गन्तब्य
नेपाल बाल संगठन रामेछापको अध्यक्षमा घिमिरे
रामेछाप । नेपाल बाल संगठन, जिल्ला कार्य समितिको शुक्रवार सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ। अधिवेशनले सुन्दर घिमिरेलाई पुनः अध्यक्षमा निर्वाचित गर्दै आगामी कार्यकालका लागि पूर्ण समिति अनुमोदन गरेको हो। यसअघि तदर्थ समितिको अध्यक्षका रूपमा जिम्मेवारी सम्हाल्दै आएका घिमिरेले पुनः नेतृत्व पाएका छन्।निर्वाचित उपाध्यक्षमा द्वारिका कार्की, सचिवमा पवन घिमिरे र कोषाध्यक्षमा पुरुषोत्तम बुढाथोकी रहेका छन्। त्यस्तै सदस्यहरूमा सीता पुरी,…
Read More »दोरम्बा शैलुङःछैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कण्ठेश्वर र कालिका बीच कडा प्रतिस्पर्धा
रामेछाप । दोरम्बा शैलुङ गाउँपालिकामा बिहिवार देखि सुरु भएको छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उत्साहपूर्ण वातावरणमा जारी छ। गाउँपालिकाभित्रका माध्यमिक विद्यालयहरूबीच हुने यो वार्षिक प्रतिस्पर्धामा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता देखिएको छ। उद्घाटनसँगै विभिन्न विधाका खेलहरू सम्पन्न भई प्रारम्भिक पदक तालिका सार्वजनिक गरिएको छ।श्री कण्ठेश्वर माध्यमिक विद्यालय वडा नं. ३ पहिलो दिनमै अग्रस्थानमा देखिएको थियो। विद्यालयले ९ स्वर्ण, ४ रजत र ५…
Read More »सितारामको सहयोगमा १८ जना बालबालिकलाई विद्यालय पोशाक वितरण
रामेछाप । जिल्लाको श्री गौरीशङ्कर माध्यमिक विद्यालयमा अध्यनरत १८ जना टुहुरा, असहाय तथा जेहेन्दार बालबालिकालाई विद्यालय पोशाक वितरण गरिएको छ ।रामेछाप नगरपालिका ८ निवासी सिताराम श्रेष्ठ हाल कामको शिलशिलामा जापानमा छन् । सितारामका आमा छत्र कुमारी श्रेष्ठले विद्यालयमा एक कार्यक्रम बीच पुगेर सर्ट, पाईन्ट, जुत्ता, मोजा र झोला बालबालिकालाई हस्तान्तरण गर्नु भयो ।सिताराम आफैले अध्यन गरेको विद्यालयका टुहुरा, असहाय तथा…
Read More »दोरम्बा शैलुङमा छैठौ राष्ट्रपति रनिङ शिल्ड सुरु, खेलको पहिलो दिनमै कण्ठेस्वर मा बि लाई ९ स्वर्ण,
रामेछाप– दोरम्बा शैलुङ गाउँपालिका स्तरीय छैठौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । विभिन्न खेल बिधा अन्तर्गत गाउँपालिका भित्रका मावि तहमा अध्ययनरत विद्यार्थी सहभागी हुन पाउने छौठौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहिवार देखि सुरु भएको हो । दोरम्बा शैलुङ गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष इन्द्र रजान मगरको अध्यक्षतामा भएको उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष मैनकुमार मोक्तानले प्रतियोगिताको उद्घाटन गरेका हुन्…
Read More »लिखुतामाकोशीको आ.ब. ०८१/०८२ मा ७३.२६ प्रतिशत खर्च
रामेछाप । जिल्लाको लिखुतामाकोशी गाउँपालिकाको आर्थिक बर्ष ०८१/०८२ मा भएका काम, सेवा प्रवाह र कार्यक्रम तथा योजनाहरुको बार्षिक समिक्षा कार्यक्रम सम्पन भएको छ । गाउँपालिकाले कुल बजेटको ७३.२६ प्रतिशत रकम खर्च गरेको छ । गाउँपालिकाको कुल बजेट ६६ करोड ५१ लाखमा ५ हजार ६ सय ५० रुपैया बजेट विनियोजन गरेकोमा ४८ करोड ७३ लाख २ हजार ९ सय ४५ रुपैंया…
Read More »नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा दाहाल, सहसंयोजकमा नेपाल
काठमाडौँ, १९ कात्तिक ः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सहित १० दल एकता भएर बनेको नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन भएका छन् । आज एक कार्यक्रम विच आयोजित एकता राष्ट्रिय सम्मेलनबाट माधवकुमार नेपाल सहसंयोजक चयन भएका हुन् । सम्मेलनमा अध्यक्ष मण्डलका सदस्य महिन्द्र राय यादवले नवगठित पार्टीको संयोजकमा दाहाल र सहसंयोजकका…
Read More »कृष्णपुरी माविले उचाल्यो सुनापति गाउँपालिका स्तरीय सातौ राष्ट्रपति रनिङ शिल्डको उपाधि
रामेछाप– सुनापति गाउँपालिका स्तरीय सातौ राष्ट्रपति रनिङ शिल्डको उपाधि कृष्णपुरी माविले उचाल्न सफल भएको । मंगलबार सम्पन्न प्रतियोगितामा ७ स्वर्ण पदक सहित कृष्णपुरी मावि सुनापति– ५ रुपाकोटले जितेको छ। त्यस्तै डहु मावि सुनापति– ४ डहुले ४ स्वर्ण पदक सहित दोस्रो भएको हो भने पशुपति मावि सुनापति– ३ नागसिवाले ३ स्वर्ण पदक जित्दै तेस्रो भएको छ ।त्यस्तै कृष्णवर्णेश्वर मावि सुनापति– २…
Read More »जिल्लामा पहिलो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुनापती गाउँपालिकामा सुरु
रामेछाप– सुनापति गाउँपालिका स्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । विभिन्न खेल बिधा अन्तरगत रहेर गाउँपालिका भित्रका मावि तहमा अध्ययनरत विद्यार्थी सहभागी हुन पाउने सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आइतबारदेखि सुरु भएको हो । सुनापति गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष सुदिप केसीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका…
Read More »मन्थली बचतले सक्यो २८ औ साधारण सभा
रामेछाप । जिल्लाको पुरानो सहकारी मन्थली बचत तथा ऋण सहकारी संस्थाले २८ औ वार्षिक सभा सम्पन्न गरेको छ । शनिवार मन्थली स्थित तीनलाल पार्कमा भएको साधारण सभाले अध्यक्ष गोविन्द घिमिरेद्वारा प्रस्तुत संस्थागत प्रतिवेदन,सचिव हिमाल ढुङ्गेलद्वारा प्रस्तुत साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको छ ।समाजसेवी स्वर्गीय जगदीश घिमिरेको अगुवाइमा ११ जना संस्थापकहरूबाट आरम्भ भएको उक्त सहकारीले २८ वर्षमा…
Read More »सुरेश उदास बने नेपाल उद्योग तथा व्यवसायी महासंघ रामेछापको अध्यक्ष
रामेछाप । नेकपा नेकपा (एमाले) को जनसङ्गठन नेपाल उद्योग तथा व्यवसायी महासंघ रामेछापको अध्यक्षमा सुरेश उदास निर्वाचित भएका छन् । तेस्रो साधारण सभा दोस्रो जिल्ला अधिवेशनबाट उदासको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत रूपमा गठन भएको छ ।दोस्रो जिल्ला अधिवेशनबाट उपाध्यक्षमा रुद्र श्रेष्ठ र निरा तामाङ, सचिवमा जय मानन्धर, उपसचिवमा विष्णुराज कडरिया र लक्ष्मी ढुंगेल, कोषाध्यक्षमा सरोज लामा र सह…
Read More »