जेष्ठ नागरिक सहित ९ जना असल बुहारिलाई दुई मेयरले गरे सम्म
गन्तब्य
रामेछाप । जिल्लाको मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ र रामेछाप नगरपालिकाका प्रमुख लव श्री न्यौपानेले एक औपचारिक कार्यक्रमका विच जेष्ठ सासु ससुरालाई राम्रो हेरचाह गर्ने ९ जना बुहारी र ८० बर्ष भन्दा माथि उमेर समुहका जेष्ठ नागरिकहलाई सम्मान गरेका छन् । मन्थली नगरपालिकाको आर्थिक सहयोगमा उहाँहरुलाई प्रमुख द्धयले नगद र दोसल्ला सहित सम्मान गरेका हुन् ।आज शनिबार सदरमुकाम मन्थलीमा सँचालन…
Read More »सुकाजोरको सेतीदेवी आ वि सिम्लेमा खानेपानी
गन्तब्य
रामेछाप । रामेछाप नगरपालिका वडा नं ७ शुकाजोर सिम्लेमा रहेको श्री सेतिदेवी आधारभूत विद्यालयमा खानेपानीको अभाव पुरा भएको छ । स्थापना काल देखिनै खानेपानीको अभाव ब्यहोर्दे आएको उक्त विद्यालयमा धारा पुग्दा त्यहाँका विद्यार्थी, शिक्षक र अभिभावकहरु उत्साहित भएका छन् । सामाजिक क्षेत्रमा काम गर्दै आएको मानव मिलन नारी जागरण काठमाडौले मुक्तिनाथ बैंक सगँको सहकार्यमा खानेपानीको लाईन निर्माण सहित धारा निर्माण…
Read More »तामाङको दुर्घटनामा परि साउदीमा मृत्यु, शव नेपाल ल्याउन सहयोग गर्न परिवारको अनुरोध
गन्तब्य
रामेछाप । जिल्लाको रामेछाप नगरपालिका वडा नं ८ सल्लेका सन्तोष कुमार तामाङ्गको साउदी अरबमा सवारी दुर्घटनामापरी मृत्यु भएको छ । गत जेठ १८ गते सवारी चालक रहेका तामाङ्गको दुर्घटनामापरी ज्यान गएको भाइ तिर्थ तामाङले जानकारी दिएका छन् ।दुर्घटनामा परेका ३४ वर्षिय तामाङ्ग रोजगारीको शिलशिलामा विगत ३ महिनादेखी साउदीमा सवारी चालकको रुपमा कार्यरत थिए । मृतक तामाङ्गका भाई तिर्थ तामाङ्गका अनुसार…
Read More »नारायणकाजी र रविको पालामा भिजिट भिसामा उड्नेको संख्या सबै भन्दा धेरै, के भन्लान् त माओवादी-रास्वपा
गन्तब्य
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय बसेका पुष्पराज शाहीदेखि तीर्थराज भट्टराईसम्मको भिजिट भिसाको फेहरिस्त सार्वजनिक भएको छ ।सहसचिव तीर्थराज भट्टराईको भिजिट भिसा प्रकरण बाहिर आएपछि शाहीदेखि भट्टराईसम्मको भित्री कुराहरू सार्वजनिक भएका हुन् ।बालकृष्ण खाण, रवि लामिछाने, नारायणकाजी श्रेष्ठ, पुष्पकमल दाहाल ‘प्रचण्ड’, रामबहादुर थापा ‘बादल’ र रमेश लेखकसम्म गृहमन्त्री भएका बेलाको फेहरिस्त सार्वजनिक भएको छ । बालकृष्ण खाण गृहमन्त्री भएका…
Read More »जेठ १९ देखि २ महिनाका लागि कोटेश्वर, बल्खु र सिफल चौर क्षेत्रमा निषेधाज्ञा जारी
अन्य
काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले दुई महिना सम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौले विज्ञप्ति जारी गर्दै काठमाडौंको कोटेश्वर आकाशे पुलदेखि दक्षिण बालकुमारी तर्फको क्षेत्र, बल्खु र चाबहिलस्थित सिफल चौर क्षेत्रमा निषेधाज्ञा जारी भएको छ ।निषेधाज्ञा जेठ १९ गते देखि दुई महिना सम्मका लागि अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध…
Read More »खड्गदल गण रामेछापले पुर्ण निर्माण गर्यो तिल्केस्थान गढीमा खाँडोदवि मन्दिर
कला
रामेछाप । जिल्लाको नगरपालिका र मन्थली नगरपालिकाको सिमानामा रहेको तिल्केस्थान गढीमा नेपाली सेनाले मन्दिर निर्माण गरेको छ । निर्माण भएको मन्दिरको उद्धघाटन गरिएको छ ।(आज) सोमबार पुननिर्माण गरिएको खाँडादेवि मन्दिरको नेपाली सेनाको मध्यपूर्वि पृतनाका पृतनापति उपरथि कृष्णवहादुर जिसीले उद्घाटन गरेका हुन् । मन्दिर उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै जि सीले ऐतिहासिक गढी र किल्लाहरुको संरक्षण र सम्बर्द्धन गर्नु नेपालि सेनाको नीति…
Read More »रामेछाप वाईसिएल नेपालको ५औँ सम्मेलन सम्पन्नः सुनुवारको नेतृत्वमा नयाँ समिती चयन
गन्तब्य
रामेछाप । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रकाे भातृ संगठन योङ कम्युनिस्ट लीग नेपाल ( वाईसिएल ) रामेछापको ५ औँ जिल्ला सम्मेलनबाट सर्वसम्मत नयाँ कमिटी चयन भएको छ । रामचन्द्र सुनुवारको नेतृत्वमा ६५ सदस्य चयन भएको हो ।वाईसिएल नेपालको ५ औंं जिल्ला सम्मेलनबाट उपाध्यक्षमा सोसियल तामाङ (प्रदिप), बद्री श्रेष्ठ, योगीता माझी चयन भएका छन् । त्यस्तै सचिव दिनेश नेपाली, सह सचिव…
Read More »शिक्षकलाई विद्यालय खोल्न दबाब दिदै अभिभावक आन्दोलनमा
गन्तब्य
पाल्पा । लामो समयदेखि शिक्षकहरूको आन्दोलन कारणले विद्यालय बन्द भएपछि आज पाल्पामा विद्यालय खोल्न भन्दै अभिभावकहरू आन्दोलनमा उत्रिएका छन् । पाल्पा जिल्लाको माथागढी गाउँपालिका – १ चिदीपानीस्थित ज्ञानोदय आधारभूत विद्यालयका अभिभावकहरूले विद्यालयमै पुगेर विद्यालय व्यवस्थापन समितिलाई विद्यालय खोल्न दबाब दिएका छन् ।उनीहरूले विद्यार्थीहरूको भविष्य सुनिश्चित गर, निरन्तर विद्यालय सञ्चालन गर, अभिभावक एकता जिन्दाबाद, जस्ता नारा लगाउँदै आन्दोलन गरेका थिए ।अभिभावकले समेत…
Read More »भिरपानी चहरि खोलामा कार दुर्घटनामा
गन्तब्य
रामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिका–३ भिरपानी चहरि खोलामा कार दुर्घटनामा परेको छ । आज मंगलबार बिहान २ जना फ्रान्सेली पर्यटक लिएर मन्थलीबाट काठमाडौँ जाँदै गरेको बा २१ च ३१३७ नम्बरको कार दुर्घटनामा परेको हो । मन्थली – गोगनपानी सडक खण्ड अन्तर्गत कार दुर्घटनामा परेको थियो। कारमा सवार दुवै जना पर्यटक र चालक सकुशल रहेको खाँडादेवी गाउँपालिका–३ भिरपानीका वडा अध्यक्ष एवम् गाउँपालिका…
Read More »सुमोमा करेन्ट लागेर आगलागी हुँदा ४ जनाको मृत्यु, २ जना घाईते
गन्तब्य
ताप्लेजुङ । ताप्लेजुङबाट पाथिभरा मन्दिर दर्शनका लागि जाँदै गरेको सुमोमा करेन्ट लागेर आगलागी हुँदा ४ जनाको मृत्यु भएको छ । आगोलागी मा परि मृत्यु हुनेहरुमा फुङलिङ नगरपालिका १० का सवारी चालक दुर्गा भट्टराई, ललितपुर जिल्लाकी वर्ष १६ की आध्या आचार्य, झापा जिल्लाका वर्ष ६९ की सरिता पौडेल, झापाकै वर्ष ७० का विनोद पौडेल रहेको प्रहरीले जनाएको छ । अगोलागीमा परि…
Read More »