• महोत्सवको तयारीले मन्थली बजार झिलिमिली


    अर्थ

    रामेछाप । वृहत् रामेछाप महोत्सवको तयारीले गर्दा मन्थली बजार झिलिमिली बनेको छ । आउँदो पौष २६ गते देखी माघ ७ गते सम्म रामेछापको सदरमुकाम मन्थलीमा सञ्चालन हुने वृहत् महोत्सवको लागी जिल्ला सदरमुकाम सजाइएको हो ।महोत्सवको आयोजक रामेछाप उद्योग वाणिज्य संघले मन्थली प्रवेश गर्ने विभिन्न स्थानमा गेट निर्माण गर्नका साथै बजार क्षेत्रमा तोरण टाँगेको छ । संघले बजार क्षेत्रको ठाउँ ठाउँमा…

    Read More »
  • दुग्ध सहकारीको अध्यक्षमा ध्रुवकुमार थापा


    अर्थ

    रामेछाप । मन्थली दुग्ध सहकारी संस्था लिमिटेडको पाँचौँ वार्षिक साधारण सभाले ध्रुवकुमार थापाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । शनिवार मन्थलीमा भएको साधारण सभाले समितिको उपाध्यक्षमा ज्ञानु खड्का कार्की, सचिवमा केशर पौडेल, कोषाध्यक्षमा विष्णु बुढाथोकी र सदस्यहरूमा निर्वतमान अध्यक्ष डुकुना घिमिरे पोखरेल, दीप कुमार थापा, किशोर पौडेल, यज्ञ प्रसाद ढुङ्गेल लगायत नयाँ कार्य समिति चयन गरेको निर्वाचन समितिका संयोजक…

    Read More »
  • अम्बर आदर्शको नाफा ६ लाख भन्दा बढी


    अर्थ

    रामेछाप । अम्बर आदर्श बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक वर्षमा ६ लाख ३४ हजार ७ सय १२ रुपैयाँ नाफा कमाएको छ ।शनिवार मन्थलीमा सम्पन्न संस्थाको २२ औँ साधारण सभाका अवसरमा उक्त कुराको जानकारी गराइएको थियो । साधारण सभामा सचिव प्रमोद कुमार श्रेष्ठ द्वारा प्रस्तुत सांगठनिक प्रतिवेदन, कोषाध्यक्ष रमेश ढुंगेल द्वारा प्रस्तुत आर्थिक प्रतिवेदन र लेखा समितिका संयोजक पवन…

    Read More »
  • १३ स्वर्ण सहित उमाकुण्ड अग्रस्थानमा


    खेलकुद

    रामेछाप । जिल्ला स्तरीय ११ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सह आयोजक उमाकुण्ड गाउँपालिकाले १० स्वर्ण ल्याई अग्रस्थान ओगटेको छ ।रामेछाप नगरपालिका ९ स्वर्ण ल्याई दोस्रो स्थानमा छ । मन्थली नगरपालिका ८ स्वर्ण ल्याई तेस्रो, लिखु तामाकोशि गाउँपालिका ३ स्वर्ण ल्याई चौथो र गोकुलगंगा गाउँपालिका १ स्वर्ण ल्याई पाँचौँ स्थानमा छ ।बाँकी पालिकाले भने कुनै पनि स्वर्ण हात पार्न सकेका…

    Read More »
  • रामेछाप नगरपालिकाको विजयी सुरुवात


    खेलकुद

    रामेछाप । आठ पालिका मध्य सात पालिकाले मात्रै स्काउट मार्च पासमा भाग लिएका थिए। मार्च पासको स्वर्ण पदक रामेछाप नगरपालिकाले जितेको छ भने रजत उमाकुण्डले पाएको छ। कस्य मन्थली नगरपालिकाले जितेको छ। यो सँगै ११ औँ रामेछाप जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा रामेछाप नगरपालिकाले आफ्नो विजयी यात्रा सुरुवात गरेको छ ।

    Read More »
  • ११ औँ रामेछाप जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड शुरु


    खेलकुद

    रामेछाप । जिल्लाको उमाकुण्ड गाउँपालिकामा शुक्रवार देखि ११ औँ रामेछाप जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड शुरु भएको छ। कार्यक्रम रामेछाप  जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सरोज घागा मगरको सभापतित्वमा भएको थियो ।   राष्ट्रिय खेलकुद परिषदका  सदस्य सचिव टन्कलाल घिसिङ प्रमुख अतिथि, प्रतिनिधिसभा सदस्य पुर्ण बहादुर तामाङ बिशिस्ट अतिथिका रुपमा उपस्थित थिए ।  जिल्ला समन्वय प्रमुख चिना कार्की, नगरपालिका, गाउपालिकाका प्रमुख,…

    Read More »
  • प्रधानमन्त्रीको भाषण सुन्न गए जबाफदेही वक्ता


    गन्तब्य

    रामेछाप । स्थानीय तहका जनप्रतिनिधि भनेको नागरिकसँग प्रत्यक्ष जोडिएको र नागरिकहरूको दुःख सुखमा साथ दिने सरकार हो । वडा अध्यक्ष, सचिव, कार्यालय प्रमुखहरूसँग जनता चाहेको बेलामा जवाफ माग्न जाँदा जनप्रतिनिधिको त्यो गहन जिम्मेवारी रहन्छ । तर, रामेछाप नगरपालिकाका जनप्रतिनिधि र सरकारी कार्यालयका कर्मचारी यी सबै जिम्मेवारी छोडेर प्रधानमन्त्रीको चाकडीमा पुगेका छन् ।बिहीबार रामेछाप नगरपालिकाले चालु आर्थिक वर्ष २०८०÷८१ को पहिलो…

    Read More »
  • क्रान्ति सकिएको छैन, क्रान्तिको स्वरूप फेरिएको छ – प्रधानमन्त्री


    गन्तब्य

    रामेछाप । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिल्लाको सुनापति बेथान पानीघाटमा आयोजित कार्यक्रममा जनयुद्धको शान्तिपूर्ण रूपान्तरणसँगै क्रान्तिको स्वरूप फेरिएको बताए । हामी अहिले पनि क्रान्तिमै छौँ, हाम्रो क्रान्ति सकिएको छैन, तर क्रान्तिको स्वरूप फेरिएको छ – प्रधानमन्त्री दाहालले भने ।बेथान वीरता दिवस, शहीद स्तम्भ उद्घाटन तथा शहीद परिवार सम्मान कार्यक्रममा प्रधानमन्त्री दाहालले बेथानका शहीद तीर्थ गौतम,…

    Read More »
  • लिखु तामाकोशीमा बेमौसमी तरकारी खेती सम्बन्धि एक दिने अभिमुखिकरण


    गन्तब्य

    रामेछाप । लिखु तामाकोशी गाउँपालिकाले बेमौसमी तरकारी खेती सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम गरेको छ । साथै सोही कार्यक्रममा कृषकहरुलाई प्लास्टिक टनेल समेत वितरण गरेको छ । पालिकाको वडा नं १ दुरागाउँमा बिहीबार बेमौसमी तरकारी खेती गर्ने किसानहरुलाई प्रोत्साहन गर्न र तरकारी खेती विस्तारलाई टेवा पुर्याउन अभिमुखिकरण कार्यक्रम गरेको पालिकाले जनाएको हो । घरायसी भान्सामा प्रयोग हुने तरकारीमा आत्मानिर्भर बनाउने…

    Read More »
  • सुनको मूल्य एकैदिन तोलामा १३ सय रुपैयाँले घट्यो


    समाचार

    काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनको मूल्य एकैदिन १३ सय रुपैयाँले घट्न पुगेको छ । अघिल्लो दिन प्रतितोला १ लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज १३ सय रुपैयाँले घटेर १ लाख १९ हजार ५ सय रुपैयाँ कायम भएको हो ।यस्तै आज तेजावी सुनको मूल्य समेत तोलामा १३ सय रुपैयाँले नै घट्दै १ लाख १८…

    Read More »
Back to top button