ब्यानर न्युज
अझै बेपत्ता छन् काले र झ्याउँकिरी
रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नं ३ लेकखर्क पहरे गाउँमा पहिरो परेर काले पहरी र झ्याउँकिरी पहरी अझै बेपत्ता छन् । पहिरो गएको यत्तिका दिन सम्म आफ्ना परिवारका सदस्यको सास र लासको कुनै टुङ्गो नहुँदा पिँडामा छन् पहरीका पवार । भए सम्म सास, नभए लास मात्रै भए पनि भेटिन सक्छ की भन्ने आसै आसमा छन् काले पहरी र…
Read More »नाबालिकालाई यौन धन्दामा लगाउने रामेछापका गोरे नेवा खड्गी र सिन्धुली राजु शाही पक्राउ
काठमाडौं । नाबालिकालाई जबरजस्ती यौन धन्दामा लगाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापका २८ वर्षीय गोरे नेवा खड्गी र सिन्धुली कमलामाईका ४२ वर्षीय राजु शाही छन् ।मानव बेचबिखन नियन्त्रण ब्युरोका अनुसार उनीहरूले काठमाडौं महानगरपालिका– ३२, कोटेश्वरमा खाजाघर एण्ड गेष्ट हाउस खोलेका थिए । सोही गेष्ट हाउसमा उनीहरूले बालिका तथा युवतीलाई जबरजस्ती यौन धन्दामा लगाउँदै आएका…
Read More »शैलुङ् पहिरो अपडेटः मृतकको संख्या ८ पुग्यो
रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नं ३ लेकखर्क पहरे गाउँमा पहिरो परी मृत्यु हुनेको संख्या ८ पुगेको छ । बेपत्ता रहेका ३ मध्ये बिन्दा पहरीको शव आज भेटिएको प्रहरीले बताएको छ । जिल्लाको सुनापती गाउँपालिका-४ खानिखोलाको किनारमा झ्याँसमाथी रातो नङ पालीस लगाएको महिलाको जस्तो देखिने बायाँ खुट्टाको गोलीगाँठा मुनिको पैतालाको भाग फेला परेको छ । उक्त खोला दोरम्बा शैलुङ गाउँपालिका…
Read More »शैलुङ् पहिरो अपडेटः मृतकको संख्या ७ पुग्यो
रामेछाप । रामेछापको दोरम्बा शैलुङ् गाउँपालिका वडा नं ३ लेकखर्क पहरे गाउँमा पहिरो परी मृत्यु हुनेको संख्या ७ पुगेको छ । बेपत्ता रहेका ४ मध्ये पुड्की पहरीको शव आज भेटिएको प्रहरी निरीक्षक दिनेश थापाले बताए । ३ जना अझै वेपत्ता छन् । अविरल वर्षाका कारण शनिबार राति करिब पौने १२ बजे माथिबाट खसेको पहिरोले पुरिएर उनीहरुको मृत्यु भएको हो ।…
Read More »बेलुका सुतेको घर, बिहान चिहानमा परिणत
रामेछाप । रामेछाप जिल्लाको दोरम्बा शैलुङ गाउँपालिका–३ लेखर्कको पहरी वस्तीका लागि भदौ ८ गतेको रात अनिष्ट बनेर आयो । सदाझै बेलुका खाना खाएर सकुसल सुतेका आधा दर्जन मानिसहरु फेरि कहिल्यै नबिउँझने गरी निधाएको निधाएकै भए । बेलुका सकुसल रहेको वस्ती बिहान चिहानमा परिणत भयो । वस्तीमाथिबाट काल बनेर आएको पहिरोसँगै बग्यो लेखर्क टोलका ४ घर । बेलुकासम्म सुन्दर वस्तीको रुपमा…
Read More »दोरम्बा पहिरोको घटना स्थलमै पुगेर कान्छारामले गरे सहयोग
रामेछाप । जिल्लाको दाेरम्बा शैलुङ ३ लेखर्कमा गएको राती आएको पहिरो पीडित भेट्न नेपाल सरकारका ऊर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्ण बहादुर तामाङ (कान्छाराम) स्थलगत अनुगमनमा पुगेका हुन् । राज्यमन्त्री तामाङले व्यक्तिगत रकम बाट ज्यान गुमाउनेका परिवारहरूलाई प्रतिव्यक्ति १० हजारका दरले १० जनालाई राहत रकम उपलब्ध गराएका हुन । तामाङले गाउँपालिका अध्यक्ष मैनकुमार मोक्तानलाई सहयोग रकम हस्तान्तरण गरेका हुन ।…
Read More »दोरम्बा पहिरो अपडेट : ६ जनाको शव फेला, ४ अझै वेपत्ता
रामेछाप । रामेछापको दोरम्बा शैलुङ् गाउँपालिका वडा नं ३ लेकखर्क पहरे गाउँमा पहिरो जाँदा वेपत्त भएका मध्य ६ जनाको शव भेटिएको छ । ४ जना अझै वेपत्ता रहेको प्रहरीले जनाएको छ । शव भेटिनेमा चण्डिका थापामगर र उनका १८ महिने छोरा, उर्मिला पहरी, सन्दिप पहरी, सन्तोष पहरी र विज्ञान पहरी रहेका छन् । वेपत्ता हुनेहरुमा पुट्की पहरी, काले पहरी, झ्याउकुरी…
Read More »पहिरोले दोरम्बा शैलुङको ४ घर र पक्की पुल बगायो : १ को मृत्यू , १० सम्पर्क विहीन
रामेछाप । रामेछापको दोरम्बा शैलुङ् गाउँपालिका वडा नं ३ लेकखर्क पहरे गाउँमा निरन्तरको वर्षाको कारण पहिरो जाँदा ४ घर र पक्की पुल बगाएको छ । गए राति ११ : ४५ बजे माथिबाट खसेको पहिलोमा परी १० जना सम्पर्क विहीन भएका छन् । स्थानीय तुल प्रसाद कँडेलका अनुसार, प्रहरी सहितको उद्धार टोलीले दुई जनाको उद्धार गरेको छ भने, ८ जना सम्पर्क…
Read More »सुनकोशी नदिमा हाइलेक्स खस्यो, चालक सहित तीन बेपत्ता
सिन्धुली । जिल्लाको मध्यपहाडी लोकमार्ग अन्तर्गत गोलन्जोर गाउँपालिका – १ कुडुलेमा हाइलेक्स गाडी सुनकोशी नदिमा खसेको छ ।खोटाङको हलेसीबाट भक्तपुर जान आउदै गरेको नम्बर नखुलेको इसुजु हाइलेक्स गाडी आफै अनियन्त्रित भइ सुनकोशी नदिमा खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख गोबिन्दराज काफ्लेले जानकारी दिए ।उक्त हाइलेक्समा चालक सहिर चारजना सवार रहेका थिए । सवार मध्ये तिनजना सवारीसहित नदिमा बेपत्ता भएको…
Read More »रामेछापका घिमिरे र ढुङ्गाना सहित ७ जना राष्ट्रपतिद्वारा सम्मानित
काठमाडौँ । संस्कृतका विशिष्ट विद्वान्हरुलाई सम्मान गरिएको छ । राष्ट्रपति भवनमा वद्वत्सपर्यासमारोह कार्यक्रममा शुक्रवार जयतु संस्कृतम् संस्थाका सभापति डा.बद्री पोखरेलको सभाध्यक्षतामा महामहिम राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुखातिथ्य सम्मान कार्यक्रम भएको थियो ।रामेछाप जिल्लाका जन्म भएका नेपाल संस्कृत विश्वविद्यालयका पूर्व कुलसचिव प्राध्यापक नीलमणि ढुङ्गाना (संस्कृत नेपाली व्युत्पत्तिकोशका सर्जक) र पौरस्त्य दर्शनका धुरन्धर विद्वान् प्रा.डा.दीर्घराज घिमिरे लाई झन्याय–वेदान्तकेशरीञको उपाधिले सम्मान गरिएको थियो ।झनीलकण्ठञसंस्कृत…
Read More »