गन्तब्य

  • घरेलु हिंसा पीडित महिलालाई इन्सेकद्वारा आर्थिक सहयोग, श्रीमान् पक्राउ


    रामेछाप । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले घरेलु हिंसाबाट पीडित एक महिलालाई आर्थिक सहयोग प्रदान गरेको छ। गोकुलगंगा गाउँपालिका–६, फर्पुकी ३४ वर्षीया शर्मिला तामाङलाई उपचारका लागि १० हजार रुपैयाँ सहयोग गरिएको हो। इन्सेकका जिल्ला प्रतिनिधि नवराज पथिकले आइतबार मन्थलीस्थित मन्थली नगर अस्पताल पुगेर उक्त रकम हस्तान्तरण गरेका हुन्। सहयोग हस्तान्तरण कार्यक्रममा मानव अधिकार संरक्षण सञ्जाल रामेछापका संयोजक पाण्डव प्रसाईँ…

    Read More »
  • दोरम्बा शैलुङमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, २ सय नागरिक लाभान्वित


    रामेछाप, चैत २२ — दुर्गम बस्तीका नागरिकलाई गाउँमै सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयअन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले दोरम्बा शैलुङ गाउँपालिकामा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।शनिबार सञ्चालन गरिएको शिविरमा गाउँपालिकाका विभिन्न वडाका करिब २ सय जनाले सेवा लिएको चिकित्सालयका प्रमुख दीपक कार्कीले जानकारी दिए। उनका अनुसार शिविरमा बिरामीहरूको स्वास्थ्य परीक्षण, आवश्यक परामर्श तथा निःशुल्क…

    Read More »
  • रामेछाप उद्योग वाणिज्य संघमा प्रकाश कुमार श्रेष्ठ निर्वाचित


    रामेछाप — रामेछाप उद्योग वाणिज्य संघको अध्यक्षमा प्रकाशकुमार श्रेष्ठ फराकिलो मतान्तरसहित विजयी भएका छन् । शुक्रवार जिल्ला समन्वय समितिको प्राङ्गणमा सम्पन्न मतदानमा उनले निकटतम प्रतिद्वन्द्वी तथा निवर्तमान कार्यसमितिका महासचिव कुमार श्रेष्ठलाई ५२९ मतको अन्तरले पराजित गरेका हुन् ।निर्वाचनमा खसेको कुल १ हजार ३६२ मतमध्ये प्रकाशकुमार श्रेष्ठले ९३२ मत प्राप्त गर्दा कुमार श्रेष्ठ ४०३ मतमा सीमित भए । २७ मत बदर…

    Read More »
  • रामेछाप उद्योग वाणिज्य संघः अध्यक्षको निर्वाचन ’पाँच पूर्व’ विरुद्ध ’एक वर्तमान’ को लडाइ


    रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ९ औँ जिल्ला अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि आज (शुक्रबार) मतदान हुँदैछ । अन्य महत्वपूर्ण पदहरूमा व्यवसायीहरूबीच सहमति’ जुटे पनि मुख्य नेतृत्व (अध्यक्ष) का लागि भने प्रतिष्ठाको लडाइँ सुरु भएको छ ।अध्यक्ष पदका लागि निवर्तमान वरिष्ठ उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठ र निवर्तमान महासचिव कुमार श्रेष्ठ चुनावी मैदानमा उत्रिएका छन्। यो भिडन्त केवल दुई व्यक्तिबीच मात्र नभई संस्थाका ’हस्ती’…

    Read More »
  • रामेछाप उद्योग वाणिज्य संघको १५औँ साधारण सभा तथा नवौँ जिल्ला अधिवेशन सुरु


    रामेछाप — रामेछाप उद्योग वाणिज्य संघको १५औँ साधारण सभा तथा नवौँ जिल्ला अधिवेशन मन्थलीमा शुक्रबारदेखि सुरु भएको छ। दुई दिनसम्म सञ्चालन हुने अधिवेशनको उद्घाटन जिल्ला समन्वय समिति प्रमुख चिना खड्का कार्कीले गरिन्।अधिवेशनअन्तर्गत शुक्रबार सम्पन्न साधारण सभाले महासचिव कुमार श्रेष्ठद्वारा प्रस्तुत सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष झनक बुढाथोकीद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ।अधिवेशनले आगामी कार्यकालका लागि १५ सदस्यीय नयाँ…

    Read More »
  • रामेछाप उद्योग वाणिज्य संघको निर्वाचनमा ५ पुर्व अध्यक्षको समर्थन प्रकाश कुमार श्रेष्ठलाई


    रामेछाप — रामेछाप उद्योग वाणिज्य संघको १५औं वार्षिक साधारणसभा तथा ९ औं जिल्ला अधिवेशन नजिकिँदै गर्दा नेतृत्व चयन प्रक्रिया अन्तिम चरणमा पुगेको छ। संघले उद्योगी–व्यवसायीबीच आपसी समझदारी, सहमति र सहकार्यका आधारमा नयाँ कार्यसमिति चयन गर्ने प्रयास गरे पनि अध्यक्ष पदमा भने सहमति जुट्न सकेन।संघका अनुसार सहमतिकै प्रयासका कारण १५ सदस्यीय कार्यसमितिमध्ये पदाधिकारी र सदस्यसहित १४ जना निर्विरोध चयन भइसकेका छन्।…

    Read More »
  • व्यावसायिक गरिमा फर्काउन मेरो उम्मेदवारी–कुमार श्रेष्ठ


    रामेछाप जिल्लाको आर्थिक गतिविधिको मुटु मानिने रामेछाप उद्योग वाणिज्य संघको आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी सरगर्मी बढ्दै गएको छ। चैत्र २० गते हुने निर्वाचनमा अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका व्यवसायी कुमार श्रेष्ठले आफ्नो स्पष्ट दृष्टिकोण, व्यावहारिक योजना र व्यवसायीमैत्री एजेन्डाका कारण विशेष चर्चा बटुल्न सफल हुनुभएको छ। लामो समयदेखि व्यापार व्यवसायमा सक्रिय रहँदै आउनुभएका श्रेष्ठले संघलाई केवल संस्थागत संरचना…

    Read More »
  • कुलायन गुरु दीपक खड्काका चेला परिवारको अध्यक्षमा केसी


    रामेछाप । कुलायन गुरु दीपक खड्काका (चेला) परिवारको प्रथम साधारणसभाले रामजी केसीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । लिखु तामाकोशी गाउँपालिकामा सम्पन्न सभाले उपाध्यक्षमा यामबहादुर थापा, सचिवमा सुजन जी, सहसचिवमा पुस्कर केसी र कोषाध्यक्षमा रामकुमार केसीलाई चयन गरेको हो ।कार्यसमिति सदस्यहरूमा निरजी खड्का, सुरज खड्का, ज्ञानबहादुर बस्नेत, लालबहादुर खड्का, मानबहादुर खड्का, विष्णुप्रसाद बोहरा, कृष्णकुमार खड्का र कुमारप्रसाद चौलागाईं…

    Read More »
  • रामेछाप उद्योग वाणिज्य संघ निर्वाचनः नेतृत्वका लागि कुमार र प्रकाश आमने–सामने


    रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ९औँ जिल्ला अधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि चुनावी सरगर्मी उत्कर्षमा पुगेको छ। आगामी चैत २० गते हुने निर्वाचनका लागि निर्वाचन समितिको कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेसँगै चुनावी मैदान प्रष्ट भएको हो।निर्वाचन समितिका अनुसार, नेतृत्व चयनका लागि भएको मनोनयन दर्ता र दाबी विरोधको प्रक्रिया सकिँदा मुख्य पद मानिने अध्यक्षका लागि दुई जनाबीच कडा प्रतिस्पर्धा…

    Read More »
  • प्रगतिशील माविको हीरक महोत्सव सम्पन्न


    रामेछाप — खाँडादेवी गाउँपालिका–३ स्थित प्रगतिशील माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ६०औँ वर्षगाँठ (हीरक महोत्सव) शनिबार भव्य रूपमा मनाएको छ। आयोजित विशेष समारोहबीच गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले महोत्सवको समुद्घाटन गरेका थिए।महोत्सवको अवसरमा विद्यालयले स्मारिका विमोचन गर्नुका साथै विद्यालयलाई सहयोग पुर्‍याउने चन्दादाताहरूको नामावली अङ्कित शिलालेख अनावरण गरेको छ। कार्यक्रममा विद्यालयलाई विभिन्न समयमा योगदान दिने चन्दादाता, पूर्व प्रधानाध्यापक, पूर्व व्यवस्थापन समिति अध्यक्षहरू तथा…

    Read More »
Back to top button