्लो प्रतिनिधि सभा सदस्य निर्वाचनमा राणाले काठमाडौँ ५ मा ५ हजार ४ सय ७७ मत प्राप्त गरेका थिए ।रास्वपामा…

    Read More »
  • रामेछाप त्रिवेणि बस दुर्घटना अपडेट: बेपत्ता बाकी १ बालकको शव फेला


    अन्य

    रामेछाप त्रिवेणि बस दुर्घटनामा बेपत्ता बाकी रामेछाप जिल्ला लिखुतामाकोशी गाउँपालिका वडा न. ७ का ८ वर्षीय रोनिश तामाङको शव फेला परेको छ । दुर्घटना भएको ९ औं दिनमा प्रहरीले खोजी कार्य गर्ने क्रममा मृत अवस्थामा उक्त शव फेला पारेको छ । रामेछाप नगरपालिका वडा न ९ को मरिण घाट सुनकोशी नदिमा फेला परेको हो। मृत्युका काकाले शव सनाखत गरि मुचुल्का…

    Read More »
  • नेपाली कांग्रेसले सार्वजनिक गर्यो प्रतिज्ञा पत्र


    गन्तब्य

    काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा जनतामाझ प्रतिज्ञापत्र सार्वजनिक गरेको छ । नेपालको ऐतिहासिक सांस्कृतिक नगरी जनकपुरधामबाट बुधबार प्रतिज्ञापत्र सार्वजनिक गरेको हो । पार्टी सभापति गगनकुमार थापा, उपसभापति एवं निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्मा, उपसभापति पुष्पा भुषाल, मधेस प्रदेशका सभापतिसहित अग्रज नेताहरूको उपस्थितिमा प्रतिज्ञापत्र सार्वजनिकीकरण सभा भएको हो । प्रतिज्ञापत्र सार्वजनिक भएको सन्दर्भमा नेपाली कांग्रेसले पार्टी कार्यालय सानेपामा…

    Read More »
  • रास्वपामा दागैदाग भएकाको बिगबिगी रहेकाले म कांग्रेस प्रवेश गरेँ – ममता शर्मा


    गन्तब्य

    जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा मधेस प्रदेशकी संस्थापक सभापति ममता शर्मा नेपाली कांग्रेसमा प्रवेश गरेकी छिन् । जनकपुरधामको तिरुहुतियागाछीमा आयोजित कांग्रेसको प्रतिज्ञा सभामा उनलाई पार्टी केन्द्रीय सभापति गगनकुमार थापाले कांग्रेसमा स्वागत गरे ।पार्टी प्रवेश गरेसँगै उनले रास्वपामा दागैदाग भएकाहरूको बिगबिगी रहेकाले कांग्रेसमा प्रवेश गरेको बताइन् । उनले प्रतिज्ञा सभामा बोल्दै उनले भनिन्, ‘रास्वपा पार्टीमा दागैदाग भएकाले टिकट पाएपछि आफूले…

    Read More »
  • खुर्कोटमा भेटियो बस दुर्घटनामा बेपत्ता ९ वर्षीय बालकको शव


    गन्तब्य

    रामेछाप — बस दुर्घटनामा बेपत्ता रहेका मन्थली नगरपालिका–२ का ९ वर्षीय क्रिचन तामाङको शव सुनकोसी नदी किनारस्थित खुर्कोट पक्की पुल नजिक फेला परेको छ। प्रहरीले खोजी कार्यका क्रममा शव भेटिएको जनाएको छ। खुर्कोट प्रहरीको क्षेत्र पर्ने भएकाले मुजुल्का प्रक्रियाका लागि परिवारलाई खुर्कोट पठाइएको र पोस्टमार्टमपछि शव परिवारलाई जिम्मा लगाइने प्रहरीले जानकारी दिएको छ। गत मंगलबार काठमाडौँबाट मन्थली हुँदै ओखलढुंगाको पोकलीतर्फ…

    Read More »
  • रामेछापमा पुर्व अरनिको बस सेवा स्थगित, सामाजिक संजालमा चर्को आलोचना


    गन्तब्य

    रामेछाप — पुर्व अरनिको यातायात सेवा प्रा.लि. ले काठमाडौं–खुर्कोट हुँदै रामेछापको मन्थली सञ्चालन हुँदै आएका आफ्ना सम्पूर्ण ‘क्यू’ बस सेवा अर्को सूचना नआएसम्मका लागि स्थगित गरेको छ।कम्पनीले शुक्रबार सूचना जारी गर्दै मन्थली नगरपालिका–६ त्रिवेणि क्षेत्रमा देखिएको सुरक्षा जोखिम र हालै भएको बस दुर्घटनालाई आधार बनाउँदै सेवा रोकेको जनाएको हो। सूचनामा यात्रुको सुरक्षालाई ध्यानमा राख्दै काठमाडौंबाट उक्त रुटमा सञ्चालन हुने ‘क्यू’ बसहरू अनिश्चितकालका…

    Read More »
Back to top button