गन्तब्य

  • अनुपमको हस्ताक्षर अभियान मन्थलीबाट प्रारम्भ


    अनुपम अभियान अन्तर्गत २०८२ साल जेठ १३ गते “राजनीतिक खबरदारी” अभियानको सन्दर्भमा हस्ताक्षर संकलन कार्यक्रम रामेछाप जिल्लाको मन्थली नगरपालिका बाट औपचारिक रूपमा प्रारम्भ गरिएको छ। कार्यक्रमको उद्घाटन महिला नेतृ अन्तर पार्टी महिला संजाल रामेछापकी अध्यक्ष गंगा अधिकारीले गरिन् ।कार्यक्रममा अनुपम अभियानका उद्देश्य र कार्ययोजना सम्बन्धी अभिमुखीकरण प्रस्तुत गरिनुका साथै आगामी दिनहरूमा स्थानीय तहसम्म अभियानलाई कसरी प्रभावकारी रूपमा विस्तार गर्न सकिन्छ…

    Read More »
  • एमाले निकट खेलकुद महासंघ रामेछापको अध्यक्षमा घिसिङ


    रामेछाप । नेकपा (एमाले) निकट नेपाल खेलकुद महासंघ रामेछापको अध्यक्षमा तेजराज घिसिङ निर्वाचित भएका छन्। मन्थलीमा मंगलबार सम्पन्न महासंघको तेस्रो जिल्ला अधिवेशनले सहमतिमै घिसिङलाई अध्यक्षमा चयन गरेको हो।अधिवेशनले अन्य पदाधिकारीहरू पनि सर्वसम्मत रुपमा चयन गरेको छ। सुदिप सुनुवार र रमेश चापागाईँ उपाध्यक्षमा चयन भएका छन् भने राजकुमार केसी सचिव पदमा निर्वाचित भएका छन्। त्यस्तै, रोशन राउत र प्रेम बहादुर पुवाँर…

    Read More »
  • वडामा काम हुने योजना वडाध्यक्षकै फर्मलाई


    रामेछाप । स्थानीय शासनको मूल मर्म भनेको पारदर्शिता, सहभागिता र जबाफदेहिता हो। तर जब नेतृत्वले नै आफ्नो पदको प्रयोग गर्दै निजी लाभ लिने अभ्यास थाल्छ, तब जनताको विश्वासमा गम्भीर चोट पुग्छ। यस्तै उदाहरण बनेको छ, रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका ।खाँडादेवी गाउँपालिकाले वडा नं. ४ र ५ मा पर्ने पुछिघाट लिफ्ट सिँचाइ योजना वडा नं. ४ का अध्यक्ष कृष्ण प्रसाद पौडेलको…

    Read More »
  • रामेछाप वाईसिएल नेपालको ५औँ सम्मेलन सम्पन्नः सुनुवारको नेतृत्वमा नयाँ समिती चयन


    रामेछाप । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रकाे भातृ संगठन योङ कम्युनिस्ट लीग नेपाल ( वाईसिएल ) रामेछापको ५ औँ जिल्ला सम्मेलनबाट सर्वसम्मत नयाँ कमिटी चयन भएको छ । रामचन्द्र सुनुवारको नेतृत्वमा ६५ सदस्य चयन भएको हो ।वाईसिएल नेपालको ५ औंं जिल्ला सम्मेलनबाट उपाध्यक्षमा सोसियल तामाङ (प्रदिप), बद्री श्रेष्ठ, योगीता माझी चयन भएका छन् । त्यस्तै सचिव दिनेश नेपाली, सह सचिव…

    Read More »
  • रामेछाप सैपुका चन्द्रबहादुर पौडेलको घरमा विद्युत सर्ट हुँदा आगलागि


    रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिका २ सैपुका चन्द्रबहादुर पौडेलको घरमा विद्युत सर्ट भएर आगलागि भएको छ । आगोबाट पौडेलको घर पुरै नष्ट भएको छ ।शनिबार साँझ विद्युत सर्ट भएर पौडेलको घरमा आगलागि भएको सैपुका वडाअध्यक्ष सन्तोष पौडेलले जनाएका छन् । आगलागिबाट घरमा भएका सवै सामान जलेका छन् ।घरमा आगो लागेपछि डुढमा रहेका मौरी विच्कीएर घरधनी चन्दबहादुर पौडेल माथि खनिएका…

    Read More »
  • YCL मन्थली नगरको अध्यक्षमा केशव पाख्रिन चयन


    रामेछाप । योङ्ग कम्युनिष्ट लिग नेपाल (YCL) को दोस्रो मन्थली नगर सम्मेलन सम्पन्न भएको छ। शुक्रबार सम्पन्न सम्मेलनले नयाँ नगर समिति चयन गर्दै केशव पाख्रिनलाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको हो। नवगठित नगर समितिमा उपाध्यक्षमा अजित लामा र विवेक बज्राचार्य रहेका छन्। त्यसैगरी सचिवमा मनोज माझी, सह-सचिवमा पुजन श्रेष्ठ र भुवन कार्की चयन भएका छन्। सम्मेलनले १३ जना सदस्य पनि…

    Read More »
  • अखिल नेपाल खेलकुद महासंघ रामेछापको अध्यक्षमा तेज विक्रम तामाङ


    रामेछाप । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) निकट अखिल नेपाल खेलकुद महासंघ रामेछापको अध्यक्षमा तेज विक्रम तामाङ चिनिएका छन् । बुधवार मन्थलीमा सम्पन्न महासंघको उपाध्यक्षमा कृष्ण चौलागाई र राजन गहतराज, सचिवमा इन्द्र राजन मगर, सह सचिव गणेश माझी र मिना जर्गा मगर, कोषाध्यक्ष पूर्ण बहादुर मगर र सदस्यहरूमा सस्ते माझी, कटक बहादुर माझी ,बाबुराम के सी , भुवन सिं लामा ,विशाल…

    Read More »
  • शिक्षकलाई विद्यालय खोल्न दबाब दिदै अभिभावक आन्दोलनमा


    पाल्पा । लामो समयदेखि  शिक्षकहरूको आन्दोलन कारणले विद्यालय बन्द भएपछि आज पाल्पामा विद्यालय खोल्न भन्दै अभिभावकहरू आन्दोलनमा उत्रिएका छन् । पाल्पा जिल्लाको माथागढी गाउँपालिका – १ चिदीपानीस्थित ज्ञानोदय आधारभूत विद्यालयका अभिभावकहरूले विद्यालयमै पुगेर विद्यालय व्यवस्थापन समितिलाई विद्यालय खोल्न दबाब दिएका छन् ।उनीहरूले विद्यार्थीहरूको भविष्य सुनिश्चित गर, निरन्तर विद्यालय सञ्चालन गर, अभिभावक एकता जिन्दाबाद,  जस्ता नारा लगाउँदै आन्दोलन गरेका थिए ।अभिभावकले समेत…

    Read More »
  • भिरपानी चहरि खोलामा कार दुर्घटनामा


    रामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिका–३ भिरपानी चहरि खोलामा कार दुर्घटनामा परेको छ । आज मंगलबार बिहान २ जना फ्रान्सेली पर्यटक लिएर मन्थलीबाट काठमाडौँ जाँदै गरेको बा २१ च ३१३७ नम्बरको कार दुर्घटनामा परेको हो । मन्थली – गोगनपानी सडक खण्ड अन्तर्गत कार दुर्घटनामा परेको थियो। कारमा सवार दुवै जना पर्यटक र चालक सकुशल रहेको खाँडादेवी गाउँपालिका–३ भिरपानीका वडा अध्यक्ष एवम् गाउँपालिका…

    Read More »
  • सुमोमा करेन्ट लागेर आगलागी हुँदा ४ जनाको मृत्यु, २ जना घाईते


    ताप्लेजुङ । ताप्लेजुङबाट पाथिभरा मन्दिर दर्शनका लागि जाँदै गरेको सुमोमा करेन्ट लागेर आगलागी हुँदा ४ जनाको मृत्यु भएको छ । आगोलागी मा परि मृत्यु हुनेहरुमा फुङलिङ नगरपालिका १० का सवारी चालक दुर्गा भट्टराई, ललितपुर जिल्लाकी वर्ष १६ की आध्या आचार्य, झापा जिल्लाका वर्ष ६९ की सरिता पौडेल, झापाकै वर्ष ७० का विनोद पौडेल रहेको प्रहरीले जनाएको छ । अगोलागीमा परि…

    Read More »
Back to top button