ब्यानर न्युज

  • विद्यार्थी र अभिभावकको मन जित्दै मन्थली मावि


    रामेछाप । सदरमुकाम मन्थलीमा रहेको मन्थली माविमा गुणस्तरीय शिक्षा प्रदान हुन थालेपछि सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावको मोह बढ्दै गएको हो । मन्थली माविको मेहनतका कारण विद्यालयले शिक्षाको गुणस्तरमा सुधार ल्याएर विद्यार्थी र अभिभावको मन जित्न सफल भएको छ ।कक्षा १ देखि कक्षा १० सम्म मात्रै भर्ना अभियानको दशौँ दिन (बुधवार) १ हजारको हाराहारीमा विद्यार्थी भर्ना भई सकेको शिक्षक चन्द्र…

    Read More »
  • आई पुग्यो एन्टी रेबिज भ्याक्सिन


    रामेछाप । जिल्ला अस्पताल रामेछापले रेबिज रोग विरुद्ध प्रयोग गरिने एन्टी रेबिज भ्याक्सिन ल्याई पु¥याएको छ । स्वास्थ्य सेवा विभाग टेकुले एन्टी रेबिज भ्याक्सिन पठाउन ढिला गरेपछि भैपरि आउने नागरिकको समस्यालाई मध्य नजर गर्दै अस्पतालले आफै टेकु पुगेर भ्याक्सिन ल्याएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट केशव श्रेष्ठले बताए ।उनले भने– रामेछापमा एन्टी रेबिज भ्याक्सिन अभावका कारण अब नागरिकलाई कुनै समस्या हुँदैन ।…

    Read More »
  • रामेछापमा हाजिर गरेर काम चलाऊ हाकीम लागे दोलखा


    रामेछाप । उद्योग तथा वाणिज्य कार्यालय रामेछापका कार्यवाहक कार्यालय प्रमुख रामेछापमा हाजिर गरेर दोलखा हानिएका छन् । कार्यवाहक कार्यालय प्रमुख निरोज खड्का उद्योग तथा वाणिज्य कार्यालय रामेछापमा हाजिर गरेर सेवाग्राहीको कुनै प्रवाह नगरी गर्मी छल्न दोलखा गएका हुन् ।कार्यालय प्रमुखले कार्यवाहक दिएपछि कार्यवाहकले कार्यालय प्रमुखको जिम्मेवारी बहन गर्नुपर्ने हुन्छ । कार्यावाहक तोकिएको अवधिभर प्रशासनिक बाहेकका कार्यालय प्रमुखको जिम्मेवारी कार्यवाहकले नै…

    Read More »
  • स्वास्थ्य सेवा विभागमा नै छैन एन्टी रेबिज भ्याक्सिन


    रामेछाप । स्वास्थ्य सेवा विभाग टेकुमा रेबिज रोग विरुद्ध प्रयोग गरिने एन्टी रेबिज भ्याक्सिनको अभाव भएको छ । सङ्क्रमित बाघ, स्याल, बाँदर जस्ता जङ्गली जनवार, भुस्याहा तथा घर पालुवा कुकुर, बिरालो लगायतले मानिसलाई टोकेमा रेबिज विरुद्धको सुई लगाउनुपर्ने हुन्छ । चिकित्सकहरूले आवश्यकता हेरि तीनदेखि पाँच भाइल सुई लगाउन सल्लाह दिने गरेका छन् । तर रेबिज रोग विरुद्ध प्रयोग गरिने एन्टी…

    Read More »
  • अझै नयाँ वर्षको बिदामा सङ्घीय खानेपानीका कर्मचारी


    रामेछाप । रामेछाप जिल्लाको सङ्घीय खानेपानी तथा ढल व्यवस्थान आयोजना कार्यालयका कर्मचारीहरु नयाँ वर्ष मनाएर अझै कार्यालय फर्किएका छैनन् । नयाँ वर्ष मनाउन घर गएका कर्मचारीहरु वैशाख ४ गतेसम्म पनि कार्यालय नआएका हुन् । कार्यालयमा कर्मचारी नहुँदा सेवा लिन आएका सेवाग्राहीहरु उसै फर्कन बाध्य हुने गरेका छन् ।कार्यालय प्रमुख हेराकाजी महर्जन, कार्यालयका सूचना अधिकारी समेत रहेका इन्जिनियर दिपक महर्जन, लेखापाल…

    Read More »
  • मन्थली नगर स्तरीय कक्षा ८ को परीक्षाको नतिजा भद्रगोल, निल गएका भनिएका विद्यालयहरू फेरी निल बाट जोगाइयो


    रामेछाप । मन्थली नगरको नगर स्तरीय कक्षा ८ को नतिजा दुई पटक सार्वजनिक भएको छ । पहिलो पटक सार्वजनिक गरिएको नतिजा अनुसार नगरका ७ वटा विद्यालयको नतिजा शून्य भएको थियो । तर दोस्रो पटकको नतिजाले कुनै पनि विद्यालयको नतिजा शून्य नभएको देखाइएको छ ।पहिलो पटक नतिजा शून्य (निल) भएको भनिएको मन्थली नगरपालिका ८ चिसापानीको १३ जना विद्यार्थीले जाँच दिएको विद्याश्रम…

    Read More »
  • रामेछापको खाँडादेवीमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यू


    रामेछाप । जिल्लाको खाँडादेवी  गाउँपालिका वडा नं. ३ भिरपानीमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यू भएको छ । बा.८९प. ४३८२ न. को मोटरसाईकलका चालक अशोक कार्कीको उपचारको क्रममा सिन्धुलीको खाल्टे अस्पतालमा मृत्यू भएको प्रहरीले जनाएको छ । आज (सोमबार) १ बजेको समयमा काठमाण्डौ जादै गरेको मोटरसाईकल भिरपानी चारघरे चोक नजिकै आफै अनियन्त्रीत भई सडकबाट ५० मिटर तल खसेको थियो । दुर्घटनामा…

    Read More »
  • नेपाली राजनीतिमा अपडेटको कमी भयो : सांसद भण्डारी


    रामेछाप । कांग्रेस केन्द्रीय सदस्य तथा संघीय सांसद डा। चन्द्र भण्डारीले समय अनुसार अपडेट हुन नसकेका कारण नेपाली राजनीतिमा समस्या देखिएको बताएका छन् ।नयाँ बर्षको अवसर पारेर आईतबार काठमाडौंमा नेपाली काँग्रेस प्रदेश सभा क क्षेत्रिय कार्य समिति रामेछापले आयोजना गरेको चियापान तथा शुभकामना कार्यक्रममा भण्डारीले यस्तो बताएका हुन् ।उनले भने, ‘अहिले प्रविधिको युग हो । तपाईं हामीले चलाउने मोवाईलले अपडेट…

    Read More »
  • आगलागी पीडितलाई तरुण दलले दियो पानी ट्याङ्की


    रामेछाप । जिल्लाको रामेछापका नगरपालिका ९ टारगाउँका आगलागी पीडितलाई नेपाल तरण दल रामेछापले पानी राख्ने ट्याङ्की दिएको छ । बिहीबार पीडितहरूको घरमै पुगेर तरुण दलले एक घर एक ट्याङ्की दिएको हो ।गत ३ गते (चैत्र ३ गते) टार गाउँ नजिकैको सामुदायिक वनमा लागेको आगो बस्तीमा लाग्दा १३ घरधुरीमा आगो लागेको थियो । पीडितहरूलाई ५ सय लिटरको १–१ हिलट्याङ्गी दिइएको तरुण…

    Read More »
  • महोत्सवको खाना खर्च मात्रै १० लाख बढी


    रामेछाप । रामेछाप उद्योग वाणिज्य संघले गत पुष २६ देखि माघ ७ गते सम्म सञ्चालन गरेको ११ दिने बृहत् रामेछाप महोत्सव–२०८० मा खाना खर्च मात्रै १० लाख बढी भएको छ । संघले सार्वजनिक गरेको खर्च विवरण अनुसार खाना, खाजा तथा अतिथि सत्कारमा मात्रै १० लाख ३९ हजार २ सय ४९ रुपैयाँ खर्च भएको छ ।संघले सार्वजनिक गरेको खर्च विवरण अनुसार…

    Read More »
Back to top button