• चीनको बोर्डर सम्म सुरुङ मार्ग बन्छ – कान्छाराम


    अन्य

    रामेछाप । रामेछापबाट चीनको बोर्डर सम्म सुरुङ मार्ग विस्तार गर्न सके रापेछापेली नागरिकको जीवनस्तरमा सुधार ल्याउन सकिने संघीय सांसद एंवम् नेपाल सरकारको अर्थ समिति सदस्य पूर्णबहादुर तामाङ (कान्छाराम) ले बताए ।रामेछाप उद्योग वाणिज्य संघले आयोजना गरेको ११ दिने बृहद रामेछाप महोत्सवको समापन कार्यक्रममा सांसद कान्छारामले भने – रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नं. १ चुचुरेबाट जिरी नगरपालिका वडा नं. १…

    Read More »
  • मेलमिलापकर्ताहरूका लागी पुनर्ताजगी तालिम


    समाचार

    रामेछाप । जिल्लाको सुनापति गाउँपालिकाले सामुदायिक मेलमिलापकर्ताहरूका लागी पुनर्ताजगी तालिम संचालन गरेको छ । गाउँपालिकाको न्यायिक समितिले वडा स्तरका मेलमिलापकर्ताहरूलाई माघ ५,६ र ७ गते पुनर्ताजगी तालिम दिएको हो ।गाउँपालिकाकी कानुनी सहजकर्ता प्रतिमा मोक्तानका अनुसार मेलमिलापकर्ताको रूपमा काम गरिरहेका २५ जनालाई तालिम दिएको हो । उनले भनिन् – स्थानीय स्तरका विवादहरू स्थानीय स्तरमै मेलमिलापका माध्यमबाट समाधान गर्न मेलमिलाप कर्ताहरूले आफ्नो…

    Read More »
  • वृहत् रामेछाप महोत्सवको आज समापन, ५० हजार बढिले गरे अवलोकन


    गन्तब्य

    रामेछाप । वृहत् रामेछाप महोत्सव माघ ७ गते आइतबार (आज) समापन हुँदै छ । “रामेछापको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि जलस्रोत र पर्यटन तथा उद्योगको पूर्वाधार, हाम्रो रामेछाप राम्रो रामेछाप“ भन्ने मूल नाराका साथ संचालन भएको वृहत् रामेछाप महोत्सव – २०८० समापन प्रतिनिधि सभा सदस्य माननीय पूर्णबहादुर तामाङ कान्छाराम’ बाट हुने भएको आयोजक रामेछाप उद्योग वाणिज्य संघले जानकारी दिएको…

    Read More »
  • बाम्तीमा सार्वजनिक सुनुवाइ सम्पन्न


    गन्तब्य

    रामेछाप । सुशासन, पारदर्शिता र जबाफदेहीताका लागि उमाकुण्ड गाउँपालिका वडा नं २ को वडा कार्यालयले सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । गत आर्थिक वर्ष २०७९। ८० को योजना तथा कार्यक्रमको समीक्षा गर्दै यस आर्थिक वर्ष २०८०।०८१ को योजना तथा कार्यक्रमको वडा नं २ ले आज वडा कार्यालयमा सार्वजनिक सुनुवाइ कार्यक्रममा सार्वजनिक गरेको हो ।सार्वजनिक सुनुवाइ कार्यक्रममा गत वर्षका सम्पूर्ण…

    Read More »
  • महोत्सवमा ३० जनाले गरे रक्तदान


    गन्तब्य

    रामेछाप । ‘वृहत् रामेछाप महोत्सव’ संचालनको १० औँ दिनको अवसर पारेर शनिवार गरिएको खुल्ला रक्तदानमा ३० जनाले रक्तदान गरेका छन् ।नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापको प्राविधिक सहयोगमा वृहत् रामेछाप महोत्सवको आयोजक रामेछाप उद्योग वाणिज्य संघको समन्वयमा रक्तदान गरिएको संघका महासचिव कुमार श्रेष्ठले बताए । बाँकी रगत नभए पछि रक्तदान गर्न रेडक्रसले उद्योग वाणिज्य संघलाई अनुरोध गरेको हुँदा रक्तदानको आयोजना…

    Read More »
  • योग खेलकुद संघ रामेछापको अध्यक्षमा डा. भरत चयन


    खेलकुद

    रामेछाप । नेपाल योग खेलकुद संघ जिल्ला कार्य समितिको अध्यक्षमा डा. भरतकुमार श्रेष्ठ चयन भएका छन् । सो कार्य समितिमा उपाध्यक्ष चन्द्रसिंह धामी, सीता श्रेष्ठ, सचिव केशव तिमल्सिना, सहसचिव पार्वती कडरिया, कोषाध्यक्ष शंकर थापा र सदस्यहरूमा जगन्नाथ दाहाल, अमृत थोकर, द्रोणप्रसाद घिमिरे, श्यामकुमार श्रेष्ठ, दीपककुमार कार्की, श्रीबहादुर माझी, भुमबहादुर बुढाथोकी, राम पाण्डे चयन भएका छन् । साथै भेलाले जगन्नाथ दाहाल…

    Read More »
  • शैक्षिक गुणस्तर सुधारका लागि इकाईको पहल


    गन्तब्य

    रामेछाप । जिल्लाको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षा विकास तथा समन्वय इकाईले पहल थालेको छ । मन्थलीमा इकाईले माध्यमिक विद्यालयका प्रधानाध्यापकसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेर शैक्षिक गुणस्तर सुधारका लागी महत्त्वपूर्ण कदम चालेको हो ।जिल्लाको शैक्षिकस्तर गुणस्तर अब्बल भए अरू जिल्लामा जानेबेला पनि गर्वका साथ जान सकिने रामेछाप जिल्ला समन्वय समितिकी प्रमुख चिना कार्कीले बताइन् । उनले भनिन् – शिक्षामा गुणस्तर…

    Read More »
  • उदेश्यहीन स्थानीय महोत्सव, कृषि बजारीकरण शुन्य, कलाकार भित्र्याउने होडमा आयोजक


    गन्तब्य

    रामेछाप । यो सिजन महोत्सवको सिजन हो । देशैभर महोत्सवका माहोल कतै सकिसकेका छन् भने कतै चल्नेक्रम जारी छ । सामान्य रुपमा हामी महोत्सवलाई एक प्रकारको उत्साहको रुपमा हेर्छौं । महोत्सव रमाईलोको एक पाटो पनि हो । रमाईलोसँगै व्यापार व्यवसायलाई जोडेर विभिन्न शीर्षकमा महोत्सव आयोजना गरिन्छ । सोही उदेश्यका साथ मन्थलीमा पनि जिल्लाको कृषि उत्पादनको बजारीकरणलाई पहिलो प्राथमिकता र अन्य…

    Read More »
  • भूषा ढुवानीको व्यवस्था प्रति किसान असन्तुष्ट


    गन्तब्य

    रामेछाप । रामेछाप दुग्ध सहकारी संस्थाले जिल्ला प्रशासन कार्यालय सिन्धुलीका विरुद्ध जिल्ला प्रशासन कार्यालय रामेछापमा ज्ञापन पत्र बुझाएको छ । शुक्रवार रामेछाप उद्योग वाणिज्य संघ र नेपाल पत्रकार महासंघ रामेछापलाई बोधार्थ दिएर कृषकहरूको माग पुरा गर्नका लागी संस्थाका अध्यक्ष ध्रुव कुमार थापाको नेतृत्वमा गएको पदाधिकारीहरूको टोलीले ज्ञापन पत्र बुझाएका हुन ।रामेछाप जिल्ला दूध उत्पादनमा आत्मनिर्भर भए सँगै कृषकहरूलाई गाई भैसिका…

    Read More »
  • लक्ष्मी फेरि बनिन समाजसेवाकी अध्यक्ष


    गन्तब्य

    रामेछाप । समाजसेवा जागृति महिला बचत तथा ऋण सहकारी संस्था ली रामेछापको १६ औँ वार्षिक साधरणसभा तथा छैँठौ अधिवेशन सम्पन्न भएको छ । बचतले रामेछाप बजारमा आफ्नो सभा तथा अधिवेशन सम्पन्न गरेको हो ।आव २०७९÷०८० मा बचतले १ करोड ३५ लाख ७६ हजार २ सय ९० रुपैयाँ ९० पैसाको कारोबार गरेको कोषाध्यक्ष कल्पना देवकोटाले आर्थिक प्रगति प्रतिवेदन मार्फत जानकारी गराइन्…

    Read More »
Back to top button