• पोर्चुगल पठाइदिन्छु भन्दै १० लाख रुपैयाँ ठग्ने एक पक्राउ


    समाचार

    काठमाडौं । पोर्चुगल पठाइदिन्छु भन्दै १० लाख रुपैयाँ ठग्ने एक जना पक्राउ परेका छन् । रोल्पाको गंगादेव गाउँपालिका घर भई अहिले काठमाण्डौको गोङ्गबुमा बस्ने निमराज डाँगीलाई प्रहरीले पक्राउ गरेको हो ।पक्राउ परेका डाँगीले जोनसन श्रेष्ठलाई मासिक एक लाख २० हजार रुपैयाँ तलब हुनेगरी पोर्चुगल पठाइदिने भनेर १० लाख रुपैयाँ लिएका थिए । शुरुमा १६ लाख रुपैयाँ मागेका डाँगी १० लाख…

    Read More »
  • जुवातास खेल्दै गरेको अवस्थामा काठमाडौं र कास्कीबाट १२ जना पक्राउ


    समाचार

    काठमाडौं । काठमाडौं महानगरपालिका-१६ नयाँबजारस्थित सर्फेस नेपाल ट्राभल एण्ड टुर प्रालिको पार्किङतर्फ रहेको खाली स्थानमा जुवातास खेलिरहेको अवस्थामा ४ जना शुक्रबार साँझ पक्राउ परेका छन् । प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले जुवातास खेल्दै गरेको अवस्थामा भक्तपुर सूर्यविनायक नगरपालिका-४ घर भएका ५६ वर्षीय जस बहादुर तामाङ समेत ४ जनालाई नगद २९ हजार रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।…

    Read More »
  • लैंगिक हिंसाजन्य कसूर सम्बोधनलाई शून्य सहनशीलताका साथ उच्च प्राथमिकतामा राख्नुपर्ने – प्रहरी महानिरीक्षक कुँवर


    समाचार

    काठमाडौं ।  प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले लैंगिक हिंसाजन्य कसूर सम्बोधनलाई शून्य सहनशीलताका साथ उच्च प्राथमिकतामा राखी पीडित तथा हिंसा प्रभावितको सेवामा कटिबद्ध रहनुपर्ने बताए ।  नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित ‘लैंगिक हिंसाको वर्तमान अवस्था, चुनौती र आगामी कार्यदिशा’ विषयक एक दिवसीय गोष्ठीलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताए । सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले ‘प्रहरी कर्मचारी…

    Read More »
  • नेतालाई पेस्तोल पड्काउन दिए पछी निलम्बनमा परे असई


    समाचार

    धनगढी । बझाङमा नेपाल प्रहरीका एक असई निलम्बनमा परेका छन् । जिल्लास्थित छबिसपाथिभेरा गाउँपालिका-३ पाटागाउँको अस्थायी प्रहरी पोष्टका इन्चार्जसमेत रहेका असई पुस्कल चन्द निलम्बनमा परेका हुन् । उनले दसैंको समयमा आफ्नो पेस्तोल सोही क्षेत्रका स्थानीयसमेत रहेका पूर्व पालिका अध्यक्ष अक्कल धामीलाई पड्काउन दिएका थिए । सोही विषय अहिले उजागर भएपछि असई चन्दलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख, डिएसपी…

    Read More »
  • बर्दियाको गुलरियामा आगलागी, चार जनाको मृत्यु


    समाचार

    बर्दिया। बर्दियाको गुलरिया नगरपालिका-४ तुलापुरको एक घरमा गएराति आगलागी हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार १८ महिनाका कार्तिक चन्द, ७ वर्षका कृष चन्द, १० वर्षका मानसिं बुढा र ३२ वर्षकी राधा बुढाको मृत्यु भएको हो आगोले पोलेर घाइते भएकी २८ वर्षकी करिष्मा चन्दको स्थानीय अस्पतालमा उपचार भइरहेको छ…

    Read More »
  • देशको अर्थतन्त्रमा बागमतीको दबदबा, राष्ट्रिय जीडीपीमा ३६.७ प्रतिशत योगदान


    ब्यानर न्युज

    युवराज श्रेष्ठ काठमाडौं । देशको कुल अर्थतन्त्रमा बागमती प्रदेशको प्रभाव सबैभन्दा बलियो देखिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को प्रारम्भिक प्रादेशिक कुल गार्हस्थ्य उत्पादन (पीजीडीपी) अनुमानअनुसार बागमती प्रदेशले एक्लै राष्ट्रिय कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा ३६.७ प्रतिशत योगदान दिएको छ। कार्यालयका अनुसार चालु आर्थिक वर्षमा बागमती प्रदेशको अर्थतन्त्र २४ खर्ब २३ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको…

    Read More »
  • देउसी भैलो खेल्ने समय तोकेर सुरक्षाको दायित्वबाट पन्छियो प्रशासन


    गन्तब्य

    रामेछाप । लक्ष्मीपूजाको दिन देखि पहिले पहिले रात भर दिन भर भैलो खेल्ने गरिन्थ्यो । गोबर्द्धनपूजाको दिन देखि एकादशी सम्म देउसी खेलिन्थ्यो । तर अचेल तिहार लागेसँगै जिल्ला प्रशासन कार्यालयहरूले सूचना निकालेर देउसी भैलोको लागि समय तोक्ने काम गरिरहेका छन् । सुरक्षाको कारण देखाउँदै अधिकांश जिल्ला प्रशासन कार्यालयहरूले बेलुका १० बजेसम्म मात्र देउसी भैलो खेल्न पाउने नियम लगाएका छन् ।…

    Read More »
  • झोलुंगे पुलको संख्या १० हजार कट्यो, खुसियालीमा फोटो प्रदर्शनी


    समाचार

    गुल्मीको रुरुक्षेत्र गाउँपालिका–२ ग्वादीको देउराली र कोलौदी जोडने करिब सय मिटर अग्लो पुल। दुई गाउँ जोडने पुल निर्माण भएसँगै आवात–जावतमा सहज भएको छ। तस्बिरः हुमाकान्त पोखरेलझोलुंगे पुलको संख्या १० हजार कट्यो, खुसियालीमा फोटो प्रदर्शनी ललितपुर  नेपालमा दस हजार बढी झोलुङ्गे पुलहरू निर्माण सम्पन्न भएको उपलक्ष्यमा तस्बिर प्रदर्शनी भएको छ। सहरी विकास मन्त्री सिता गुरुङले तस्बिर प्रदर्शनी कार्यक्रमको उत्घाटन गरेकी थिइन्।…

    Read More »
  • संघीयताको चक्रव्यूहमा नेपाली राजनीति


    विचार

    राजनीति क्रान्तिद्वारा नै संसार परिवर्तन हुन्छ । आजको आधुनिक युरोप हुनको लागि पश्चिमी देशहरूमा भएका क्रान्तिहरूको महत्त्वपूर्ण अर्थ छ । संसारका देशहरूको तुलनामा नेपाल देशको अस्तित्व प्राचिनकालको छ । नेपाल देशको नामकरण ठ्याक्कै तिथिमिति तोकेर भन्न नसकिए तापनि नेपाल देशको इतिहास प्राचीन समयको रहेको सहजै अनुमान विभिन्न शास्त्रहरूमा उल्लेख भएका प्रमाणित विषयवस्तुहरूलाई समेत लिन सकिन्छ ।‘नेपाल’ शब्द नामको पहिलो उल्लेख…

    Read More »
  • राजतन्त्रको पुर्नस्थापना होला ?


    विचार

    आज भन्दा करिब अढाई सय वर्ष पहिलेदेखि शुरु भएको नेपालको शाह वंशीय राजतन्त्र कुलमण्डन शाहदेखि शुरु भएको थियो । उनी नै नेपालको शाह वंशीय पहिलो राजा मानिन्छन् । ‘क’ बाट शुरु भएको शाह वंश ‘ज्ञ’ ज्ञानेन्द्रको पालामा पाखा लाग्यो । २०५८ साल जेष्ठ १९ गते शुक्रबारका दिन नारायणहिटीमा भएको विश्व चकित पार्ने घटनामा तत्कालिन राजा वीरेन्द्रको वंश नाशको सत्थतथ्य अहिलेसम्म…

    Read More »
Back to top button