राजनीति
माओवादी (केन्द्र) दोरम्बाको अध्यक्षमा टीका माल्वुके
रामेछाप । नेकपा माओवादी (केन्द्र ) दोरम्बा शैलुङ गाउँपालिकाको दोस्रो सम्मेलनबाट टीका माल्वुके सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका छन् । बिहीबार भएको दोस्रो सम्मेलनले उपाध्यक्षहरू क्रमशः खडानन्द ढुङ्गेल, मित्रलाल श्रेष्ठ, हरि बहादुर थापा मगर, सचिव प्रवीण कुमार मोक्तान, सह–सचिव कृशला घिसिङ, कोषाध्यक्ष नरध्वज थापामगर चयन गरेको छ । पदाधिकारी सँगै सम्मेलनबाट ४१ सदस्यको कार्यसमिति चयन गरेको छ ।
Read More »‘२०८४ मा माओवादी केन्द्रले एक्लै सरकार बनाउँछ’ भुषाल
रामेछाप । द्वन्द्वका समयमा सहिद भएकाहरूको सपना पुरा गर्न सहिदका परिवार तथा आफन्तहरूको सल्लाह सुझाव संकलन गरी सोही मर्म अनुरूप आगामी दिनमा अगाडी बढ्ने नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष तथा पूर्व ऊर्जा तथा जलस्रोत मन्त्री पम्फा भुषालले बताएकी छिन् । बिहीवार दोरम्बा शैलुङ गाउँपालिकाको दोस्रो सम्मेलनलाई तथा ३० औँ जनयुद्ध दिवसलाई संवोधन गर्दै भुषालले आगामी २०८४ को निर्वाचनलाई लक्षित गर्दै २०६४…
Read More »२४ घण्टै जनताको सम्पर्कमा रहन्छु: अर्थ मन्त्री काफ्ले
रामेछाप । आर्थिक मामिला तथा योजना मन्त्रालय बागमती प्रदेशको आयोजनामा रामेछापको मन्थलीमा संचालन भएको राजस्व बाँडफाँड तथा अन्तर सरकारी वित्तीय हस्तान्तरण सम्बन्धी स्थानीय तहसँगको अन्तरक्रिया कार्यक्रममा आर्थिक मामिला मन्त्री कुन्दन काफ्लेले नागरिक चाहना, आवश्यक र माग अनुरूप काम गरेर सरकारको सबै निकायले नागरिकलाई राज्य अनुभूति हुनेगरी काम गर्नुपर्ने बताए।मन्त्री काफ्लेले जनतालाई उत्पादनसँग जोड्न सके मात्र समृद्धिको लक्ष्य हासिल हुनसक्ने बताए…
Read More »उज्यालो र नयाँ नेपाल निर्माण गरी सुखी नेपाली बनाउने लक्ष्यका लागि सहयोगको आग्रह
रामेछाप । नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको १११ औँ जन्म जयन्तीको अवसरमा नेपाली काँग्रेस रामेछापले आयोजना गरेको विभिन्न अस्पतालका बिरामीहरूलाई फलफूल वितरण कार्यक्रम अन्तरगत रामेछाप अस्पतालको कार्यक्रममा बोल्दै ऊर्जा, जलश्रोत तथा सिँचाइ राज्य मन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) ले गरिबले महसुस गर्ने गरी सरकारले सुविधा दिनुपर्ने बताएका छन् ।ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालय र आफ्नो उज्यालो र नयाँ नेपाल…
Read More »सरकारले दुई तिहाइको अंहकार देखाए बंगलादेश र श्रीलंकाको हालत हुन्छ: प्रचण्ड
धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई दुई तिहाइ बहुमतको घमण्ड नदेखाउन चेतावनी दिएका छन् । धनगढीमा भएको पार्टीको प्रदेश परामर्श बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले सरकारको सुरुवाती दिन हेर्दा राम्रो लक्षण नदेखिएपछि दुई तिहाइको अंहकार देखाए बंगलादेश र श्रीलंकाको हालत हुन्छ भनेर सम्झाएको बताए । ‘दुई तिहाइको अंहकार नदेखाउनोस् भनेर सम्झाएको मात्र छु’ उनले भने– ‘उहाँहरुले…
Read More »राजीनामा माग्ने सांसदलाई क्यानका हाकिमले ‘गधा’ भनेपछि के भयो?
काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुनुमा नेपाल नागरिक उड्डययन प्राधिकरणको समेत गम्भीर लापरबाही देखिएको भन्दै आफ्नो आलोचना गर्ने सांसदहरुलाई प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको ‘गधा’को उपनाम दिएका छन् । सोही प्रकरणमा आफ्नो राजीनामा माग्ने सांसदहरुलाई उनले गधाको संज्ञा दिँदै आफूलाई ‘सिंह’सँग तुलना गरेका छन् । साउन ९ गते काठमाडौँबाट पोखरा जान लागेको सौर्य एयरको जहाज विमानस्थलमै दुर्घटनामा परि १८ जनाले…
Read More »मन्त्रीलाई माला लगाउन जाँदा आफै मन्त्री बनिन तामाङ
सिन्धुली। बागमती प्रदेश उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री सुक माया तामाङले मन्त्रीलाई माला लगाउन गएको,आफै मन्त्री भएर आएको बताएकी छिन्। नेकपा एमाले सिन्धुलीले जिल्ला पार्टी कार्यालयमा आयोजित बधाई कार्यक्रम लाई सम्बोधन गर्दै, मन्त्री तामाङले आफू मन्त्रीलाई माला लगाउन हेटौँडा गएको थिएँ, तर अहिले आफै मन्त्री भएर जिल्ला फर्किएको बताएकी हुन्। सरकार परिवर्तन भएपछि, विश्वासको मत दिन हेटौँडा गएको थिए।…
Read More »रामेछापमा बन्ने भयो सांस्कृतिक सङ्ग्रहालय
रामेछाप । जिल्लाको मन्थली नगरपालिका मन्थलीमा सांस्कृतिक सङ्ग्रहालय निर्माण गरिने भएको छ । संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्र काठमाडौँले सङ्घ, प्रदेश र स्थानीय सरकार सहित विभिन्न सङ्घ संस्थाहरूको सहयोग तथा आवश्यक समन्वयमा सांस्कृतिक सङ्ग्रहालय निर्माण गर्न लागेको पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।पत्रकार सम्मेलन मन्थली नगरपालिका नगर प्रमुख लव श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो । पत्रकार सम्मेलनमा संस्कृति…
Read More »काँग्रेस–काँग्रेस बिच कुटाकुट
रामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिका वडा नं. ८ स्थित गाल्बा बजारमा शनिवार नेपाली काँग्रेसका कार्यकर्ता बिच झडप भएको छ । रामेछाप काँग्रेसका नेताहरू रामचन्द्र खड्का, भरत चौलागाँई र जीतबहादुर मगर पक्ष र वीरबहादुर तमाङ बिच झडप हुँदा २ जना घाइते भएका छन् ।झडपमा जीतबहादुर मगर र बेनबहादुर तामाङ घाइते भएको रामेछाप काँग्रेसका पार्टी सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) ले बताए ।…
Read More »एमाले रामेछापको नवौँ जिल्ला अधिवेशन सम्पन्न, कडरियाको अध्यक्षतामा ९० सदस्यीय कार्यसमिति
रामेछाप ।नेकपा एमाले रामेछापको नवौँ जिल्ला अधिवेशन शुक्रवार सम्पन्न भएको छ । पुरुषोत्तम कडरियाको अध्यक्षतामा ९० सदस्यीय कार्यसमिति बनेको छ । अध्यक्षमा पुरुषोत्तम कडरिया र सचिवमा प्रकाश कुमार कार्की शुक्रवार सर्वसम्मत निर्वाचित भएका थिए । प्रेमबहादुर तामाङले उम्मेदवारी फिर्ता लिएपछि कडरिया अध्यक्षमा निर्विरोध भएका थिए । रामबाबु घिमिरेले उम्मेदवारी फिर्ता लिएपछि सचिवमा प्रकाश कुमार कार्की सर्वसम्मत भएका थिए ।नवौँ जिल्ला…
Read More »