• खाँडीबाट फर्केर खेती किसानी


    कृषि

    रामेछाप । जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नं.– १ को गर्जाङ गाउँको माटोमा खेल्दै परिवारसँग रमाइरहेका कुलबहादुर खड्काले घरपरिवारको आर्थिक स्थिति सपार्ने सपना देखे र कामको खोजीमा लागे खाँडी मुलुक तिर ।पैसा कमाउने र परिवारलाई खुसी राख्ने उद्देश्यले कुलबहादुर खड्का कहिले साउदी, कहिले मलेसिया, कहिले कतार लगायतका खाँडी मुलुक लगायत देशमा पुगे । गाउँमा रोजगारीको अवसर नपाए पछि अरबमा आफ्नो श्रम…

    Read More »
  • राष्ट्र सेवकलाई बाधा अवरोध गरेको कसुरमा ७ दिन म्याद थपी अनुसन्धान


    गन्तब्य

    रामेछाप । जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले ला.प.से. सेवन गरेका ३ जनालाई नियन्त्रणमा लिएको छ । मन्थली नगरपालिका वडा नं.१ भैशेश्वरमा मन्थली अस्पताल रामेछापको समन्वय तथा सहयोगमा ट्राफिक प्रहरीले लागु पदार्थ सेवन (ला.प.से.) चेकजाँच गरिएको थियो ।प्रहरीले गत आइतबार दिउसो ४ः३० देखि बेलुका ६ बजे सम्म २२ वटा सवारी साधन चेकजाँच गरिएको थियो । प्रहरीले चितवन जिल्ला भरतपुर महानगरपालिका– १६…

    Read More »
  • सामूहिक राजीनामा दिने रामेछाप अस्पतालका कर्मचारीको चेतावनी


    गन्तब्य

    रामेछाप । रामेछाप अस्पतालमा कार्यरत कर्मचारीहरू आन्दोलित भएका छन् । मेडिकल सुपरिटेन्डेन्ट डा.अच्युत पौडेलविरुद्ध कर्मचारीहरूले आन्दोलनमा उत्रने र स्वास्थ्यकर्मी सहित कार्यालय सहयोगीहरूले सामूहिक राजीनामा दिने घोषणा गरेका हुन ।मेसु डा.पौडेलले कर्मचारीहरूलाई मानसिक तनाव दिने, कामको चापको बेवास्ता गरी अनावश्यक काम दिने, वार्डमा राउन्ड लिन आउँदा स्टाफलाई अनावश्यक दुख दिने, पदीय जिम्मेवारी भन्दा फरक काम दिने गरेको कर्मचारीले बताएका छन् ।अस्पतालमा…

    Read More »
  • शैलुङ विकासको बाधक एमाले हो ः अध्यक्ष मोक्तान


    गन्तब्य

    रामेछाप । जिल्लाको दोरम्बा शैलुङ गाउँपालिकामा पर्ने शैलुङको विकासमा एमाले बाधक बनेको पालिका अध्यक्ष मैन कुमार मोक्तानले बताए । अध्यक्ष मोक्तानले भने– शैलुङको खोला खर्कमा पालिकाले ३ वटा ४ कोठे दुइतले भवन निर्माण गर्न बजेट विनियोजन गरेको थियो । पालिकाको पर्यटकीय विकासका लागी त्यो भवन वरदान साबित हुने थियो । तर सम्बन्धित वडाका वडा अध्यक्षका कारण पालिकाको पर्यटकीय विकासमा बाधा…

    Read More »
  • ९ महिना सम्म भएन लेखा कर्मचारीको परीक्षा


    गन्तब्य

    सागर बोहरा । रामेछाप । जिल्लाको मन्थली नगरपालिका वडा न १ मा रहेको नागकन्या माध्यमिक विद्यालयले ९ महिना देखि लेखा कर्मचारीको परीक्षा गराउन सकेको छैन । गत २०८० भदौ १९ गते नागकन्याले लेखा कर्मचारीको विज्ञापन खोलेको थियो । विज्ञापन खोलेको ९ महिना बितिसक्दा पनि नागकन्या माविले लेखा कर्मचारीको परीक्षा नगराएर ढुक्कसँग बसेको छ ।विद्यालयले खुलाएको लेखा कर्मचारीको विज्ञापनमा ११ जनाले…

    Read More »
  • छानो टाल्न स्थानीय सरकार गुहार्दै मधु


    गन्तब्य

    रामेछाप । आफ्नो घरको छानो हुरिले उडाए पछि छानो टालिदिन आग्रह गर्दै मधु गिरि मन्थली नगरपालिका आई पुगिन् । खरले छाएको एउटा कच्ची घर । त्यही घरको छानो पनि हावाहुरीले उडाए पछि मन्थली नगरपालिका ९ पुराना गाउकी मधु गिरी घरको छानो माग्न मन्थली नगरपालिका पुगेकी हुन ।कमाउने श्रीमान बिरामी छन् । छोराछोरी सानै छन । घरको आधा छानो छैन ।…

    Read More »
  • मकैमा फौजी किराको आतङ्क, किरा टिपेर बित्छ सुनिताको दिन


    कृषि

    रामेछाप । रामेछाप नगरपालिका–७ बस्ने सुनिता तामाङ मकै बालीमा फौजी किराको आक्रमणले सताएपछि चिन्तित छिन् । सुनिताको दिन आजभोलि दिउँसोको समयमा मकै बारीमा फैलिएको किरा टिपेर बित्ने गरेको छ । दिउँसो मकैको गुभा भित्र लुकेर बसेको किरा खोजेर नष्ट गर्ने गरेको उनी बताउँछिन् । यो किराले दिउँसो भन्दा रातको समयमा मकैको बोटलाई क्षति गर्ने गरेको उनको भनाई छ ।हरियाली बनेको…

    Read More »
  • विश्व वातावरण दिवसमा वृक्षारोपण


    गन्तब्य

    रामेछाप । विश्व वातावरण दिवसको अवसरमा मन्थलीमा वृक्षारोपण गरिएको छ । डिभिजन बन कार्यालय, सानीमदौ सामुदायिक बन उपभोक्ता समिति, लक्ष्मी सनराइज बैङ्क लिमिटेड मन्थली, मन्थली मावि पूर्व विद्यार्थी समाज र लिटिल स्टार ईडलिस स्कुल मन्थलीले समेतले दिवसका अवसरमा वृक्षारोपण गरे ।रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी किसान न्यौपाने, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख तथा विभिन्न कार्यालय, सङ्घ संस्थाका प्रमुख र तिनका…

    Read More »
  • खाँडादेवीमा कार दुर्घटना हुँदा ३ जना घाईते


    खेलकुद

    रामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिका वडा नं.१ माझिटोल स्थित मध्य पहाडी लोकमार्ग भित्री सडक खण्डमा कार दुर्घटना हुँदा ३ जना घाईते भएका छन् ।  नेपालथोक तर्फबाट लुभुघाटतर्फ आउदै गरेको बा १८ च ६८५३ नं.को सुजुकी कार अचानक अनियन्त्रित भई सडकबाट खस्दा दुर्घटना भएको हो । सडकबाट करिव ४० मिटर तल खसी कार दुर्घटना हुदा काभ्रे जिल्ला पनौती नगरपालिका वडा नं.…

    Read More »
  • रामेछापमा बन्ने भयो सांस्कृतिक सङ्ग्रहालय


    गन्तब्य

    रामेछाप । जिल्लाको मन्थली नगरपालिका मन्थलीमा सांस्कृतिक सङ्ग्रहालय निर्माण गरिने भएको छ । संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्र काठमाडौँले सङ्घ, प्रदेश र स्थानीय सरकार सहित विभिन्न सङ्घ संस्थाहरूको सहयोग तथा आवश्यक समन्वयमा सांस्कृतिक सङ्ग्रहालय निर्माण गर्न लागेको पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।पत्रकार सम्मेलन मन्थली नगरपालिका नगर प्रमुख लव श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो । पत्रकार सम्मेलनमा संस्कृति…

    Read More »
Back to top button