गन्तब्य

  • नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष नयाँघरे सम्मानित


    रामेछाप । गन्तव्य टुडे राष्ट्रिय दैनिकले आफ्नो आठौँ वार्षिकोत्सवको अवसर पारेर नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे लाई सम्मान गरेको छ ।नयाँघरेलाई वार्षिकोत्सव समारोहका प्रमुख अतिथि एवं संस्कृति पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरीले सक्रिय पत्रकारिता गरेका तथा संचार संस्थाको प्रवर्धनमा अतुलनीय योगदान पु¥याएको भन्दै नगद रु २० हजार सहित सम्मानित गरेको हो ।नयाँघरे वि.सं. २०५१ सालदेखि अनवरत रामेछापको…

    Read More »
  • गन्तव्य टुडे राष्ट्रिय दैनिक ८ औँ वर्षमा प्रवेश


    रामेछाप । रामेछाप जिल्लाको पहिलो राष्ट्रिय दैनिक गन्तव्य टुडेले आफ्नो ८औँ स्थापना दिवस भव्य रुपमा मनाएको छ ।आफ्नो स्थापना कालको ८औँ वर्षमा प्रवेश गरेको अवसरमा जिल्ला सदरमुकाम मन्थलीमा एक कार्यक्रमको आयोजना गरी गन्तव्य टुडेले स्थापना दिवस मनाएको हो । जिल्लाको पत्रकारिता जगतमा छुट्टै पहिचान बनाउँदै शान्ति, समानता, सुशासन, समृद्धिका पक्षमा निष्पक्ष ढङ्गले कलम चलाउँदै आएको गन्तव्य टुडेले भ्रष्टाचार तथा कुशासनका…

    Read More »
  • रामेछापको लिखुतामाकोशीको सार्वजनिक सुनुवाइ सम्पन्न


    रामेछाप । जिल्लाको लिखुतामाकोशी गाउँपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८०÷०८१ मा संचालन भएका विकास निर्माण तथा सार्वजनिक सेवा प्रवाहको प्रभावकारिताको विषयमा सार्वजनिक सुनुवाइ गरेको हो ।कार्यक्रममा स्थानीयले विकास निर्माण तथा पूर्वाधारका विषयलाई प्राथमिकतामा राखेर काम गर्न अनुरोध गरेका थिए । उनीहरूले आफ्ना समस्या र पालिकाले गरेको काम बारे खुलेर प्रश्न गर्दै सुझाव दिएका थिए…

    Read More »
  • प्रहरीको दुर्व्यवहार विरुद्ध महासंघ र युनियनको विज्ञप्ति


    रामेछाप । रामेछाप जिल्ला बाट प्रकाशित अक्षता राष्ट्रिय दैनिकका सम्पादक नवीन केसीलाई प्रहरीले दुर्व्यवहार गरेको भन्दै नेपाल पत्रकार महासङ्घ रामेछाप शाखा र प्रेस युनियन रामेछाप शाखाले विज्ञप्ति निकालेको छ । प्रेस स्वतन्त्रता विरुद्ध प्रहरीले शरीर खानतलासी गरी दुव्र्यवहार गरेको भन्दै महासंघ र युनियनले ध्यानाकर्षण गराएको छ ।महासंघकी सचिब तुल्सीदेवी श्रेष्ठ र नेपाल प्रेस युनियन रामेछापका सचिब सागर बोहराद्वारा हस्ताक्षर गरिएको…

    Read More »
  • राज्यमन्त्री पूर्ण बहादुर तामाङलाई गृह जिल्लामा कालो झण्डा


    रामेछाप । उर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्ण बहादुर तामाङ कान्छारामलाई गृह जिल्ला रामेछापमा कालो झण्डा देखाएर अवरोध गरिएको छ । सोमबार नेपाली काग्रेस रामेछापका सचिव दिपक खड्का सहितका नेपाली काग्रेसका कार्यकर्ताले देवकोटा चोकमा कालो झण्डा देखाएका छन् ।रामेछापका पार्टि सभापती समेत रहेका राज्यमन्त्री पूर्ण बहादुर तामाङले तानासाहि प्रवृत्ति देखाएको सचिव खड्काले आरोप लगाएका छन् । सोमबार बिहान वि.पी.को सालिकमा…

    Read More »
  • खाद्यले गर्यो म्याद गुज्रिएको मैदा नष्ट


    सिन्धुली । जिल्लाको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, सिन्धुलीले म्याद नाघेको मैदा नष्ट गरेको छ । खाद्य तथा दाना पदार्थहरूमा खाद्य स्वच्छता कायम गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, श्री उद्योग तथा वाणिज्य र श्री जिल्ला प्रहरी कार्यालय सिन्धुली समेतको संयुक्त अनुगमन टोलीले आइतबार अनुगमन गरेको थियो ।सिन्धुली जिल्लाको कमलामाई नगरपालिका वडा…

    Read More »
  • १५ वर्ष पछि पुनर्मिलन


    रामेछाप । पदम बहादुर तामाङ र उनको श्रीमती चन्द्रमाला घर्तीमगरको १५ वर्ष पछि पुनर्मिलन भएको छ । उमेरले ५८ वर्षको दौरानमा रहेका पदमबहादुर १५ वर्ष अघि देखि परिवारसँगको भेटघाटमा थिएनन् । मुस्ताङ जिल्लाको चैले भन्ने स्थानमा काम गर्दै आएको पदमबहादुर विगत १५ वर्ष देखि परिवार सँग भेटघाट नभएको चन्द्रमालाले बताइन् ।चन्द्रमालाले भनिन्– उहाँ ४ वर्ष अघि देखि त पूर्ण रूपमा…

    Read More »
  • सुन लुटपाट गर्ने एक किशोर पक्राउ


    रामेछाप । जिल्लाको लिखु तामाकोशी गाउँपालिका–५, नागदहमा वृद्धा एकल महिलाको सुन लुटपाट गर्ने एक किशोर पक्राउ परेका छन् । नागदह पिपलदिपकी ६० वर्षीय सुन्तलीमै तामाङ वडा कार्यालयमा एकल महिला भत्ता कार्ड नवीकरण गरेर घर फर्किँदै गर्दा दिउँसै उनको सुन लुटिएको थियो । उनको घाँटीमा समातेर आँखामा खोर्सानीको धुलो दली अन्दाजी १.५ (डेढ) तोलाको सुनको रिङ लुटिएको थियो । तामाङको आँखामा खोर्सानीको…

    Read More »
  • पहिरो पिडितलाई राहत सामाग्री हस्तान्तरण


    रामेछाप । सुनापति गाउँपालिकाले राहत सामाग्री हस्तान्तरण गरेको छ । दोरम्बा शैलुङ गाउँपालिकामा गत शनिवार राति लेखर्कमा आएको पहिरो पिडितहरुको लागी सुनापति गाउँपालिकाले राहत सामाग्री हस्तान्तरण गरेको छ । अबिरल बर्षाको कारण पहिरोमा परि बिस्तापित घरपरिवारलाई सुनापति गाउँपालिका अध्यक्ष ठुलो कान्छा तामाङ र उपाध्यक्ष गीता बिष्टले ३० केजीको चामल ५० बोरा, ५ बाकस तेल र ५० केजीको दाल १ बोरा…

    Read More »
  • राहतमा एमालेको राजनीति


    रामेछाप । वि.सं. २०७२ सालमा भूकम्प आउँदा मान्छेको जीवन यति नै हुने रहेछ जस्तो हामी सबैलाई लागेको थियो । प्रकृतिले साथ नदिएको दिन हामी सबैको जीवन अन्त्य हुने सुनिश्चित रहेछ । कथामा सुन्ने गरेको ९० सालको भूकम्प आउँदा उपत्यका मैदान भएको थियो, सबैको आश्रय खुला आकाश भएको थियो । तर, हाम्रो पुस्ताले त्यो कहाली लाग्दो वास्तविकता भोग्यौँ । संसार अँध्यारो…

    Read More »
Back to top button