समाचार

  • दावाले फाँडे सिद्धनाथ सामुदायिक वन


    रामेछाप । जिल्लाको दोरम्बा शैलुङ गाउँपालिकाको वडा नं. ४ मा रहेको सिद्धनाथ सामुदायिक वनमा अवैध रूपमा रुख काटिएको पाइएको छ । सिद्धनाथ सामुदायिक वनका अध्यक्ष प्रेम मगरका अनुसार बनमा धेरै प्रजातिका रुखहरू मनोमानी ढङ्गले काटिएको हो ।नीति नियम जानेका मान्छेले नै यसरी जङ्गल फडानी गर्नु दण्डनीय भएको अध्यक्ष मगर बताउँछन् । उनी भन्छन्– दोरम्बा शैलुङ गाउँपालिका वडा नं.१ मा पर्ने…

    Read More »
  • काम नै नगरी ७१ लाख ३५ हजार भुत्तानी


    रामेछाप । पुष्पलाल (मध्यपहाडी) मार्ग आयोजना अन्तर्गतको सेलेघाट नजिक त्रिवेणी मन्दिरको छेउमा निर्माणाधीन तामाकोसी पुल निर्माण कम्पनीले आयोजना सँग ७१ लाख ३५हजार रुपैयाँ पेस्की बापतको रकम काम नै नगरी लगिसकेको जानकारी प्राप्त भएको छ । पेस्की लगे पछि पनि काम नभएपछि निर्माण कम्पनीलाई ताकेता पत्र पठाइ सम्बन्धित कार्यक्षेत्रमा पठाइएको पनि आयोजनाका सूचना अधिकारी हर्क बहादुर प्रधानले बताए ।पुष्पलाल (मध्यपहाडी) मार्ग…

    Read More »
  • अघिल्लो जनप्रतिनिधिले बाँढेका अनुदान उपलब्धिमूलक भएन


    रामेछाप । जिल्लाको गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजीबहादुर खड्काले आगामी आर्थिक वर्ष २०८१÷८२ मा व्यवस्थित कार्यविधि बनाई अनुदानका कार्यक्रमहरू सुचारु गरिने बताएका छन् । शुक्रवार पालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीयले पालिकाले अनुदानका कार्यक्रमहरू कटौती गरेको गुनासो पोखेपछि अध्यक्ष खड्काले व्यवस्थित कार्यविधि बनाई अनुदानका कार्यक्रमहरू सुचारु गरिने बताएका हुुन् । उनले भने, ’हामीले अनुदानका कार्यक्रम कटौती गरेका होइनौ, व्यवस्थित कार्यविधि…

    Read More »
  • खाँडीबाट फर्केर खेती किसानी


    रामेछाप । जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नं.– १ को गर्जाङ गाउँको माटोमा खेल्दै परिवारसँग रमाइरहेका कुलबहादुर खड्काले घरपरिवारको आर्थिक स्थिति सपार्ने सपना देखे र कामको खोजीमा लागे खाँडी मुलुक तिर ।पैसा कमाउने र परिवारलाई खुसी राख्ने उद्देश्यले कुलबहादुर खड्का कहिले साउदी, कहिले मलेसिया, कहिले कतार लगायतका खाँडी मुलुक लगायत देशमा पुगे । गाउँमा रोजगारीको अवसर नपाए पछि अरबमा आफ्नो श्रम…

    Read More »
  • राष्ट्र सेवकलाई बाधा अवरोध गरेको कसुरमा ७ दिन म्याद थपी अनुसन्धान


    रामेछाप । जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले ला.प.से. सेवन गरेका ३ जनालाई नियन्त्रणमा लिएको छ । मन्थली नगरपालिका वडा नं.१ भैशेश्वरमा मन्थली अस्पताल रामेछापको समन्वय तथा सहयोगमा ट्राफिक प्रहरीले लागु पदार्थ सेवन (ला.प.से.) चेकजाँच गरिएको थियो ।प्रहरीले गत आइतबार दिउसो ४ः३० देखि बेलुका ६ बजे सम्म २२ वटा सवारी साधन चेकजाँच गरिएको थियो । प्रहरीले चितवन जिल्ला भरतपुर महानगरपालिका– १६…

    Read More »
  • सामूहिक राजीनामा दिने रामेछाप अस्पतालका कर्मचारीको चेतावनी


    रामेछाप । रामेछाप अस्पतालमा कार्यरत कर्मचारीहरू आन्दोलित भएका छन् । मेडिकल सुपरिटेन्डेन्ट डा.अच्युत पौडेलविरुद्ध कर्मचारीहरूले आन्दोलनमा उत्रने र स्वास्थ्यकर्मी सहित कार्यालय सहयोगीहरूले सामूहिक राजीनामा दिने घोषणा गरेका हुन ।मेसु डा.पौडेलले कर्मचारीहरूलाई मानसिक तनाव दिने, कामको चापको बेवास्ता गरी अनावश्यक काम दिने, वार्डमा राउन्ड लिन आउँदा स्टाफलाई अनावश्यक दुख दिने, पदीय जिम्मेवारी भन्दा फरक काम दिने गरेको कर्मचारीले बताएका छन् ।अस्पतालमा…

    Read More »
  • मनोकांक्षा पुरा गर्ने सानो शैलुङ


    रामेछाप। प्राकृतिक सुन्दरताको धनी र धार्मिक तपोभूमि हो सानो शैलुङ । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नं. ४ मा रहेको सानो शैलुङले प्रकृतिप्रेमी तथा भक्तजनहरूको मन भुल्याईहाल्छ । सुन्दर, शान्त र रमणीय सानो शैलुङमा मागेको कुरा पूरा हुने जनविश्वासको कारण मानिसहरू सानो शैलुङको दर्शन गर्न जाने गर्छन् ।वर्षामा ४ पटक यहाँ ठूलो मेला लाग्छ । त्यसबाहेक भक्तजनहरू महादेवको दर्शन गर्न…

    Read More »
  • गौरीशंकर बहुमुखी क्याम्पसमा नयाँ भवन बन्ने


    रामेछाप । रामेछाप जिल्लाको पुरानो सदरमुकाममा रहेको गौरीशंकर बहुमुखी क्याम्पसको नयाँ भवन निर्माण हुने भएको छ । २०५७ साल देखि स्थापना भएको क्याम्पसको आफ्नो भवन नहुदाँ पठन पाठनमा समस्यामा हुदै आइरहेको थियो, अब भने सुविद्या सम्पन्न भवन बन्ने भएको छ ।आर्थिक वर्ष २०८१÷०८२ मा विश्व विद्यालय अनुदान आयोगबाट भवन निर्माणको लागि बजेट विनियोजन गरेको छ । भवन निर्माणको लागि आयोगबाट…

    Read More »
  • शैलुङ विकासको बाधक एमाले हो ः अध्यक्ष मोक्तान


    रामेछाप । जिल्लाको दोरम्बा शैलुङ गाउँपालिकामा पर्ने शैलुङको विकासमा एमाले बाधक बनेको पालिका अध्यक्ष मैन कुमार मोक्तानले बताए । अध्यक्ष मोक्तानले भने– शैलुङको खोला खर्कमा पालिकाले ३ वटा ४ कोठे दुइतले भवन निर्माण गर्न बजेट विनियोजन गरेको थियो । पालिकाको पर्यटकीय विकासका लागी त्यो भवन वरदान साबित हुने थियो । तर सम्बन्धित वडाका वडा अध्यक्षका कारण पालिकाको पर्यटकीय विकासमा बाधा…

    Read More »
  • ९ महिना सम्म भएन लेखा कर्मचारीको परीक्षा


    सागर बोहरा । रामेछाप । जिल्लाको मन्थली नगरपालिका वडा न १ मा रहेको नागकन्या माध्यमिक विद्यालयले ९ महिना देखि लेखा कर्मचारीको परीक्षा गराउन सकेको छैन । गत २०८० भदौ १९ गते नागकन्याले लेखा कर्मचारीको विज्ञापन खोलेको थियो । विज्ञापन खोलेको ९ महिना बितिसक्दा पनि नागकन्या माविले लेखा कर्मचारीको परीक्षा नगराएर ढुक्कसँग बसेको छ ।विद्यालयले खुलाएको लेखा कर्मचारीको विज्ञापनमा ११ जनाले…

    Read More »
Back to top button