साहित्य
सम्झनामा बाल्यकालको दशैँ
प्रा.डा सुमन कर्माचार्य आमाले जब बोलाउनुहुन्थ्यो, लुगा छान्न, खुसीको सीमा रहने थिएन । जीवनमा एउटा ठुलो कुरा प्राप्त भए जस्तो सन्तोष । लुगा लिएर ठुलो शम्भु अजाको टेलरिंग दोकानमा ल्याएर नापजाँच गरेपछि अर्को युद्ध जिते जस्तो । अव अर्को पिर पनि सुरु हुन्थ्यो, दशमीको दिन सम्म सिउनु भ्याइने होकि होइन । उहाँको दोकानमा सिउनु पर्ने कपडाहरूको पालो अनुसार चाङ मिलाएर…
Read More »परम्परा र आधुनिकताको दोबाटोमा दशैँ
सागर बोहरा । म एक पटक बासँगै कमेरो लिन गएको स्मृति अझै ताजा छ। बाटोमा बाल्यकालको उत्साह, बाको अनुहारमा भने गम्भीरता झल्किएको थियो। माटो बोकेर फर्किँदा उहाँले भन्नुभयो, “कान्छा, अहिलेको दशैं सजिलो छ, तर रमाइलो छैन। हाम्रो पालामा दशैं दुःख र रमाइलो दुवै मिसिएको हुन्थ्यो।” दशैं नेपाली समाजको जीवनधार हो। यसलाई केवल एउटा धार्मिक अनुष्ठान वा देवीपूजामा सीमित गरेर बुझ्न…
Read More »जमराको सुसेली र पिङको उडान
पिङको हावाले अझै पनि मेरो मुटु छुन्छ, आमाले पकाएको सेल–मासुको गन्ध अझै पनि नाकमै घुम्छ । त्यो अनुभव फेरि कहिल्यै फर्केर नआउला तर सम्झनामा त सदैव बाँकी रहनेछ । हामी सानो हुँदा दशैँ आउँछ भनेर सुन्नासाथ मनमा असाध्यै खुशी उम्लन्थ्यो, अमरध्वज लामा सम्झिन्छन् । तर, उनी हुर्केको गाउँमा शरद ऋतुको यो पर्वलाई ‘म्हेनिङ’ भनेर मनाइन्थ्यो ।रेडियो नेपालका पूर्व कार्यकारी निर्देशक,…
Read More »दसैँ- घट्दै आत्मीयता, बढ्दै बिलासिता
दसैँ नेपालीहरूको समाजिक सद्भाव र जीवनशैली पारिवारिक प्रेम सँग गहिरो गरी गाँसिएको पर्व हो। यो पर्वले परम्परा, संस्कृति, आस्था र परिवारबीचको आत्मीयता मात्र होइन, सामाजिक सम्बन्धलाई समेत बलियो बनाउने काम गरेको छ। तर समयको गतिसँगै दसैँको स्वरूप, अनुभव र अर्थमा उल्लेख्य परिवर्तन आएको छ। अहिलेको पुस्ताले अनुभव गर्ने दसैँ र पुरानो पुस्ताले भोगेका दसैँबीचको अन्तर सम्बन्धले हामी नेपाली समाजको रूपान्तरणलाई…
Read More »डा. सुमन कर्माचार्यको दोस्रो कृति “कात्रोमा खल्ती” (अनाख्यान) कृति लोकार्पित
काठमाडौं । साहित्यिक पत्रकार संघ द्वारा आयोजित कार्यक्रममा सर्जक डा. सुमन कर्माचार्यको दोस्रो कृति “कात्रोमा खल्ती” को लोकार्पण गरेको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेसका पूर्व महासचिव वरिष्ठ नेता डा. शेखर कोइरालाले “कात्रोमा खल्ती” लोकार्पण गरेका थिए ।संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष लेकालीले २०३८ सालमा संघले बी पी कोइरालाको अभिनन्दन गरेको स्मरण गर्दै कृतिकार डा. कर्माचार्यको…
Read More »साहित्य र समाजमै समर्पित, स्रष्टा जगदीश – डा.सुमन कर्माचार्य
अन्ततः २०७० कार्तिक १४ गते बिहान नेपालका एक सिद्धहस्त साहित्यकार तथा समाजसेवा क्षेत्रको अग्रणी जगदीश घिमिरेले आफ्नो ६८ वर्ष लामो जीवनको आरोह अवरोहलाई सदाका लागि विश्राम दिनुभयो । मानिस वास्तवमा उसको संकल्प र लक्ष्य अनुसारका व्यवहार र क्रियाकलापबाट महान् हुने हुन् । त्यसैले जीवनका दिन होइन, हरेक क्षणको पनि उद्देश्यपूर्ण ढंगले सदुपयोग गर्ने यी कर्मयोगी अमर व्यक्तित्वले सम्पूर्ण जीवन जिउनुको…
Read More »साहित्य र समाजसेवाका साधक जगदीश
जगदीश घिमिरेको जन्म बि.सं २००२ चैत्र २८ गते (सन् १९४६ अप्रिल १० तारिख) मा मन्थलीमा भएको हो । उहाँको विद्यालय अघिको बाल्यावस्था मन्थलीमा बित्यो । त्यसपछिको शिक्षा दीक्षा बाबा इन्द्रप्रसाद घिमिरेको जागिरे जीवनसँगै नेपालको विभिन्न स्थानमा भयो । उहाँको उमेर ५ वर्ष पुरा हुँदा बि.सं २००८ सालमा पिताजी जलेश्वर अपिल अदालतको न्यायाधीश बनाइनु भयो । डोकोमा बोकिएर जलेश्वर लगिनु भयो…
Read More »एनसेलका ३५ सय बढी ग्राहकलाई सय रुपैंया बोनस ब्यालेन्स
काठमाडौँ । एनसेलको ‘हरेक दिन सरप्राइज सबैलाई स्योर-प्राइज’ योजना अन्तर्गत ३ हजार ५ सय भन्दा बढी ग्राहकले शुक्रवार एक सय रुपैयाँ बोनस ब्यालेन्स पाएका छन्। एनसेलले १८ औँ वार्षिकोत्सवको अवसरमा ‘हामी तपाईँकै लागि’ थिम अन्तर्गत सो योजना सार्वजनिक गरेको थियो। भदौ ३१ देखि २८ दिनसम्म सञ्चालन भएको उक्त योजनामा हरेक दिन ग्राहकलाई निःशुल्क डिजिटल सेवा सदस्यता, ब्यालेन्स, डेटा, टक टाइम…
Read More »