• सितारामको सहयोगमा १८ जना बालबालिकलाई विद्यालय पोशाक वितरण


    गन्तब्य

    रामेछाप । जिल्लाको श्री गौरीशङ्कर माध्यमिक विद्यालयमा अध्यनरत १८ जना टुहुरा, असहाय तथा जेहेन्दार बालबालिकालाई विद्यालय पोशाक वितरण गरिएको छ ।रामेछाप नगरपालिका ८ निवासी सिताराम श्रेष्ठ हाल कामको शिलशिलामा जापानमा छन् । सितारामका आमा छत्र कुमारी श्रेष्ठले विद्यालयमा एक कार्यक्रम बीच पुगेर सर्ट, पाईन्ट, जुत्ता, मोजा र झोला बालबालिकालाई हस्तान्तरण गर्नु भयो ।सिताराम आफैले अध्यन गरेको विद्यालयका टुहुरा, असहाय तथा…

    Read More »
  • दोरम्बा शैलुङमा छैठौ राष्ट्रपति रनिङ शिल्ड सुरु, खेलको पहिलो दिनमै कण्ठेस्वर मा बि लाई ९ स्वर्ण,


    खेलकुद

    रामेछाप– दोरम्बा शैलुङ गाउँपालिका स्तरीय छैठौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । विभिन्न खेल बिधा अन्तर्गत गाउँपालिका भित्रका मावि तहमा अध्ययनरत विद्यार्थी सहभागी हुन पाउने छौठौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहिवार देखि सुरु भएको हो । दोरम्बा शैलुङ गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष इन्द्र रजान मगरको अध्यक्षतामा भएको उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष मैनकुमार मोक्तानले प्रतियोगिताको उद्घाटन गरेका हुन्…

    Read More »
  • कृष्णपुरी माविले उचाल्यो सुनापति गाउँपालिका स्तरीय सातौ राष्ट्रपति रनिङ शिल्डको उपाधि


    कला

    रामेछाप– सुनापति गाउँपालिका स्तरीय सातौ राष्ट्रपति रनिङ शिल्डको उपाधि कृष्णपुरी माविले उचाल्न सफल भएको । मंगलबार सम्पन्न प्रतियोगितामा ७ स्वर्ण पदक सहित कृष्णपुरी मावि सुनापति– ५ रुपाकोटले जितेको छ। त्यस्तै डहु मावि सुनापति– ४ डहुले ४ स्वर्ण पदक सहित दोस्रो भएको हो भने पशुपति मावि सुनापति– ३ नागसिवाले ३ स्वर्ण पदक जित्दै तेस्रो भएको छ ।त्यस्तै कृष्णवर्णेश्वर मावि सुनापति– २…

    Read More »
  • जिल्लामा पहिलो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुनापती गाउँपालिकामा सुरु


    खेलकुद

    रामेछाप– सुनापति गाउँपालिका स्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । विभिन्न खेल बिधा अन्तरगत रहेर गाउँपालिका भित्रका मावि तहमा अध्ययनरत विद्यार्थी सहभागी हुन पाउने सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आइतबारदेखि सुरु भएको हो । सुनापति गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष सुदिप केसीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका…

    Read More »
  • गाउँपालिकाअध्यक्ष कप खुला पुरुष भलिबलको उपाधि मुगिखोला युवा क्लबको पोल्टोमा


    खेलकुद

    रामेछाप– जिल्लाको सुनापति गाउँपालिका चौथो गाउँपालिकाअध्यक्ष कप खुला पुरुष भलिबलको उपाधि मुगिखोला युवा क्लबको पोल्टोमा परेको छ । बुधवार (हिजो) भएको फाइनले खेलमा आयोजक टिम सुनापति गाउँपालिका खेलकुद विकास समितिलाई पराजित गर्दै गाउँपालिका चौथो अध्यक्ष कपको उपाधि जितेको हो । विजेता टिम मुगिखोला युवा क्लबले १ लाख ५० हजार नगत ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै उपविजता…

    Read More »
  • सुनापति गाउँपालिका अध्यक्ष कपमा आयोजक र मुगिखोला युवा क्लब मन्थली फाइनलमा पुगे


    अन्य

    रामेछाप- जिल्लाको सुनापति गाउँपालिमा आयोजित चौथो अध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिताको फाइनलमा आयोजक टिम सुनापति गाउँपालिका खेलकुद विकास समिति र मुगिखोला युवा क्लब मन्थली फाइनलमा पुगेका छन् । मंगलबार भएको सेमी फाइनलको खेलमा जित नजिक दुई टिम फाइनलमा पुगेका छन् । सेमी फाइनल अन्तरगतको पहिलो खेलमा मुगीखोला युवा क्लबले बेथान युवा समाजलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । मुगिखोला…

    Read More »
  • चैनपुरमा कार दुर्घटना हुँदा बुबाको मृत्यु, आमा–छोरा घाइते 


    गन्तब्य

    सिन्धुली । जिल्लाको सुनकोसी गाउँपालिका–६ चैनपुरमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । विराटनगरबाट काठमाडौ जाँदै गरेको बा ७ च ७५५४ नम्बरको कार अनियन्त्रित भई विपी राजमार्गस्थित सडकबाट करिब ५० मिटर तल खसेको छ । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार दुर्घटनामा मोरङको विराटनगर उपमहानगरपालिका–१७ का ६५ वर्षीय ओमबहादुर अर्जेलको मृत्यु भएको छ । उनकी…

    Read More »
  • चरिकोटबाट काँकरभिट्टा जादै गरेको रात्रिबस झापाको माईधार चोकमा दुर्घटना, १९ जना घाइते


    गन्तब्य

    झापा । रामेछापको मन्थलीबाट काँकरभिट्टा जादै गरेको रात्रिबस झापामा दुर्घटना भएको छ । झापाको शिवसताक्षी नगरपालिका–१० स्थित माईधार चोक नजिकै आज(मंगलबार) बिहान रात्रिबस दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गमा मन्थलीबाट काँकरभिट्टा गइरहेको प्र१–०१–००१क ४२०९ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल पल्टिँएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका…

    Read More »
  • गाउँपालिका अध्यक्ष कप : पहिलो चरणका दश खेल सम्पन्न, मंगलबार क्वाटर फाइनल


    खेलकुद

    रामेछाप – गत आइतबार देखि संचालन भएको सुनापती गाउँपालिका चौथो अध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिताको पहिलो चरणका आइतबार र सोमबार सबै खेलहरू सम्पन्न भएका छन् । आइतबार भएको एक खेलमा आयोजक टिमले (सुनापति गाउँपालिका खेलकुद विकास समिति) आरवि सप्लायर्स कामालाई हराएको थियो । त्यस्तै सोमबार भएको दोस्रो खेलमा सुर्योदय समाज सेवाले समाज कल्याण मगर समाजलाई सोझो सेटमा पराजित गरेको छ…

    Read More »
  • चौथो सुनापती गाउँपालिका अध्यक्ष कप- खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु, ११ टिम सहभागी


    खेलकुद

    रामेछाप । चौथो सुनापती गाउँपालिका अध्यक्ष कप- खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ सुनापती खेलकुद विकास समितिको आयोजनामा आइतबार (आज) देखि सुरु भएको छ।सुनापती गाउँपालिका वडा नं. ३, हिलेदेवीको खेलमैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले गरेका थिए ।‌ प्रतियोगितामा ११ टिम सहभागि…

    Read More »
Back to top button