पूर्वीय दर्शन वेदान्त विषयमा विद्यावारिधि गर्ने पहिलो व्यक्ति घिमिरे
ब्यानर न्युज
रामेछाप । रामेछापका उमेश घिमिरेले पूर्वीय दर्शन ( वेदान्त दर्शन ) विषयमा विद्यावारिधि गरेका छन् । नेपाल संस्कृत विश्वविद्यालयले आइतबार प्रकाशन गरेको परिणाम अनुसार घिमिरे उक्त विषयमा विद्यावारिधि हासिल गर्न सफल भएका हुन ।रामेछाप नगरपालिका वडा नं ८ वावियाखर्क स्थायी निवासी घिमिरे नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ वेदान्त विभागका उपप्राध्यापक समेत हुन । घिमिरे रामेछाप जिल्लाबाट पूर्वीय दर्शन वेदान्त विषयमा…
Read More »अपाङ्गता भएका व्यक्तिहरूलाई न्यानो कपडा
गन्तब्य
रामेछाप । मन्थली नगरपालिकाले वडा नं १२ गेलुका अपाङ्गता भएका व्यक्तिहरूका लागि अपाङ्गता सम्बन्धी सचेतिकरण गर्नुका साथै न्यानो कपडा दिएको छ । ३२ औ अन्तर्राष्ट्रिय अपाङ्ग दिवसका अवसर पारेर नगरले गेलुका २१ जना अपाङ्गता भएका व्यक्तिलाई न्यानो कपडा दिएको हो ।अपाङ्ग सचेतन सेवा केन्द्र रामेछाप सँगको सहकार्यमा गेलुमा रहेका क वर्ग, ख वर्ग र ग वर्गका अपाङ्गता भएका व्यक्तिहरूका लागि…
Read More »कांग्रेस रामेछापको महासमितिको निर्वाचन पुसकाे ६ गते हुने
ब्यानर न्युज
रामेछाप । नेपाली कांग्रेस रामेछापको महासमितिको निर्वाचन पुसकाे ६ गते हुनेछ भएको छ । आज विपी स्मृति भवन मन्थलीमा बसेको जिल्ला कार्यक्रम समिति र महाधिवेशन प्रतिनिधि सहितको बैठकमा मंसिर २३ गतेदेखि निर्वाचनको कार्यक्रम अगाडि बढाउने सहमति भएको सचिव दीपक खड्काले बताए ।यस अघि आइतबार सम्म सहमति नभए यही मंसिरको २३ गते निर्वाचन गर्ने भनिएको थियाे । आज (आइतबार) राति ८…
Read More »खाँडादेवीमा युवालाई मोटरसाइकल मर्मत तालिम
ब्यानर न्युज
मङ्सिर १७, रामेछाप । खाँडादेवी गाउँपालिकामा सीटीईभीटी अन्तर्गत तह १ को ७२ दिने मोटरसाइकल मर्मत तालीम खाँडादेवी गाउँपालिका ७ टिमुमा सम्पन्न भएको छ । सामुदायिक विकास समाज मन्थली रामेछापको आयोजना, क्यान र बीएमजेडको आर्थिक सहयोग स्किल नेपालको प्राविधिक सहजीकरण एवं खाँडादेवी गाउँपालिकाको सहकार्यमा मोटरसाइकल मर्मत तालीम गरिएको हो । कार्यक्रम वडा सदस्य कृष्णबहादुर कार्कीको प्रमुख आतिथ्यमा तथा सामुदायिक विकास समाजको…
Read More »अरनिको यातायात र हिमाल तराई यातायातको सहचालक बिच मुक्का हानाहान
ब्यानर न्युज
१७ मंसिर, रामेछाप । रामेछापको धोबीमा अरनिको यातायात र हिमाल तराई यातायात बिच मुक्का हानाहान भएको छ । झगडा गर्ने दुबै बसलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रामेछापमा जनाएको छ। मन्थली तर्फबाट ढाँडे जाँदै गरेको पूर्व अरनिको बा ५ ख ५८१७ नम्बरको बसका सहचालकले ओखलढुङ्गाबाट काठमाडौँ हिँडेको प्रदेश–३–०१–००५ ख ९९७२ नम्बरको हिमाल तराई यातायातको बसका सहचालकलाई एक्कासि झ्यामका- झ्याम् पिटेको…
Read More »अस्पतालको उपचारबाट निराश भएपछि झाँक्री खोज्छन् बिरामी
गन्तब्य
काठमाडौँ सहर जहाँ स्वास्थ्य उपचारका लागि अत्याधुनिक सुविधा सम्पन्न अस्पतालहरू छन् । पाइलैपिच्छे क्लिनिक र स्वास्थ्य चौकीहरू पनि छन् । ग्रामीण क्षेत्रका पालिकाहरूले पनि ठुलठुला अस्पतालहरू सञ्चालनमा ल्याई सकेका छन् । पालिकाले सञ्चालनमा ल्याएको अस्पतालमा उपचार हुन नसके काठमाडौँका अस्पताल र स्वास्थ्यकर्मी नै अन्तिम विकल्प मानिन्छन् । वैज्ञानिक युग भए पनि आधुनिक सहरमा उपचारका लागि धामी, झाँक्री खोज्ने बिरामी धैरै…
Read More »कृषकलाई व्यवसायी बनाउने आधुनिक कृषि सहकारी
कृषि
रामेछाप। आधुनिक कृषि सहकारी संस्थाको १३ औँ वार्षिक साधारण सभा शनिवार मन्थलीमा सम्पन्न भएको छ । पशुपालन, अन्न,तरकारी र फलफूल उत्पादक किसानहरूलाई व्यवसायी बनाउने उद्देश्यले गठन गरिएको जनाइएको छ । २७ जना सदस्यहरूबाट सुरु गरिएको संस्थामा हाल ६ सय ५ जना शेयर सदस्य छन् ।आधुनिक कृषि सहकारी संस्थाले सदरमुकाममा दुग्ध उत्पादनको क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्दै सहकारीको संस्थागत विकाशका लागि…
Read More »लिखुतामाकोसीमा रनिङ शिल्ड सुरु
खेलकुद
रामेछाप । लिखुतामाकोसी गाउँपालिका दोस्रो पालीकास्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता हिजो शनिवार देखि सुरु भएको छ । लिखुतामाकोसीमा रनिङ शिल्ड प्रतियोगिता तीन दिनसम्म चल्ने छ ।लिखुतामाकोसी धोवी बजार नजिकै स्थित झट्टेश्वर मा.वि.धोबीको खेल मैदानमा सञ्चालन भएको प्रतियोगितामा पालिकाभित्रका सामुदायिक र संस्थागत गरी १० विद्यालयहरूले प्रतिस्पर्धामा भाग लिएका पालिका अध्यक्ष केशव महतले जानकारी दिए ।विद्यालयस्तरमा रहेका प्रतिभालाई छनौट गरी उत्कृष्ट…
Read More »गोलन्जोर गाउँपालिकामा योजना सफ्टवेयर सम्वन्धी तालिम
समाचार
सिन्धुली । गोलन्जोर गाउँपालिकाले योजना सफ्टवेयर सम्वन्धी १ दिने तालिम सञ्चालन गरेको छ । गाउँपालिकाले पालिकामा कार्यरत योजना शाखा, प्राविधिक शाखा तथा वडा कार्यालयका कर्मचारीहरुलाई योजना सफ्टवेयर सम्वन्धी १ दिने तालिम सञ्चालन गरेको हो । सफ्टवेयर सम्वन्धी तालिमले पालिका तथा वडाबाट हुने सेवा प्रवाहमा सहजता हुने प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र पैकराले बताए । उनले भने – पालिका तथा वडामा चलाईने…
Read More »नगरपालिकाले गर्यो मन्थली वजार सरसफाई
समाचार
मन्थली,१५ मंसिर । मन्थली नगरपालिकाले आज वजार सरसफाई गरेको छ । नगरको दशौं स्थानपना दिवसको अवसर पारेर नगरपालिकाले बजार सरसफाई गरेको हो । नगर कार्यपालिकाका जनप्रतिनिधि, कर्मचारी,गैससकर्मी, उद्योग बाणिज्य संघका पदाधिकारीहरु , सञ्चारकर्मी, सुरक्षाकर्मी लगाएतको टोलीले मन्थली स्थित भैसेश्वर चोक वाट सुरु गरेको बजार सरसफाई मदन आश्रित चोक, विपि चोक, देवकोटा चोक हुँदै मन्थली बजारका विभिन्न भागहरु सहित नगरपालिकाको कार्यालय…
Read More »