ब्यानर न्युज
बहु प्राविधिक शिक्षालयमा विद्यार्थी अभाव, फुड एण्ड टेक्नोलोजीमा भएनन् विद्यार्थी भर्ना
रामेछाप । जिल्लाको मन्थली नगरपालिकाको वडा नं. १ मा रहेको रामेछाप बहु प्राविधिक शिक्षालयको शैक्षिक गुणस्तर खस्किँदै गए पछि विद्यार्थी अभाव भएको सरोकारवालाहरूले बताएका छन् । कुनै बेला विद्यार्थीको चाप हुने यस शिक्षालयमा अहिले तोकिएको कोटामा समेत विद्यार्थी हुँदैनन् ।प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) द्वारा सम्बन्धन प्राप्त यस शिक्षालयको नेतृत्वले शैक्षिक गुणस्तरलाई ध्यान नदिँदा खस्कँदै गएको र विद्यार्थी…
Read More »तामाकोशी बोर्डिङका प्रधानाध्यापक ‘राष्ट्रिय शिक्षा सम्मान’बाट सम्मानित
रामेछाप । तामाकोशी अंग्रेजी बोर्डिङ स्कुलका प्रधानाध्यापक दीपक खड्का ‘राष्ट्रिय शिक्षा सम्मान–२०८१’ बाट सम्मानित भएका छन् । खड्कालाई शिक्षा क्षेत्रमा विशेष योगदान पुर्याएको भन्दै फोकस नेपालले सम्मान गरेको हो । गत शनिवार काठमाडौँ स्थित राष्ट्रिय नाचघर जमलमा भव्य समारोहका बिच प्रधानाध्यापक खड्कालाई राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सम्मान पत्रले सम्मान गरेका हुन् । आफूहरूले प्रविधि मैत्री शिक्षालाई पच्छ्याउँदै खेलकुद,…
Read More »जिल्लाको एक मात्र सँस्कृत मावि असहाय वालवालिकाहरुका लागि शिक्षाको सारथि बन्दै
रामेछाप । जिल्लाको एक मात्र सँस्कृत मावि वावियाखर्कले असाहाय, विपन्न र कर्मकाण्ड पढ्ने वाल वालिकाहरुलाई सहयोग गर्ने घोषणा गरेको छ । विद्यालयले शुक्रबार आफनो ६५ औ बार्षिक उत्सबका अवसर पारेर उक्त कुराको घोषणा गरेको हो ।विद्यालयको वार्षिक उत्सबका अवसरमा विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद घिमिरेले विद्यालयले विगत ३ बर्ष देखि गुरुकुल शिक्षा अन्र्तगत नियमित विद्यार्थिहरु बाहेक ६ जना वालवालिकालाई आवासीय र…
Read More »शिविरका कारण सार्वजनिक सुनुवाई प्रभावकारी
रामेछाप । शिविरका कारण मन्थली नगरपालिका वडा नं ९ को पुराना गाउँमा संचालन गरिएको सार्वजनिक सुनुवाई प्रभावकारी भएको छ ।आईतबार नगरको वडा नं ९ स्थित पुराना गाउँमा संचालन गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयको उल्लेखनिय उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित भएका स्थानियहरुले खानेपानी, सडक विजुलि, शिक्षा र स्वास्थ्यको अवस्था र नगर र वडाले सुधार गर्नु पर्ने पक्षका कुरा उठाएका थिए…
Read More »पुरै जन्ती किच्याउने चुचुरेको ढुङ्गा
रामेछाप । जिल्लाकोगोकुलगंगा गाउँपालिका वडा नं. १ चुचुरेको साङ्बाडाँडा सँगै रहेको ढुङ्गा ठूलो ढुङ्गा नामले परिचित छ । यो ढुङ्गा सम्भवतः यस पालिका भित्रकै साँच्चै नै ठूलो ढुङ्गा हो भने चुचुरे क्षेत्रको चाहिँ ठूलै ढुङ्गा भएको स्थानीयहरू बताउँछन् । यस ढुङ्गामा १ हजार ८ बौद्ध धर्मका लामा गुरुहरूले उच्चारण गर्ने मन्त्रहरू कुँदिएका छन् । करिब २ सय मिटर भन्दा बढी…
Read More »एमाले रामेछापको अध्यक्षमा पुरुषोत्तम कडरिया र सचिवमा प्रकाश कुमार कार्की निर्विरोध चयन
रामेछाप । एमाले रामेछापको नवौ जिल्ला अधिवेशन बाट अध्यक्षमा पुरुषोत्तम कडरिया र सचिवमा प्रकाश कुमार कार्की निर्विरोध चयन भएका छन् । अध्यक्षका लागि बिहिबार बेलुकी ५ बजे सम्ममा पुरुषोत्तम कडरिया र प्रेम बहादुर तामाङले उम्मेद्वावारी दर्ता गराएका थिए । सहमतिको प्रयास बाट अध्यक्षमा पुरुषोत्तम कडरिया निर्विरोध चयन भएका छन् । प्रेम बहादुर तामाङले उम्मेद्वारी फिर्ता लिए पछि कडरिया निर्विरोध भएका…
Read More »नेकपा एमाले रामेछापको अध्यक्षका लागि दुई जनाको उम्मेद्वारी
रामेछाप । एमाले रामेछापको नवौ जिल्ला अधिवेशनको दोस्रो दिन बिहिबार उमेद्वारी दर्ता सम्पन्न भएको छ । अध्यक्षका लागि पुरुषोत्तम कडरिया र प्रेम बहादुर तामाङले उमेद्वारी दिएका छन् ।उपाध्यक्षमा होतराज ढकाल, ज्ञान बहादुर खड्का , ध्रुवकुमार कार्की र रमेश कुमार वाग्लेको उमेद्वारी परेको छ । त्यस्तै सचिवमा वर्तमान उपसचिव प्रकाश कुमार कार्की र रामबाबु घिमिरे, उप सचिवमा राजेन्द्र कुमार कार्की, दिनेश…
Read More »काँग्रेस र एमालेको एजेन्डा मिल्दैन : विष्णु पौडेल
काँग्रेस र एमालेको एजेन्डा नमिल्ने भएकोले काँग्रेससँग सरकारमा सहकार्य हुन नसक्ने नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले स्पष्ट पारे । ‘दुई वटा प्रमुख पार्टी मिलेर सरकार बनाउँदा लोकतन्त्र कमजोर हुने भएकाले पनि काँग्रेसलाई बाँकी कार्यकाल सरकार बाहिर बसेरै भएपनि सहयोग गर्न आग्रह गरे । नेकपा एमाले रामेछापको नवौँ जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई बुधवार मन्थलीमा सम्बोधन गर्नै क्रममा पौडेलले उक्त धारणा व्यक्त…
Read More »सुनकोशी–मरिण डाइभर्सनले अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने विश्वास
सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बुधवार सिन्धुलीको सुनकोशी गाउँपालिका–७ कानढुङ्ग्रीमा सुरूङ ‘ब्रेक–थ्रू’ गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहालले आयोजना सम्पन्न भएपछि सिँचाइ प्रणालीमा सुधार भएर कृषि उत्पादन बृद्धि हुने विश्वास व्यक्त गरे । ’यस आयोजनाले मधेस प्रदेशका पाँच जिल्लाका उर्वरभूमिमा वर्षैभरि सिँचाइ सुविधा पुग्नेछ, राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्नुका साथै बिजुली उत्पादन हुनेछ,’ प्रधानमन्त्री दाहालले भने, ’आज सुरूङको ‘ब्रेक– थ्रू’ भएको छ,…
Read More »काकाकुल ठुली मदौमा खानेपानीको उद्घाटन ,२ सय १७ घर लाभान्वित
रामेछाप। रामेछाप जिल्ला मन्थली नगरपालिका ३ ठुली मदौ लिफ्ट सामुदायिक खानेपानी आयोजनाको उद्घाटन भएको छ । कार्यक्रमको उद्घाटन संविधान सभाका सदस्य तथा बागमती प्रदेशका सदस्य तारा नारायण श्रेष्ठले गरे ।बागमती प्रदेशका मुख्य मन्त्री सालिकराम जमरकट्टेलले १० बजे उद्घाटन गर्ने भनेर पत्राचार गरिएको भए पनि अन्तिममा मुख्य मन्त्री अस्वस्थ भएर सुनकोसी गाउँपालिका बाटै उपचारका लागि काठमाडौँ फर्किएको सूचना आएपछि उक्त योजनाको…
Read More »