समाचार

  • प्रदेश ‘शिक्षा नीति’ अन्तिम चरणमा पुगेको छ’–मन्त्री मोक्तान


    रामेछाप । प्रदेश ‘शिक्षा नीति’ अन्तिम चरणमा पुगेको बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले बताएकी छन् । विद्यालय र क्याम्पसमा विद्यार्थीहरूको सङ्ख्या क्रमशः घट्दै गएको प्रसंग उल्लेख गर्दै विद्यार्थीलाई गुणस्तरीय र उनीहरूको रुचि अनुसारको शिक्षा दिएर टिकाउनु पर्नेमा जोड् दिइन् ।शिक्षा नीतिमा प्रदेश र स्थानीय सरकार मिलेर व्यावहारिक शिक्षालाई जोड् दिने गरी बनाएको प्रष्ट पार्दै प्रदेशले आफ्नै विश्व विद्यालय…

    Read More »
  • झारो टार्दै, पारदर्शीताको भ्रम फैलाउँदै


    सार्वजनिक पद र अधिकार धारण गरेका कर्तव्यपालक र सेवाग्राहीबिच सार्वजनिक रूपमा हुने प्रत्यक्ष अन्तर्क्रिरया सार्वजनिक सुनुवाइ हो । सार्वजनिक सुनुवाइ जनताको अदालत हो, जसले सुशासनको मान्यतालाई अंगिकार गरेको हुन्छ । यसमा प्रश्नोत्तर विधिबाट अधिकारवाला र सेवाग्राहीबिच सेवा–प्रवाहका समस्या तथा जनसन्तुष्टिको स्थितिबारे समीक्षा गरी मूल्यांकन, सुझाव र पृष्ठपोषण प्रदान गरिन्छ । नियमित र खुला अन्तर्क्रिरयाको माध्यमबाट सेवाग्राहीलाई सन्तुष्टि प्रदान गरी विश्वासको वातावरण कायम गर्नु…

    Read More »
  • प्रजिअलाई राणाशासन र राजतन्त्रको धङधङीले अझै छोडेन ?


    रामेछाप । २०७९ चैत्र महिनामा रामेछापको प्रमुख जिल्ला अधिकारी बनेर जिल्ला आएकी प्रजिअ अनिता निरौलाले पत्रकार भेटघाट कार्यक्रम राखेर पत्रकारलाई कसरी पत्रकारिता गर्ने भन्ने सिकाएकी थिइन् । उनले पत्रकार भेटघाट कार्यक्रममा बोलाएर पत्रकारलाई पत्रकारिता पढाएकी थिइन् ।त्यो बेला रामेछापका केही मिडियाले ’पत्रकार भेटघाटमै प्रजिअ निरौलाले सिकाइन् पत्रकारिता’ भन्ने खालका समाचार लेखे । तर पत्रकार महासंघ रामेछापले पहिलो पटक हो, मौका…

    Read More »
  • प्रचार प्रसार नहुँदा ओझेलमा जिल्ला अस्पताल


    जिल्लाको रामेछाप नगरपालिकामा रहेको जिल्ला अस्पतालको सेवा सुविधाबारे प्रचारप्रसार नहुँदा नागरिकहरू यस अस्पतालको सेवा सुविधाबाट वञ्चित भएको अस्पतालका अध्यक्ष यम पाख्रिनले बताएका छन् । अध्यक्ष पाख्रिनले भने– हामी जिल्लामा रहेका अरू नगर अस्पताल, पालिका अस्पतालले रेफर गर्ने सरि उपचार सेवा दिन सक्छौँ । तर जिल्ला अस्पताललाई नागरिकले पुरानो सानो स्वास्थ्य चौकी सम्झनाले बिरामीहरू उपचारका लागि काठमाडौँ सम्म धाउनु परेको छ…

    Read More »
  • डिप्लोमा इन्जिनियर्सको अध्यक्ष बने होमबहादुर खड्का


    रामेछाप । डिप्लोमा इन्जिनियर्स एसोसिएसन नेपाल (डीन) रामेछापको अध्यक्षमा होमबहादुर खड्का चयन भएका छन् । बुधवार भएको एशोसियशनको भेलाले खड्काको नेतृत्वमा नयाँ समिति गठन गरेको हो । खड्का जिल्लाको मन्थली नगरपालिकामा कार्यरत छन् ।इन्जिनियर्स एशोसियशनको उपाध्यक्षमा पूर्वाधार विकास कार्यालयमा कार्यरत नवराज थापा, सचिवमा खाँडादेवी गाउँपालिकामा कार्यरत अर्थ विक्रम लामा र कोषाध्यक्षमा मन्थली नगरपालिकाका कृष्णदास श्रेष्ठ र सह–सचिवमा पूर्वाधार विकास कार्यालय…

    Read More »
  • ग्राहकहरूको विश्वास जितेको बंैक हो राष्ट्रिय वाणिज्य बैंक–नगरप्रमुख श्रेष्ठ


    रामेछाप । अरू बैंक भन्दा ठुलो र ग्राहकहरूको विश्वास जितेको संस्था भएकोले राष्ट्रिय वाणिज्य बैकले अरू वैकहरु भन्दा माथि रहेर गाउँका ज्येष्ठ नागरिक र विपन्नता भएका भएका व्यक्तिका पक्षमा थप काम गर्न पर्ने मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले बताए । उनले राष्ट्रिय वाणिज्य बैकले सफलतापूर्वक ५९ औ वसन्त पार गरेकोमा बैंकको ब्यवस्थापक र कर्मचारीहरूलाई बधाई तथा शुभकामना दिए ।बैकको मन्थली…

    Read More »
  • चार दीन देखी न्याय माग्दै अनसनमा बिनु, प्रशासनले भन्यो हामी न्याय दिन सक्दैनौँ


    चार दिन देखि बिनु यादव (कठायत ) अनसनमा छिन । जिल्ला प्रशासन कार्यालय रामेछापको गेटमा शुक्रवार देखि बिनु यादवको अनसन जारी छ । उच्च अदालतले गरेको फैसलालाई व्यवहारमा लागु गरिदिनु भन्ने माग राखेर प्रशासनको गेटमा आफू आमरण अनसनमा बसेको उनको भनाई छ ।समय–मंगलवार ४ बजे तिर । तीन दिन सम्म अनेक छलफल गरेर निचोड पत्र सहित रामेछापकी प्रमुख जिल्ला अधिकारी…

    Read More »
  • रामेछाप अस्पतालमा आइसियु सेवा सुरु


    रामेछाप । जिल्ला अस्पताल रामेछापले पहिलो पटक (आइसियु) इन्सेन्टिप केयर युनिट सेवा सुरु गरेको छ । डाइलसिस्, अक्सिजनको थप सेवा दिँदै आएको अस्पतालले २ बेडको आईसियू सेवा सञ्चालनमा ल्याएको छ ।गत आइतबार बाट सेवा संचालनमा आए सँगै बिरामीको आईसियूबाट उपचार समेत सुरु गरेको अस्पतालका सूचना अधिकारी रवीन्द्र चौधरीले बताए । यस सेवा संचालनमा आउनु धेरै महत्पूर्ण रहेको र जिल्ला बाहिर…

    Read More »
  • रामेछापका गाईपालक पुगे सिन्धुली प्रशासनमा


    रामेछाप । रामेछाप दुग्ध सहकारी संस्थाले ज्ञापन पत्र बुझाउन जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा पुगेका छन् । संस्थाका अध्यक्ष ध्रुव कुमार थापाको नेतृत्वमा गाईपालक कृषकहरूको परालको भूषा ढुवानीमा सिन्धुली प्रशासनले लगाएको सिन्डीकेड खारेजीको माग सहित आइतबार सिन्धुली प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी भरत खनाल समक्ष ज्ञापन पत्र बुझाएका हुन् ।पछिल्लो समयमा मन्थली र आसपासको क्षेत्र दूध उत्पादनमा आत्मनिर्भर भए सँगै…

    Read More »
  • खाँडादेवी गाउँपालिकामा मेडिकल ड्रोन र मोबाइल अस्पताल संचालन हुँदै


    रामेछाप । खाँडादेवी गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा नयाँ प्रविधि भित्र्याउन लागेको पालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बताए । पालिकाले गाउँ गाउँमा छिटो र छरितो तरिकाले मेडिकल ड्रोन र मोबाइल हस्पिटल संचालन गर्न लागेको श्रेष्ठले बताएका हुन् ।नेपालका वैज्ञानिक महावीर पुनले नेपालमै नेपाली विद्यार्थीले उत्पादन गरेको मेडिकल ड्रोन पालिकाले कुरेर बसेको उनले बताए । उनले भने – बाहिरी देशमा ६–७ लाख पर्ने ड्रोन…

    Read More »
Back to top button