• बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने जिल्लामै पहिलो मन्थली नगरपालिका


    ब्यानर न्युज

    रामेछाप । जिल्लाका ८ वटा स्थानिय तह मध्ये मन्थली नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गर्नेमा पहिलो भएको छ । बुधबार(आज) बागमती प्रदेशका सामाजिक विकास मन्त्री कञ्चनचन्द्र बादेले मन्थली नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गरेका हुन् । बागमती प्रदेश भर बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गर्नेमा ११ औँ स्थानमा मन्थली नगरपालिका रहेको छ ।२०७९ पुस १०–११ गते बसेको १२…

    Read More »
  • निःशुल्क पशु स्वास्थ्य शिविरबाट १८० किसान लाभान्वित


    गन्तब्य

    रामेछाप । पशु स्वास्थ्य सेवा प्रवद्र्धन र किसानलाई प्रत्यक्ष सहयोग गर्ने उद्देश्यसहित मन्थली नगरपालिका–१०, चनखुमा एक दिने निःशुल्क पशु स्वास्थ्य तथा परजीवी नियन्त्रण शिविर सम्पन्न भएको छ । शनिबार सम्पन्न शिविरमा १८० किसान लाभान्वित भएका छन् ।नेपाल पाराभेटेरिनरी एन्ड लाइभस्टक एसोसिएसन जिल्ला कार्य समिति, रामेछापको आयोजनामा भएको शिविरमार्फत गाई, भैँसी, बाख्रा लगायतका पशुको स्वास्थ्य परीक्षण तथा परजीवी नियन्त्रण उपचार गरिएको…

    Read More »
  • लिजामा गोकुलगंगा गाउँपालिका उत्कृष्ट


    ब्यानर न्युज

    रामेछाप । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको ताजा स्थानीय तह संस्थागत क्षमता मूल्याङ्कन (लिजा) मा रामेछापका आठ स्थानीय तहमध्ये गोकुलगंगा गाउँपालिकाले ९२ प्रतिशत अंक प्राप्त गर्दै जिल्लामै अग्रस्थान सुरक्षित गरेको छ । यसैबीच, उमाकुण्ड गाउँपालिका भने ६७ प्रतिशत अंकमा सीमित रहँदै सबैभन्दा पछाडि परेको छ । जिल्लाका अन्य पालिकाहरूले मध्यमदेखि राम्रो अंक हासिल गरे पनि नतिजाले रामेछापको…

    Read More »
  • सूचना दिन अटेर गर्छन् रामेछापका कार्यालयहरू


    गन्तब्य

    रामेछाप । सूचनाको हकलाई नेपालको संविधानले मौलिक अधिकारको रूपमा मान्यता दिएको छ । नागरिकले राज्यको गतिविधिबारे जानकारी पाउन सक्ने, सोध्न सक्ने र जवाफ माग्न सक्ने प्रावधान कानुनले सुनिश्चित गरिसकेको छ । तर व्यवहारमा आएर हेर्दा यी कानुनी व्यवस्थाहरू प्रायः कागजमै सीमित भएको देखिन्छ । रामेछाप जिल्लाका सरकारी कार्यालयहरूको चालचलनले यो कुरालाई फेरि एकपटक पुष्टि गरेको छ । यहाँका अधिकांश सार्वजनिक…

    Read More »
  • भ्रम फैलाउनेलाई सप्रमाण उपस्थित हुन दोरम्बा शैलुङ गाउँपालिकाको चुनौती


    गन्तब्य

    रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–२ मा निर्माणाधीन गाल्बा–दोरम्बा सडकअन्तर्गत शान्ति पार्क क्षेत्रलाई लिएर अफवाह फैलिएको भन्दै गाउँपालिकाले कडा प्रतिवाद जनाएको छ। आइतबार सार्वजनिक गरिएको विज्ञप्तिमार्फत गाउँपालिकाले सडक निर्माण कार्य प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय मातहत सम्पन्न भइरहेको स्पष्ट पार्दै सामाजिक सञ्जालमा हालै आएका अभिव्यक्तिहरूलाई आधारहीन ठहर गरेको हो।दोरम्बा–१ का स्थानीय दावासाङ्बु शेर्पाले सामाजिक सञ्जालमार्फत गाउँपालिका अध्यक्ष, ठेकेदार र इन्जिनियरलाई…

    Read More »
  • खोलाखर्क जग्गा अतिक्रमणबारे छानबिन सुरु, दोरम्बा शैलुङ गाउँपालिकासँग कागजात माग


    गन्तब्य

    रामेछाप । दोरम्बा शैलुङ गाउँपालिका–१, खोलाखर्कस्थित सार्वजनिक जग्गामा अतिक्रमण भएको भन्ने उजुरीका आधारमा सब डिभिजन वन कार्यालय दोरम्बाले गाउँपालिकासँग आवश्यक कागजात उपलब्ध गराउन पत्राचार गरेको छ ।जिल्ला प्रशासन कार्यालय रामेछाप (च.नं. ३८८८, मिति २०८२÷०३÷०८) र डिभिजन वन कार्यालय रामेछाप (च.नं. १९६१, मिति २०८२÷०३÷०९) का पत्रका आधारमा गाउँपालिकाले छानबिनमा सहयोग गर्नुपर्ने उल्लेख छ । सो उजुरीको आधारमा नम्बरी जग्गा वा सार्वजनिक…

    Read More »
  • दोरम्बामा बगेको रगतको हिसाब कहिले हुन्छ ?


    गन्तब्य

    रामेछाप । नेपालको जनयुद्धकालीन इतिहासमा कालो अध्यायका रूपमा चिनिने दोरम्बा हत्याकाण्डलाई २२ वर्ष पुगेको अवसरमा शनिबार माओवादी केन्द्र रामेछापले मन्थलीमा शहीद स्मरण तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेर सम्झेको छ ।केन्द्रका जिल्ला अध्यक्ष कामानसिङ मोक्तानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पूर्व गृहराज्यमन्त्री श्यामकुमार श्रेष्ठ ‘कुशल’ले दोरम्बा हत्या केवल युद्धको घटना नभई “दरबारकै निर्देशनमा गरिएको षड्यन्त्रपूर्ण नरसंहार” भएको दाबी गरे । उनले…

    Read More »
  • सप्ताहव्यापी विश्व आदिवासी दिवस मनाउँदै नेफिन, सञ्चारमन्त्रीले उद्घाटन गर्ने


    कला

    काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)ले अगष्ट ९ लाई जोड दिदै सप्ताहव्यापी ३१औं विश्व आदिवासी दिवस मनाउने भएको छ । नेफिनले यो वर्ष “प्राकृतिक श्रोत, जल, जमिन र जंगल माथी आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, संयुक्त राष्ट संघका एजेन्सी संस्था युएनड्रिप र आईएलओ १६९ सम्बन्धी सर्बोच्च अदालतको निर्देशनात्मक आदेश कार्यन्वयन गरंं” भन्ने मूल नारा सहित ३१औं विश्व आदिवासी दिवस…

    Read More »
  • एघार स्रष्टा सम्मानित, साहित्यिक पत्रकारिता पुरस्कार रामेछापका उद्धव अविचललाई


    गन्तब्य

    काठमाडौं । कपन बानेश्वर साहित्यिक साप्ताहिक (कबा) को १३औँ वार्षिकोत्सव समारोह सोमबार एक भव्य कार्यक्रमका साथ सम्पन्न भएको छ। साहित्यिक चेतनाको विस्तार र स्रष्टा सम्मानमा प्रतिबद्ध उक्त पत्रिकाले विगत १३ वर्षदेखिको साहित्यिक यात्रालाई स्मरण गर्दै यस वर्ष पनि विविध कार्यक्रमको आयोजना गरेको हो ।कार्यक्रमको सुरुवातमा कबाका स्तम्भ कवि त्रिलोचन आचार्यले अतिथिहरुलाई स्वागत गर्नुका साथै कबा साहित्यकार उपचार कोषका गतिविधिबारे जानकारी…

    Read More »
  • वी.पी कोईरालाः एक अमर ब्यक्तित्व


    गन्तब्य

    प्रा.डा. सुमन कर्माचार्य हिजो मात्रै जस्तो लाग्दछ, त्यो दिन जहिले नेपालका एक मात्र राजनेता विश्वेश्वरप्रसाद कोईरालाले आफ्नो महाप्रस्थानको यात्रा सुरु गर्नु भएको तर आज ४३ बर्ष पुगिसकेछ । वि.स. २०३९ साल श्रावण ६ गतेको त्यो दिन काठमाण्डौंका चोक र गल्लीहरु सोकाकुल थिए । राष्ट्रबादी नेपालीहरु आफ्ना आदरणिय राजनेताको अन्तिम बिदाईका लागि पंत्तीबद्ध थिए । तत्कालिन तानाशाही पन्चायतका ठेकेदारहरुले राष्ट्रसेवकहरुलाई सवयात्रामा…

    Read More »
Back to top button