गन्तब्य
स्वास्थ्य सेवा विभागमा नै छैन एन्टी रेबिज भ्याक्सिन
रामेछाप । स्वास्थ्य सेवा विभाग टेकुमा रेबिज रोग विरुद्ध प्रयोग गरिने एन्टी रेबिज भ्याक्सिनको अभाव भएको छ । सङ्क्रमित बाघ, स्याल, बाँदर जस्ता जङ्गली जनवार, भुस्याहा तथा घर पालुवा कुकुर, बिरालो लगायतले मानिसलाई टोकेमा रेबिज विरुद्धको सुई लगाउनुपर्ने हुन्छ । चिकित्सकहरूले आवश्यकता हेरि तीनदेखि पाँच भाइल सुई लगाउन सल्लाह दिने गरेका छन् । तर रेबिज रोग विरुद्ध प्रयोग गरिने एन्टी…
Read More »उद्घोषण गर्न सिपालु भए सुकाजोरका महिला
रामेछाप । जिल्लाको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरले महिलाहरू उद्घोषण गर्न सिपालु भएका छन् । रामेछाप नगरपालिका वडा नं. ७ ले वडाका महिलाको क्षमता विकासको लागि उद्घोषण तालिम सञ्चालन गरेपछि यहाँका महिलाहरू उद्घोषण गर्न सिपालु भएका हुन् ।चैत्र २७ गतेदेखि मंगलबारसम्म चलेको तालिममा सहभागी महिलाहरूको उद्घोषण गर्ने क्षमता विकास भएको सक्रिय सुकाजोर महिला सञ्जालकी अध्यक्ष राशि कार्कीले बताइन् ।…
Read More »खाँडादेवी मन्दिरमा आज सरकारी पुजा गरिदैँ
रामेछाप । रामेछापको खाँडादेवी गाँउपालिकामा रहेको खाँडादेवी मन्दिरमा आज सरकारी पुजा गरिदै छ । हरेक बर्षको वडा दसँैको नवमी र चैते दसैँको रामनवमीको अवसरमा पुजा गरिने गरेको छ ।खाँडादेवी विकास कोषले मन्दिरमा हरेक बर्षको वडा दसँैको नवमी र चैते दसैँको रामनवमी सरकारी पूजा गर्दै आएको छ । सरकारी पूजामा राँगा, बोका, कुखुरा, हाँस र परेवाको पचं वलि दिएर पुजा गरिने…
Read More »मन्थली अस्पतालमा छैन रेबिजविरुद्धको भ्याक्सिन
रामेछाप । जिल्लाको मन्थली अस्पतालमा रेबिज रोग विरुद्ध प्रयोग गरिने एन्टी रेबिज भ्याक्सिनको अभाव भएको छ । सङ्क्रमित बाघ, स्याल, बाँदर जस्ता जङ्गली जनवार, भुस्याहा तथा घर पालुवा कुकुर, बिरालो लगायतले मानिसलाई टोकेमा रेबिज विरुद्धको सुई लगाउनुपर्ने हुन्छ । चिकित्सकहरूले आवश्यकता हेरि तीनदेखि पाँच भाइल सुई लगाउन सल्लाह दिने गरिन्छ ।डा. केशव सिं धामीका अनुसार जाडोमा भन्दा गर्मी मौसममा जीवजन्तुहरूले…
Read More »अझै नयाँ वर्षको बिदामा सङ्घीय खानेपानीका कर्मचारी
रामेछाप । रामेछाप जिल्लाको सङ्घीय खानेपानी तथा ढल व्यवस्थान आयोजना कार्यालयका कर्मचारीहरु नयाँ वर्ष मनाएर अझै कार्यालय फर्किएका छैनन् । नयाँ वर्ष मनाउन घर गएका कर्मचारीहरु वैशाख ४ गतेसम्म पनि कार्यालय नआएका हुन् । कार्यालयमा कर्मचारी नहुँदा सेवा लिन आएका सेवाग्राहीहरु उसै फर्कन बाध्य हुने गरेका छन् ।कार्यालय प्रमुख हेराकाजी महर्जन, कार्यालयका सूचना अधिकारी समेत रहेका इन्जिनियर दिपक महर्जन, लेखापाल…
Read More »मन्थली नगर स्तरीय कक्षा ८ को परीक्षाको नतिजा भद्रगोल, निल गएका भनिएका विद्यालयहरू फेरी निल बाट जोगाइयो
रामेछाप । मन्थली नगरको नगर स्तरीय कक्षा ८ को नतिजा दुई पटक सार्वजनिक भएको छ । पहिलो पटक सार्वजनिक गरिएको नतिजा अनुसार नगरका ७ वटा विद्यालयको नतिजा शून्य भएको थियो । तर दोस्रो पटकको नतिजाले कुनै पनि विद्यालयको नतिजा शून्य नभएको देखाइएको छ ।पहिलो पटक नतिजा शून्य (निल) भएको भनिएको मन्थली नगरपालिका ८ चिसापानीको १३ जना विद्यार्थीले जाँच दिएको विद्याश्रम…
Read More »रामेछापको खाँडादेवीमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यू
रामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिका वडा नं. ३ भिरपानीमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यू भएको छ । बा.८९प. ४३८२ न. को मोटरसाईकलका चालक अशोक कार्कीको उपचारको क्रममा सिन्धुलीको खाल्टे अस्पतालमा मृत्यू भएको प्रहरीले जनाएको छ । आज (सोमबार) १ बजेको समयमा काठमाण्डौ जादै गरेको मोटरसाईकल भिरपानी चारघरे चोक नजिकै आफै अनियन्त्रीत भई सडकबाट ५० मिटर तल खसेको थियो । दुर्घटनामा…
Read More »टिफर दुर्घटना हुँदा चालकको मृत्यू
रामेछाप । रामेछाप जिल्ला मन्थली न.पा.७ पोडेदहमा आज सोमबार सडक बाट टिपर खस्दा चालकको मृत्यु भएको छ भने सह चालक गम्भिर घाइते भएका छन् ।मृत्यु हुनेमा रामेछाप गोकुलगंगा गा.पा.३ दिगी घर भएका चालक २० वर्षीय ‘दीपेन्द्र’ भन्ने पवित्र बस्नेतको रहेका छन् । घाइते बस्नेतको उद्दार गरी मन्थली अस्पतालमा पु¥याउन साथ चिकित्सकको टोलीले बस्नेत लाई मृत घोषणा गरेको थियो । दोलखाको…
Read More »नेपाली राजनीतिमा अपडेटको कमी भयो : सांसद भण्डारी
रामेछाप । कांग्रेस केन्द्रीय सदस्य तथा संघीय सांसद डा। चन्द्र भण्डारीले समय अनुसार अपडेट हुन नसकेका कारण नेपाली राजनीतिमा समस्या देखिएको बताएका छन् ।नयाँ बर्षको अवसर पारेर आईतबार काठमाडौंमा नेपाली काँग्रेस प्रदेश सभा क क्षेत्रिय कार्य समिति रामेछापले आयोजना गरेको चियापान तथा शुभकामना कार्यक्रममा भण्डारीले यस्तो बताएका हुन् ।उनले भने, ‘अहिले प्रविधिको युग हो । तपाईं हामीले चलाउने मोवाईलले अपडेट…
Read More »आगलागी पीडितलाई तरुण दलले दियो पानी ट्याङ्की
रामेछाप । जिल्लाको रामेछापका नगरपालिका ९ टारगाउँका आगलागी पीडितलाई नेपाल तरण दल रामेछापले पानी राख्ने ट्याङ्की दिएको छ । बिहीबार पीडितहरूको घरमै पुगेर तरुण दलले एक घर एक ट्याङ्की दिएको हो ।गत ३ गते (चैत्र ३ गते) टार गाउँ नजिकैको सामुदायिक वनमा लागेको आगो बस्तीमा लाग्दा १३ घरधुरीमा आगो लागेको थियो । पीडितहरूलाई ५ सय लिटरको १–१ हिलट्याङ्गी दिइएको तरुण…
Read More »