ब्यानर न्युज

  • शैलुङ पानी फ्याक्ट्रीमा सिल, खाद्य प्रविधि तथा गुण नियन्त्रणले लगायो बिक्री वितरणमा रोक


    उपभोक्ताको स्वास्थ्यलाई ख्यालनै नगरी वर्षौँ देखि बजारमा बेचिँदै आएको अक्वा शैलुङ प्रशोधित पिउने पानी फ्याक्ट्री सिल गरिएको छ । सिल गरिएसँगै शैलुङ पानी बिक्री वितरणमा रोक लगाइएको छ । गत ०७ गते सोमवार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीले शैलुङ पानीमा कैफियत देखिएकोले फ्याक्ट्री सिल गरेर बिक्री वितरण गर्न रोक लगाएको हो ।जिल्ला प्रशासन कार्यालय रामेछाप, उद्योग तथा…

    Read More »
  • लिखु तामाकोशी गाउँपालिका द्धरा बृद्धवृद्धा तथा गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा


    रामेछाप । जिल्लाको लिखु तामाकोशी गाउँपालिकाले बृद्धवृद्धा तथा गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा दिँदै आएको गाउँपालिकाका अध्यक्ष केशव महतले बताए । पालिकाले पालिका भित्रका वृद्धबृद्धा र गर्भवती महिलालाई पर्ने समस्यालाई ध्यानमा राखी यो निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको महतले बताए । पालिकाको वडा नं. ४ मा सञ्चालित जनतासँग जनप्रतिनिधि कार्यक्रममा अध्यक्ष महतले सो कुरा बताएका हुन् ।गाउँमा बृद्धबृद्धा र गर्भवती महिलाहरूको…

    Read More »
  • काँग्रेस नेताले गरे क्यान्सर पीडितलाई सहयोग


    रामेछाप । नेपाली काग्रँेस रामेछापका नेताहरुले हड्डी क्यान्सर पिडित शिवबहादुर खड्कालाई नगद सहयोग गरेका छन् । मन्थली नगरपालिका ३ कठजोर निवासी शिवबहादुर खड्का विगत केहि समय देखि हड्डी क्यान्सरबाट पीडित थिए । खड्काको आर्थिक अवस्था अत्यन्तै नाजुक भएकाले उपचारका लागी त्यसै वडाका नेपाली काँग्रेसका यूवा नेता तथा क्षेत्रीय सचिव राजकुमार केसी, सुरेश बस्नेतले संयूक्त रुपमा नगद संकलन गरि २ लाख…

    Read More »
  • काँग्रेस–काँग्रेस बिच कुटाकुट


    रामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिका वडा नं. ८ स्थित गाल्बा बजारमा शनिवार नेपाली काँग्रेसका कार्यकर्ता बिच झडप भएको छ । रामेछाप काँग्रेसका नेताहरू रामचन्द्र खड्का, भरत चौलागाँई र जीतबहादुर मगर पक्ष र वीरबहादुर तमाङ बिच झडप हुँदा २ जना घाइते भएका छन् ।झडपमा जीतबहादुर मगर र बेनबहादुर तामाङ घाइते भएको रामेछाप काँग्रेसका पार्टी सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) ले बताए ।…

    Read More »
  • गाउँपालिकामा नै माटो परीक्षण


    रामेछाप। जिल्लाको लिखु तामाकोशी गाउँपालिकाले पालिकामा नै माटो परीक्षणको व्यवस्था गर्ने भएको छ। पालिकाले आर्थिक वर्ष २०८०÷८१ को बजेटबाट माटो परीक्षणका लागि चाहिने यन्त्र खरिद गर्ने कृषि तथा पशुपक्षी विकास शाखा प्रमुख लोक फुयाँलले बताए। उनले भने– यो वर्ष हामी माटो परीक्षणका लागि चाहिने यन्त्र खरिद गर्दैछौ। अब माटो परीक्षण गर्न लिखु तामाकोशीका नागरिकले अन्यत्र जानू पर्दैन ।फुयाँलका अनुसार पालिकाले…

    Read More »
  • मुद्दाका कारण बनेन गाउँपालिकाको भवन


    रामेछाप । स्थानीयले मुद्दा हालेका कारण लिखुतामाकोशी गाउँपालिकाको प्रशासकीय भवन कहिले बन्ने भन्ने अन्यौलता छाएको छ । पालिकाले भवन निर्माणका लागी लिएको जग्गा अपायक भएको र पालिकाले कार्यालय सार्न लागेको भनेर सर्वोच्चमा मुद्दा परे पछि गाउँपालिकाको प्रशासकीय भवन कहिले बन्ने भन्ने अन्यौलता छाएको हो । स्थानीय हरिबहादुर खड्का, वीरबहादुर तामाङ (ब्लोन) र अम्मरबहादुर खड्का (पुर्ब जनप्रतिनिधि ) ले अपायक ठाउँमा…

    Read More »
  • नागरिकको चुलो चौकामा पुगेर योजना सङ्कलन गर्न प्रप्रअ भुजेलको अनुरोध


    रामेछाप । नागरिकको घरघरमा बस्ती बस्तीमा र चुलो चौकामा पुगेर योजना सङ्कलन गर्न जिल्लाको लिखु तामकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनेन्द्र भुजेलले अनुरोध गरे। प्रप्रअ भुजेलले लिखु तामाकोशी गाउँपालिका भरिका जनप्रतिनिधीहरुलाइ जनचासो अनुरूपको काम गर्न अनुरोध गरेका हुन। भुजेलले भने– ‘नागरिकको वास्तविक आवश्यकताका आधारमा योजना सङ्कलन कार्यमा कर्मचारीहरूले कस्तो सहयोग गर्न पर्ने हो त्यस्तै सहयोग गर्न हामी तयार छौ। प्रप्रअ…

    Read More »
  • ‘लिखु तामाकोशीमा भ्रष्टाचार हुँदैन’


    रामेछाप । जिल्लाको लिखुतामाकोशी गाउँपालिकाका नागरिकलाई साक्षी राखेर गाउँपालिका अध्यक्ष केशव महतले आफ्नो पालिकामा भ्रष्टाचार नहुने र हुन नदिने वाचा गरेका छन्। गाउँपालिकाको वडा नं ३ काङ्बामा जनता सँग जनप्रतिनिधि कार्यक्रममा नागरिकहरूको सवालको जवाफ सँगै अध्यक्ष महतले पालिकामा भ्रष्टाचार नहुने र हुनै नदिने वाचा गरेका हुन। कार्यक्रममा स्थानीय मकरध्वज खड्का, तीर्थ बहादुर तामाङ, हरिबहादुर बुढा लगायतले यातायातको सेवा सुविधा दीर्घकालीन…

    Read More »
  • बाख्रा बेचेर बालबालिकालाई मोबाइल नकिन्दिनुस् : अध्यक्ष महत


    रामेछाप । जिल्लाको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष केशव महतले सैपुवासी नागरिकहरूलाई बाख्रा बेचेर बालबालिकाहरूका लागी मोबाइल नकिन्दिन आग्रह गरेका छन् । अध्यक्ष महतले लिखू तामाकोशी गाउँपालिका वडा नं. २ सैपुमा सञ्चालन भएको जनतासँग जनप्रतिनिधि कार्यक्रममा जनताको सवालको जवाफ दिने क्रममा सैपुबासी अभिभावकलाई आफ्नो बालबालिकाको शिक्षामा जिम्मेवार हुन अनुरोध गर्दै सो कुरा बताएका हुन् । अध्यक्ष महले भने- ‘अभिभावहरूले आफ्ना बालबालिकालाई…

    Read More »
  • गाउँमा सिंहदरबार आएको महसुस भयो : दुरागाउँवासी


    रामेछाप । लिखु तामाकोशी गाउँपालिकाको दुरको गाउँ भनेर चिनिने दुरागाउँमा जनतासँग जनप्रतिनिधि कार्यक्रम लिएर पालिका अध्यक्ष पुगेपछि दुरागाउँवासी खुसी व्यक्त गरे । आफ्नो वडामा यो भन्दा अगाडी यस्तो पालिका स्तरीय कार्यक्रम लिएर जनप्रतिनिधि नआएको समेत गुनासो पोखे दुरागाउँवासीले । उनीहरूले भने – ‘अघिल्लो कार्यकालका अध्यक्षज्यू आउनु त हुन्थ्यो तर हामीलाई यसरी बोल्ने मौका नै दिनु हुन्नथ्यो । गाउँपालिकाले प्रवाह गरेको…

    Read More »
Back to top button