समाचार

  • अदीति कपको पुरस्कार वितरण


    रामेछाप । जिल्लाको मन्थली माविमा संचालित १२ औँ अदिति कप प्रतियोगिताका विजेताहरूलाई शुक्रवार पुरस्कार वितरण गरिएको छ । प्रतियोगितामा विजयी हुने खेलाडीलाई मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले पुरस्कार मेडल, ट्रफि र छात्रवृत्ति प्रदान गरे। कार्यक्रमलाई संबोधन गर्दै श्रेष्ठले भने– खेलको माध्यमबाट समाजका युवालाई अनुशासित र नैतिकवान बनाउनु सकिन्छ । शारीरिक विकासका लागि योगदान पुग्छ । तसर्थ हरेक वर्ष प्रतियोगिताका लागि…

    Read More »
  • कर्मशील स्वास्थ्य सेवा बाट घिमिरे सम्मानित


    रामेछाप । वरिष्ठ आयुर्वेदिक उपचारक विशेषज्ञ राजन घिमिरे कर्मशील स्वास्थ्य सेवा सम्मान २०८० द्वारा सम्मानित भएका छन् । घिमिरे विश्व उपभोक्ता महासंघ नेपालको ८ औ वार्षिक उत्सवका अवसरमा शुक्रवार सम्मानित भएका हुन् ।उनलाई महासंघले लामो समय देखि आयुर्वेद चिकित्सा क्षेत्रमा योगदान पु¥याएको भन्दै प्रमाणपत्र द्वारा सम्मान गरेको हो । विगत ३५ वर्ष देखी काठमाडौँमा बसेर आयुर्वेदिक चिकित्सा मार्फत सेवा गरेको…

    Read More »
  • रामेछापमा टिपर पल्टिँदा एक जनाको घटना स्थलमै मृत्यु


    रामेछाप । टिपर पल्टिँदा एक जनाको घटना स्थलै मृत्यु भएको छ । मन्थली नगरपालिका वडा नं ६ भलुवाजोर स्थित सेलेघाटमा टिपर पल्टिँदा चालक अन्दाजी ५० वर्षीय जयबहादुर माझीको घटना स्थान मै मृत्यु भएको सेलेघाट प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक अजय लामाले बताए ।उद्धार कार्य जारी रहेको छ । प्रहरीका अनुसार शुक्रवार बिहान ११ ः ३० बजेको समयमा सेलेघाट तर्फबाट निर्माणाधीन…

    Read More »
  • ढुङ्गाबाट जिल्लाको चिनारी


    जिल्लालाई जुनारको जिल्ला भनेर चिनाउनका लागि विभिन्न नदीमा यत्रतत्र छरिएर रहेका ढुङ्गा सङ्कलन गरी मन्थली बजारका सरकारी कार्यालय वरिपरि उपयुक्त स्थानमा रङरोगन गरेर राखी जिल्लाको पहिचान गराउने अभियान थालिएको छ ।रामेछाप–काठमाडौँ सृजनशील समाजले जिल्लामा रहेका सरकारी कार्यालयको मूलढोका नजिकै तथा सडकको नाला छेउमा ढुङ्गालाई रङ लगाएर जिल्लाको चिनारी गराउने अभियान थालेको हो । समाजले स्थानीय तामाकोसी र रणजोर खोलामा रहेका…

    Read More »
  • कपिलवस्तु बस दुर्घटना हुदाँ १० जनाको मृत्यु


    बुटवल । कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको बस दुर्घटनामा भएका १० जनाको मृत्यु भएको छ । मृत्यृ हुनेहरुमा रौतहट औराही ३ का ४६ वर्षीय नारायण बहादुर भण्डारी, कालिजंग गण गोरुसिंगेमा कार्यरत अर्जुनकुमार योगी, भारत उत्तर प्रदेशका सकिल मुसलमान, भीमदत्त नगरपालिका १ कन्चनपुरका २७ वर्षीय राहुलराम कामी, भीमदत्त ४ कन्चनपुरका २४ वर्षीय उमेश भण्डारी रहेका…

    Read More »
  • मनाइयो वसन्त पञ्चमी


    रामेछाप । हिउँद महिनाको आरम्भ सँगै वसन्त क्रतुको प्रवेश हुने दिन भएका कारण आजको दीनमा धरै खालका शुभ कार्यहरूको पनि थालनी गर्ने चलन रहेको छ । जस अन्तर्गत आजकै दिन घर तथा विद्यालयहरूमा सरस्वती पूजा गरी आफ्ना भर्खरका बाल बच्चाहरूलाई अक्षर आरम्भ गराउने,बालबालिकाको कान छेड्ने,गाउँघर तीर आजकै दीन पारेर कृषकहरूले बहर दाउने र अन्य थुप्रै शुभ कार्य गर्ने चलन पनि…

    Read More »
  • ट्राफिक सप्ताह सम्पन्न


    रामेछाप । ट्राफिक रामेछापले सुरु गरेको ट्राफिक सप्ताह बुधवार सम्पन्न भएको छ । एक हप्ता सम्म ट्राफिक नियमको पालनाका लागि सरोकारवालाहरूलाई सचेतिकरण लगायत विभिन्न प्रयास गरी सडक दुर्घटनालाई न्यूनीकरणमा सहयोग पुगोस् भन्ने उद्देश्यले गत बिहीबार बाट सुरु भएको ट्राफिक सप्ताह देवकोटा चोकमा दीप प्रज्वलन गरी समापन गरिएको हो । कार्यक्रममा प्रहरी निरीक्षक रन्जन गिरी, नेपाल पत्रकार महासंघका अध्यक्ष वद्री नयाँघरे…

    Read More »
  • संस्थागत क्षमता स्वमूल्याङ्कनमा सुनापति प्रथम


    रामेछाप । जिल्लाका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा सुनापति गाउँपालिका प्रथम भएको छ । केही दिन अघी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको नतिजा अनुसार सुनापती गाउँपालिका ७७.५ अङ्क सहित प्रथम भएको हो ।कार्यपालिका तथा कर्मचारीको भरपुर साथका कारण स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा सुनापति प्रथम भएको पालिका अध्यक्ष ठुलो कान्छा तामाङ बताउँछन् । उनी भन्छन् – यो…

    Read More »
  • एघार घण्टाभन्दा बढी विद्यालय खोलेर नमूना बनाइँदै जीवनज्योति


    स्याङ्जा । शिक्षाको गुणस्तर खस्किँदै गइरहेको आरोप सामुदायिक विद्यालयले खेपिरहेका बेला यहाँको जीवनज्योति माध्यमिक विद्यालयले नमूना अभ्यास थालेको छ । स्याङ्जाको विरुवा गाउँपालिका ७ कुसुमभञ्ज्याङमा रहेको जीवनज्योति माविले कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई झण्डै १२ घण्टा विद्यालय हाताभित्रै शिक्षकको निगरानीमा राखेर सैद्धान्तिक र प्रयोगात्मक कक्षा सञ्चालन गर्दै आएको हो । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने मुख्य उद्देश्यसहित विद्यार्थीलाई…

    Read More »
  • पुस्तक दिवसका अबसरमा पुस्तक हस्तान्तरण


    मन्थली । नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघ जिल्ला शाखा रामेछापले ११ औं राष्ट्रिय पुस्तक दिवस, सरस्वती पूजा (श्री पञ्चमी) को अबसर पारेर आज (बुधवार) जिल्ला प्रहरी कार्यालय रामेछापमा विभिन्न खालका पुस्तकहरु हस्तान्तरण गरेको छ । महासंघले जिल्लामा रहेका मिलिजुली पुस्तक तथा स्टेसनरी पसल,जेएन पुस्तक पसल, सहयात्री इन्टरप्राइजेज, घिमिरे पाठ्यपुस्तक तथा शैक्षिक सामाग्री केन्द्र, दिक्षित स्टेसनरी लगाएतका पसलहरुवाट पुस्तकहरु संकलन…

    Read More »
Back to top button