गन्तब्य

  • पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात


    वीरगञ्ज (पर्सा), ९ पुस : वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु ७२ अर्ब २८ करोड मूल्यको पेट्रोलियम पदार्थको आयात भएको छ । वीरगञ्ज भन्सार कार्यालयले पाँच थरिका पेट्रोलियम पदार्थको आयातबाट मात्र सो अवधिमा रु ३० अर्ब २५ करोड राजस्व सङ्कलन गरेको छ ।वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले चालु आवको पाँच महिनामा पेट्रोलियम पदार्थको आयात बढेसँगै राजस्वमा…

    Read More »
  • सामुदायिक विद्यालयमा निःशुल्क विद्युत् माग


    रामेछाप । जिल्लाको मन्थली नगरपालिकाभित्र सञ्चालनमा रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले सामुदायिक विद्यालयको शिक्षण सिकाइलाई प्रभावकारी बनाउन विद्युत् निःशुल्क उपलब्ध गराउन माग गरेका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङलाई उनीहरूले संयुक्त रूपमा अनुरोध पत्र बुझाउँदै देशभरका सामुदायिक विद्यालयको विद्युत् खर्च राज्यले व्यहोर्ने व्यवस्था मिलाउन आग्रह गरेका हुन्।प्रधानाध्यापकहरूको अनुसार प्रविधिमार्फत सिकाइको गहन अभ्यास भइरहेको वर्तमान शैक्षिक वातावरणमा विद्युत् अपरिहार्य भइसकेको…

    Read More »
  • रामेछाप अस्पतालमा भाँचिएको हड्डीको सफल शल्यक्रिया


    रामेछाप । रामेछाप अस्पतालले जिल्लाको स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धि हात पारेको छ। अस्पतालमा पहिलोपटक हड्डी भाँचिएको बिरामीको शल्यक्रिया सफल भएपछि अब जिल्लावासीलाई हड्डीसम्बन्धी उपचारका लागि राजधानी धाउनुपर्ने बाध्यता अन्त्यतिर उन्मुख भएको छ। सोमबार अस्पतालमा दुई बिरामीको शल्यक्रिया सफलता पूर्वक सम्पन्न गरिएको छ।मन्थली नगरपालिका–६ की ६३ वर्षीया बिमला कामीको खुट्टा भाँच्चिएको अवस्थालाई शल्यक्रिया गरी स्टिल प्लेट जडान गरिएको छ। त्यस्तै, रामेछाप…

    Read More »
  • परिवर्तनको एजेन्डा सहित ‘नयाँ शक्ति’को आवश्यकता


    रामेछाप । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री तथा उज्यालो नेपाल अभियानका संरक्षक कुलमान घिसिङले मुलुकमा सुशासन, पारदर्शिता र जवाफदेही नेतृत्व स्थापनाका लागि नयाँ राजनीतिक शक्ति उदय हुनु अपरिहार्य भएको धारणा राखेका छन्। लोकतन्त्रको निरन्तरतासँगै पनि जनजीवनमा अनुभूत हुने परिवर्तन कमजोर बनेको र नेतृत्वको अकर्मण्यता झनै गहिरिँदै गएको अवस्थामा नयाँ वैकल्पिक शक्ति देशको आवश्यकता बनेको उनको भनाइ छ।आइतबार रामेछाप सदरमुकाममा आयोजित…

    Read More »
  • नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा रामेछापका जीवन कार्की निर्वाचित


    जनकपुर । नेपाल जेसिजको २०२६ कार्यकालका लागि राष्ट्रिय अध्यक्षमा रामेछापका जीवन कार्की निर्वाचित भएका छन् । जनकपुरमा सम्पन्न निर्वाचनमा तीन जना प्रतिस्पर्धीलाई पराजित गर्दै कार्की अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचनको अन्तिम मत परिणाम अनुसार कार्कीले ५१२ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिस्पर्धी विजय गुरुङले ४६२ मत ल्याए भने लक्ष्मी रश्मि शिल्पाकारले १४७ र राजा राम गौतमले ८३…

    Read More »
  • दोरम्बा शैलुङ वादो कप कराँते: बागमती प्रदेश प्रथम


    रामेछाप । दोरम्बा शैलुङ गाउँपालिकामा सम्पन्न तेस्रो राष्ट्रिय दोरम्बा शैलुङ वादो कप कराँते प्रतियोगिता–२०८२ को उपाधि बागमती प्रदेशले जितेको छ। गाउँपालिकाको वडा नं. ५ गुराँसेमा शुक्रबारदेखि सञ्चालन भएको प्रतियोगितामा बागमती प्रदेशले १६ स्वर्ण, १४ रजत र २४ कास्य पदक जित्दै समग्रमा प्रथम स्थान हासिल गरेको हो। प्रतियोगितामा कोशी प्रदेशले २ स्वर्ण, २ रजत र २ कास्य पदकसहित दोस्रो स्थान प्राप्त…

    Read More »
  • दोरम्बा शैलुङ वादो कप तेस्रो राष्ट्रिय कराँते प्रतियोगिता सुरु


    रामेछाप । दोरम्बा शैलुङ गाउँपालिकामा दोरम्बा शैलुङ वादो कप तेस्रो राष्ट्रिय कराँते प्रतियोगिता–२०८२ सुरु भएको छ। गाउँपालिकाको वडा नम्बर ५ गुराँसेमा शुक्रबारदेखि प्रतियोगिता प्रारम्भ भएको हो ।दोरम्बा शैलुङ गाउँपालिकाको आर्थिक सहयोगमा, वडा न. ५ को सह-प्रायोजनमा दोरम्बा वादो कराँते डो गुराँसे र आईडब्लुएफएन कराँते डो संघको आयोजनामा तथा गुराँसे युवा क्लबको सह–आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको हो ।“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद”…

    Read More »
  • चौथो विशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित


    चितवन । समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई सम्मान गर्ने उद्देश्यले आयोजना गरिएको चौथो विशाल अवार्ड २०८२ भव्य रूपमा सम्पन्न भएको छ। शुक्रबार चितवनमा आयोजित विशेष समारोहमा कला, संस्कृति, उद्यम, सामाजिक अभियान तथा स्थानीय विकासका क्षेत्रमा सक्रिय व्यक्तित्वहरूलाई विभिन्न विधामा सम्मान गरिएको हो। अवार्ड समारोहमा राइजिङ मोडल विधाबाट नितेश चौधरी, राइजिङ सिंगरबाट उत्सव ढकाल, सोसियल आइकन अफ द इयरबाट…

    Read More »
  • लिखुतामाकोशी चौथो राष्ट्रपति रनिङ शिल्ड : झट्टेश्वर मावी धोबीले उचाल्यो


    रामेछाप — लिखु तामाकोशी गाउँपालिकाद्वारा आयोजित चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा झट्टेश्वर माध्यमिक विद्यालय, धोबीले उचालेको छ । विद्यालयले विभिन्न ६६ विधामा उत्कृष्ट प्रदर्शन गर्दै २९ स्वर्ण, २० रजत र २० कास्य गरी जम्मा ६९ पदक हात पारेको हो। उत्कृष्टताका आधारमा झट्टेश्वर माविले रनिङ शिल्ड, ट्रफी, मेडल, प्रमाणपत्रसहित नगद ३० हजार प्राप्त गर्यो ।प्रतियोगितामा १५ स्वर्ण, १५ रजत तथा १४…

    Read More »
  • दोरम्बामा पौष ४ र ५ गते तेस्रो राष्ट्रिय कराते प्रतियोगिता हुने


    रामेछाप । दोरम्बा शैलुङ गाउँपालिका वडा नं ५ दोरम्बामा तेस्रो राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ । वादो कराते डोजो दोरम्बा, आई डब्लु एफ एन कराते डो संघ काठमाडौको आयोजनामा र दोरम्बा शैलुङ गाउँपालिकाको प्रायोजकमा दोरम्बा शैलुङ तेस्रो वादो कप राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ । यहि पौष ४ र ५ गते हुने प्रतियोगितामा २५ वटा स्वर्ण पदको लागि…

    Read More »
Back to top button