गन्तब्य
उर्जा क्षेत्रमै उज्यालो पर्याप्त होइन, अब देशको नेतृत्व आवश्यक छः कुलमान घिसिङ
रामेछाप । ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले ऊर्जा क्षेत्रमा मात्र उज्यालो भएको पर्याप्त नभएको भन्दै समग्र देशलाई उज्यालो बनाउने जिम्मेवारी नेतृत्वको भएको बताएका छन् ।बिहीबार सुनापति गाउँपालिकामा सुनापती आधारभूत अस्पतालको उद्घाटन कार्यक्रममा मन्त्री घिसिङले अँधेरोबाट देशलाई उज्यालो बनाएको भए पनि अब देशका सबै क्षेत्रलाई उज्यालो बनाउन सही नेतृत्व चयन गर्न आवश्यक रहेको…
Read More »उमाकुण्ड रनिङ शिल्ड: कैलेश्वर मा वि गुप्तेश्वरले जित्यो
रामेछाप । जिल्लाको उमाकुण्ड गाउँपालिकामा छैटौँ पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड कैलेश्वर मावि गुप्तेश्वरले जित्यो । उपबिजेता बनेको चण्डेश्वर मावि प्रीतिले ११ स्वर्ण ८ रजत काँस्य ६ , नगद र रु १५ हजार सहित मेडल, ट्रफी प्रमाणपत्र प्राप्त गरेको छ । तेस्तै जनता मावि कुबुले १० स्वर्ण ८ स्वर्ण १ काँस्य ल्याई नगद रु १० हजार सहित ६ स्वर्ण ३…
Read More »उमाकुण्ड रनिङ शिल्ड जारी
रामेछाप । जिल्ला उच्च हिमाली भेगमा अवस्थित उमाकुण्ड गाउँपालिकामा छैटौँ पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सोमबारदेखि सुरु भएको छ । वडा नं ३ कुँबुँकाँस्थलीको धोबीटार खेल मैदानमा ७ वटै वडाका २४२ जना छात्र छात्राले विभिन्न १२ विधाका खेलमा प्रतिस्पर्धा गरी रहेका हुन् । सोमबार गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले उपाध्यक्ष सावित्री सुनुवार, प्रमुख प्रशासकीय अधिकृत धनेन्द्र भुजेलसहित ७ वटै वडाका…
Read More »रामेछाप ८ औँ राष्ट्रपति रनिङ शिल्ड गौरीशङ्करको पोल्टामा
रामेछाप- ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ संचालन भएको रामेछाप नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि गौरीशङ्कर माध्यमिक विद्यालय रामेछापले उचालेको छ । गत मङ्सिर ११ गतेबाट सुरु भएको १३ गते शनिवार सम्पन्न भएको रामेछाप नगरपालिका स्तरीय ८ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि गौरीशङ्कर माध्यमिक विद्यालयले जितेको हो ।उपविजेता जनता माध्यमिक विद्यालय बनेको छ भने…
Read More »खैरेनीघाट–दुम्जा सडकमा बेलिब्रिज जडान तीब्र तयारी
रामेछाप — पश्चिम रामेछापलाई बिपी राजमार्गसँग प्रत्यक्ष रूपमा जोड्ने मुख्य मार्ग मानिने खैरेनीघाट–दुम्जा सडक खण्डमा बेलिब्रिज जडानको प्रक्रिया तीव्रताका साथ अघि बढ्दैछ । सुनकोशी नदीमा गएको वर्ष असोज दोस्रो सातामा आएको भीषण बाढीले पक्की पुल बगाएपछि सडक अवरुद्ध हुँदै आएको यो क्षेत्रमा अब पुनः यातायात सञ्चालनको सम्भावना जीवित बन्दै गएको छ ।पुल डुबानपछि सुनापति, दोरम्बा शैलुङ र खाँडादेवी गाउँपालिकाका स्थानीयले लामो समयदेखि…
Read More »रामेछाप नगर आठौँ राष्ट्रपति रनिङ शिल्ड सुरु
रामेछाप । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूलनारासहित रामेछाप नगरपालिकामा आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहीबारबाट सुरु भएको छ ख। खेलकुदमार्फत विद्यार्थीको क्षमता पहिचान र प्रतिस्पर्धात्मक भावना विकास गर्ने उद्देश्यसहित सुरु गरिएको उक्त प्रतियोगिताको उद्घाटन रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपानेले गर्नुभयो। खेलकुदलाई शिक्षा र व्यक्तित्व विकासको अविभाज्य अंग ठहराउँदै उहाँले विद्यालय तहमै खेलप्रति रुचि अभिवृद्धि हुँदै गएको भन्दै…
Read More »एमाले रामेछापको महाधिवेशन प्रतिनिधि छनोटमा सहमतिको प्रयास जारी
रामेछाप । नेकपा एमाले रामेछापबाट ११ औँ राष्ट्रिय महाधिवेशनका लागि जाने प्रतिनिधि सहमतिबाट छनोटका प्रयास जारी राखेका छन् । एमालेले सहमतिको लागि आन्तरिक छलफललाई तीब्र बनाएको छ । एमाले स्रोतकाअनुसार महाधिवेशन प्रतिनिधि छनोटका लागि सहमतिको नजिक पुगेको बताइएको छ । जिल्ला निर्वाचन कमिटीले निश्चित गरेको कार्यतालिका अनुसार मङ्गलवार दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ता खुला गरिएको थियो, जसमा ६७ जनाले प्रतिनिधि…
Read More »मुख्यमन्त्री बानियाँद्वारा कर्मचुली जुइना सुकौरा खोला पक्की पुल शिलान्यास
मकवानपुर । जिल्लाको बकैया गाउँपालिका वडा नं ५ र ६ जोड्ने कर्मचुली जुइना सुकौरा खोला मल्टिसेल बक्स पुल शिलान्यास भएको छ । बुधबार एक कर्यक्रमका बिच बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पुलको शिलान्यास गरेका हुन् । बागमती प्रदेश सरकारको ६ करोड ८९ लाख ४९ हजार ७ सय ५४ रुपैयाँ लागतमा १ सय २० मिटर लामो पुल निर्माण हुन लागेको हो…
Read More »११ औँ उद्योग दिवस अवसरमा तीन जना नव युवा उद्यमी सम्मानित
रामेछाप– ११ औँ उद्योग दिवस अवसरमा तीन जना नव युवा उद्यमी सम्मानित भएका छन् । चालु आवमा दर्ता भएका उद्योग मध्ये कम उमेरमा उद्योग व्यवसाय दर्ता गरि सञ्चालनमा रहेका तीन जना उद्यमी सम्मानित भएका छन् ।सम्मानित हुनेहरुमा बाणिज्य तर्फ थापा स्टेशनरी एण्ड सप्लायर्सकी व्यवसायी दिक्षा थापा, उद्योग तर्फबाट गुगल प्रीन्ट हाउस सञ्चालक सिमा मुग्राती र टुटेश्वर कृषि तथा पशुपंक्षी फर्मका…
Read More »एघारौँ उद्योग दिवसको अवसरमा छलफल तथा अन्तरक्रिया
रामेछाप । एघारौँ उद्योग दिवसको अवसरमा छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको छ । औद्योगिक वातावरण सुधार दिगो अर्थतन्त्रको आधार भन्ने मूल नारा सहित उद्योग तथा वाणिज्य कार्यालय रामेछापले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले उद्योग व्यवसाय प्रर्वधनका लागि दर्ता प्रत्रिया एकै स्थान बाट गर्ने गरि निति नियम बनाउन आवस्यक रहेको बताए ।ऐन, निति नियम व्यवस्थित गर्न सकिएन,…
Read More »